Wednesday 24th June 2026
नेपालको समाचार
Image

गुलाम नवि मन्सुर - राष्ट्रियता भनेको देशको सिमाना भित्र रहेको सिङ्गो समाज वा सम्पुर्ण जनतालाई विश्वासमा लिएर देशको सर्वोपरी हित गर्दै सार्वभौमसत्ता, स्वधिनता, अखण्डता, स्वतन्त्रतालाई रक्षा गर्नु नै राष्ट्रवाद हो जस अन्तर्गत हरेक समुदायको साझा इतिहास, परम्परा, भाषा,पहिचान, लिङ्ग, वर्ण, धर्म,जाती वा जातियता र संस्कृतिको आधारमा एकताबद्ध बनाएर राष्ट्रको हितमा…

Image

तितोपाटी- विदेशमा यो साता थप १६ जना काेराेना संक्रमित नेपालीको मृत्य भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना र युएईमा ५ जनाको मृत्यू भएको हो। कतारमा मृत्यु भएका ८ जनामध्ये २ जनाको मृत्यु हुनुभन्दा पहिले कोरोना पुष्टि भएको र बाँकी…

Image

तितोपाटी- कोभिड–१९ सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का १४ उडान कर्मचारी सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना सङक्रमण देखिएका निगमका ४ पाइलटसहित १४ जना क्याबिन क्रू मेम्बर उपचारपछि घर फर्किएका हुन् । उनीहरु गत शुक्रबार कोरोनामुक्त भएर घर फर्किसकेको…

Image

तितोपाटी - प्यूठानको स्वर्गद्वारीमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका २ स्थित भिंगृ–स्वर्गद्वारी सडकखण्डको रुमालेमा शनिबार राति लु २ त ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ओसिस कन्सट्रक्सन निर्माण कम्पनीमार्फत सडक बनाउन खटिएका कामदारहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर दुर्घटनामा ज्यान गुमाएका सबैको…

Image

तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या दैनिक रूपमा घट्दै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा बताइए अनुसार पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन १०३ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १७५०२…

Image

रोजिना ढुंगाना - एकल नारीहरुकोको संख्या नेपालमा धेरै छ । निम्न वर्गका एकल महिलाहरुमा आफु र आफ्नो परिवारको पालन पोषण गर्नु पर्ने जिम्मेवार आएको हुन्छ, जस्मा पैसाको अति आवस्यकता पर्छ। गरिब , गैर जिम्मेवार लोग्नेबाट पीडित , कम पढेलेखेका दिदी बहिनीहरु आफ्नो आवस्यकता पुरा गर्न अथवा गास, बास र कपासको…

Image

तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या साढे सत्र हजार पुग्न लाग्दा मर्नेको संख्या ४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा बताइए अनुसार पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन २८५ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र थप एक जनाको…

Image

तितोपाटी- आर्थिक वर्ष २०७६/०७७ मा ३ लाख ६८ हजार ४ सय ३३ जना संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका छन् । यो आर्थिक वर्षमा ३ लाख ४० हजार पुरुष र २८ हजार ४ सय ३३ जना महिला वैदेशिक रोजगारीमा गएको शुक्रबार वैदेशिक रोजगार विभागले…

Image

चन्द्र गाेतामे – कुवेतमा एक जना नेपालीको हृदयघातको कारण मूत्यु भएको छ । राहदानी नम्बर ०७८६३१७२ का नुवाकोट घर भएका सागर राईको हृदयघातका कारण फर्वानिया अस्पतालमा उपचारको क्रममा १३ जुलाई २०२० मा मृत्यु भएको हो । विगत चार वर्ष देखि रोजगारीको सिलसिलामा कुवेतमा रहेका राई कम्बाइन्ड ग्रुप कम्पनीमा कार्यरत थिए…

Image

साउने सक्रान्ति लोक छन्द: झ्याउरे *************** गलकोटमा जन्मेको म त गल्कोटे भन्दछन् । चलेको रीति यहाँको आफ्नै सबैले मान्दछन् । १ । खेतको काम सकिए पछि बारीको थालेको । बारीको पनि सकियो काम खटिरा फालेको । २ । हिलो र धूलो झरी र वादल प्रशस्त खेपियो । साउने यो सक्रान्ती…