Tuesday 19th May 2026
नेपालको समाचार
Image

तितोपाटी - नेपालमा एकै दिन १७ सय भन्दा बढिले कोरोना जितेर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन १७०५ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १६९४५ पुगेको छ भने नेपालका सतहत्तरै…

Image

तितोपाटी- अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ। त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको छ। घरको भित्ताले पुरिएर…

Image

साझा पार्टीका सचिवालय सदस्य सूर्यराज आचार्य र मुमाराम खनालले पार्टी छाडेका छन्। आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा उनीहरुले पार्टीबाट अलग्गिने बताएका हुन्। ‘केन्द्रीय बैठकले उहाँहरुको अहिलेसम्मको योगदानलाई धन्यवाद दियो, पार्टीभन्दा बाहिर रहेर सघाउने बताउँदै उहाँहरु बाहिरिनुभएको हो’ सहप्रवक्ता शरदराज पाठकले भने 'अर्काे वैकल्पिक पार्टी बनाउने उहाँहरुको इच्छा छैन, पार्टी…

Image

केहि चोटिला मुक्तकहरू (१) ठगीको धन मुरी भन्दा दुःखको मानु बेस । दुःखी मनलाई ठग्नु भन्दा मागेर खानु बेस । कहिले पो आउँछ होला बुद्धि तिमीहरुको समाजमा ईज्जत ठूलो बरु फूर्ति सानु बेस । (२) सफा स्वच्छ तिम्रो मुटुभरी घृणा जाग्छ किन । निस्कलंक चाँदमापनि कतैकतै दाग छ किन ।…

Image

सुशिल बस्याल - भानुभक्त आचार्य नेपाली साहित्यका प्रथम कालका प्रतिनिधि कवि हुन । आधुनिक भाषा तथा साहित्यका महान् कवि भानुभक्त हुन् । उनी बाल्मिकीले लेखेको संस्कृत रामायणालाइ अनुवाद गरि नेपाली भाषाको रामायण बनाएकोले सबैभन्दा प्रख्यात मानिन्छन् । उनलाइ मोतीराम भट्टले पहिलो पटक नेपाली भाषाको आदिकवि उपाधी दिएका थिए । मोतीराम…

Image

गोपाल ढकाल, मनोविद - कोरोनाको संकट र लकडाउन पछि आत्महत्या गर्नेको संख्या बढ्यो ! आत्महत्याको अबस्था भयावह हुँदै भन्ने जस्ता समचार हिजो आज आउन थालेका छन । यस घटनालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर हेर्ने गरिएको छ। लकडाउन सुरु भए देखि ७५ दिनसमम्म अबधिमा नेपालमा एक हजार २ सय…

Image

तितोपाटी - नेपालमा पछिल्लो केहि दिन यता संक्रमित हुनेको संख्या घट्दो छ भने कोरोना जित्नेको संख्या बढ्दो छ । पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन १४७ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १६८०१ पुगेको…

Image

तितोपाटी - संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका– १ बेसिन्दा गाउँमा गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा आठ घर बगाएको छ, ४ जनालाई स्थानीयवासीले जीवितै उद्धार गरेका छन् भने ११ जना बेपत्ता भएका छन् । पहिरामा परेर घाइते भएका गोवासिंह राई, भीमसरी राई, फुलमाया राई र भीमबहादुर राईलाई सकुशल उद्धार गरिएको…

Image

तितोपाटी - नेपालमा पछिल्लो केहि दिन यता संक्रमित हुनेको संख्या घट्दो छ भने कोरोना जित्नेको संख्या बढ्दो छ । पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ४३१ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र ३ जनाको ज्यान गएको छ । याे सँगे कोरोना…

Image

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश वा पार्टीलाई दुर्घटनाबाट जोगाउन आफूले अन्तिम समयसम्म पहल गर्ने बताएका छन्। शनिबार चितवन आएका प्रचण्डले माडीमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ‘हतारमा केही कुरा गरेर भोलि फुर्सदमा पछुताउनु पर्ने अवस्था नआओस् भन्नेमा हामी सतर्क छौँ। मैले देश दुर्घटनामा…