तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १०८१ जना संक्रमित भएका छन् । सोहि अबधिमा ९१८ जना निको भएका छन् भने थप ६ जनाको मृत्यु भएको छ । अहले सम्म संक्रमित भएका कुल संक्रमितको संख्या ४९२१९ पुगेको छ भने देश…
तितोपाटी - नेपाल सरकारले अब सबै सरकारी प्रयोगशालाले शुल्क लिएर सर्वसाधारणको कोरोनाभाइरस परीक्षण गर्न पाउने निर्णय गरेको छ। यसअघि सशुल्क परीक्षण गर्न पाउने नौवटा सहित ३४ वटै सरकारी प्रयोगशालामा परीक्षण विस्तार गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार अब शुल्क…
तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४८१३८ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १४८६८ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या ३०६ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा…
तितोपाटी- यूएईबाट नेपाल एयरलाइन्समार्फत स्वदेश फर्कन टिकट काटेका ७० जना जरिवाना तिर्न नसक्दा विमानस्थलमै रोकिएका छन् । भिसाको करार अवधिभित्र स्वदेश फर्कन नपाउँदा लागेको ओभरस्टेबापतको जरिमाना तिर्न नसक्दा टिकट काटेर स्वदेश फर्कन विमानस्थल प्रवेश गरेका ७० जना रोकिएकाे नेपाल एयरलाइन्सले जानकारी दिएको छ । टिकट काटेर घर फर्कन विमानस्थल पुगिसकेका…
तितोपाटी- कलाकार शितल शर्माले बाग्लुङको ढोरपाटन बाढीपीडितका लागि सहयोग गर्न आर्थिक सहायता जुटाउँदै छिन् । कलाकार शर्माले स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरुलाई सहयोग गर्न आग्रह समेत गरेकी छिन् । गत भदौ १७ गते बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ९ स्थित भुजी खोलामा आएको बाढीले कयौं व्यक्तिहरुका घरबार बगाएको थियो…
तितोपाटी - नेपाल सरकारले ३ वर्ष देखि रोकिएको जग्गा कित्ताकाट पुनः खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भदौ १८ गते जग्गाको कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको हो । तत्कालिन भुमि व्यवस्था मन्त्री गोपाल दहितले वि.स.२०७४ सालमा देशभर कृषियोग्य भूमि खण्डीकरण रोक्न भन्दै जग्गा कित्ताकाट रोक्ने…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्व समुदायलाइ त्राहीत्राही पारिरहेको कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा अाज अध्यावधिक गरिएको १८६ अाैं मिडिया ब्रिफिङमा बताइएको छ । मृत्यु हुने हरूमा प्रदेश…
तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४७२३६ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १६२५९ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या ३०० पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा…
तितोपाटी- राष्ट्रपति विद्या भण्डारीले टीका ढकाललाई विज्ञ सल्लाहकारमा नियुक्त गरेकी छिन् । उनले पाँचथरका ढकाललाई दुई बर्षका लागि सञ्चार विज्ञको रुपमा नियुक्त गरेकी हुन् । पाँचथरका ढकालले त्रिविबाट अंग्रेजी विषयमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका छन् । यसअघिका विज्ञ माधव पौडेलको कार्यकाल सकिएपछि ढकाललाई नियुक्त गरिएको हो…
तितोपाटी- वैदेशिक रोजगारीबाट घर बिदामा आएको कामदार पुनः श्रम स्वीकृति लिने क्रम बढ्दाे छ । कोरोना भाइरसको महामारीका बीचमा नै विभिन्न देशबाट घर बिदामा आएका ३ हजार २ सय ५३ जनाले पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । सरकारले फागुनकाे अन्तिम सातादेखि रोकेको पुनः श्रम स्वीकृति गएको…
![]()