Tuesday 19th May 2026
नेपालको समाचार
Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १०३९ जना संक्रमित भएका छन् । सोहि अबधिमा ११७३ जना निको भएका छन् भने थप ९ जनाको मृत्यु भएको छ । अहले सम्म संक्रमित भएकाको कुल संख्या ५४१५९ पुगेको छ भने देश भरका…

Image

तितोपाटी - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसङको चार वर्षे कार्यकाल आज (आइतबार) सकिँदैछ । प्राधिकरण स्रोतले दिएको जानकारीअनुसार पुन: नियुक्ति नभए घिसिङ सोमबारदेखि प्राधिकरण आउने छैनन् तर सरकारले कुलमानलाइ नै दोश्रो कार्यकालको लागि निरन्तरता दिने नयाँ निर्देशक नियुक्त गर्ने बारे अहिले सम्म कुनै निर्णय गरेको छैन । २०७३…

Image

तितोपाटी - अविरल वर्षासँगै शनिबार राती सिन्धुपाल्चोकको बाह्रबिसे-७ घुम्थाङमा हिँजो मध्यरातमा पहिरो जाँदा मृत्यु हुनेको संख्या नौ पुगेको छ। पहिरोमा अझै २२ बेपत्ता छन्। प्रहरीका अनुसार मृतक सबैको सनाखत भएको छ।  पहिरोस्थलमा सात र भोटेकोसी तथा सुनकोसी नदीमा एक÷एकको शव भेटिएको हो। पहिरोमा ज्यान गुमाउनेमा नागपुजे गाउँका भक्तिमाया श्रेष्ठ (६३),…

Image

तितोपाटी - सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाको ३ ठाउँमा शनिबार राति पहिरो जाँदा पहिरोमा परि २८ बेपत्ता भएका छन् भने ३ जनाको शब फेला परेको छ । भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको छ । दुई गाउँका दर्जनाै घर बगेका छन् ।…

Image

तितोपाटी - बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनिबोटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो । उनका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते भएका छन् । पाध्यालाई स्थानीयवासीले उद्धार गरेका थिए । उनलाई उपचारका…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारिरहेको कोभिड-19 नोवल कोरोना भाइरस संक्रमणबाट नेपालमा २४ घन्टाभित्र थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा विभिन्न १० जिल्लाका ३ महिला र ११ जना पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेहरूमा काठमाडौंका तीनजना ७६ वर्षीया…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १२०१ जना संक्रमित भएका छन् । सोहि अबधिमा ८५२ जना निको भएका छन् भने थप १४ जनाको मृत्यु भएको छ । अहले सम्म संक्रमित भएकाको कुल संख्या ५३१२० पुगेको छ भने देश भरका…

Image

महाधिवेशन नजिकिएसँगै कांग्रेसमा हिन्दूराष्ट्रको मुद्दा पुनः उठ्न थालेको छ। संविधान जारी भएदेखि सुषुप्त रूपमा उठ्दै आएको यो विषयलाई महाधिवेशनमा एजेन्डा बनाउने केही नेताको तयारी छ। ‘१४ औं महाधिवेशनमा सनातन हिन्दूराष्ट्रको एजेन्डालाई सशक्त रूपमा उठाउँछौं’, केन्द्रीय सदस्य शंकर भण्डारीले भने, ‘हिन्दू धर्म नेपालको राष्ट्रिय पहिचान हो। हाम्रो राष्ट्रियता हो। यसलाई स्वीकार…

Image

तितोपाटी - भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ को निकोसेरामा एउटै परिवारका ३ जना मृत अवस्थामा फेला परेका छन् । एकै परिवारका तीनजनाको शंकास्पद मृत्यु भएको पाइएको हो । महानगरीय प्रहरी वृत्तका अनुसार (आज) शुक्रबार वर्ष ३६ का सुदीप अधिकारी, श्रीमती वर्ष ३४ की सम्भना अधिकारी र छोरा वर्ष १५ का सुशान्त…

Image

तितोपाटी - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले केपी शर्मा ओली सरकार र पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने प्रस्ताव पास गरेको छ । लामो समय देखि आन्तरिक संघर्षका कारण बस्दै र रोकिँदै आएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक यस पटक…