Thursday 6th August 2026
नेपालको समाचार
Image

तितोपाटी- राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिसमा बेल्जियमका लागि नेपालका आवासीय राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्ड्सका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ । नेपाल सरकारका सिफारिसमा नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । -गोरखापत्रअनलाइनबाट

Image

तितोपाटी- नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओली सुध्रनु र बालुवा पेलेर तेल निकाल्न खोज्नु उस्तैउस्तै भएको टिप्पणी गरेका छन् । सोमबार नेकपा निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय ककर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओलीलाई सुधार्न अनेकौ प्रयास गर्दा पनि सफल हुन नसकेपछि यस्तो…

Image

तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले पदका लोभी दुई / चार जनाले पार्टी छोडेर जाँदैमा कोही आत्तिनु नपर्ने बताएका छन् । पार्टीमा केही खराब मान्छेहरु आफैं हटेको ओलीको भनाइ थियो । आफूहरुले हटाएको नभई केही खराब व्यक्तिहरु आफैं पार्टी छोडेर गएकाले अहिले पार्टी थप बलियो भएको उनले बताए । सोमबार पोखरामा…

Image

तितोपाटी- कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले बनाएको स्वास्थ्य मापदण्ड विभेदपूर्ण रहेकाे गुनासाे पर्यटन व्यवसायीले बारम्बार गर्दै आएका छन् । हवाईमार्ग र सीमानाकाबाट नेपाल आउने पर्यटककाे हकमा छुट्टाछुट्टै मापदण्ड लागू गरिएकाे र यसकाे मारमा आफूहरू परेकाे व्यवसायी दुखेसाे छ । र, यस्ताे विभेदका कारण पर्यटन व्यवसायीले सीमानाकाका प्रहरी र कर्मचारीलाई घुस…

Image

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षका स्थायी समिति सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले हठ गर्न छाडेर पद त्याग्नु पर्ने बताएका छन् । आइतवार जनकपुरधाममा प्रेस संगठन नेपालको प्रदेश नम्बर २ को प्रदेश भेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पूर्वमन्त्री भट्टराईले प्रधानमन्त्री ओलीको वरिपरी रहेकाहरुले उचाल्ने गरेकाले उनी अहिले…

Image

तितोपाटी- वैदेशिक रोजगारीका नाममा साउनदेखि सात महिनामा झन्डै २८ करोड रुपैयाँ ठगी भएको छ। वैदेशिक रोजगार विभागले संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर बढी रहेको जनाएको छ। व्यक्तिगततर्फ १९ करोड ६९ लाख र संस्थागततर्फ ८ करोड १८ लाख रुपैयाँ ठगी भएको उजुरी विभागमा परेका छन्। व्यक्तिगततर्फ २ सय २४ उजुरी परेकामा विभागले…

Image

तितोपाटी- निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता सम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ । यसका लागि सम्बन्धीत पक्षसँग औपचारिक र अनौपचारिक छलफल गरिरहेको छ । सर्वोच्च अदालतबाट भएको प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयपछि समय चापका हिसाबले निर्णय दिन केही सहजता भए पनि प्राप्त जिम्मेवारीलाई आयोगले छिट्टै निकास दिन अध्ययन…

Image

तितोपाटी- कोभिड–१९ विरुद्धको खोप अभियानका कारण हात्तिपाइलेविरुद्धको औषधि अभियान सरेको छ। हरेक वर्ष फागुन २९ देखि गर्दै आएको हात्तीपाइले अभियान यसपालि चैत २० देखि मसान्तभित्र सुरु गर्ने निर्णय सरकारले गरेपछि सो अभियान करिब एक महिना पछाडि धकेलिएको हो। राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कोभिड–१९ विरुद्धको खोप अभियान चलेकै…

Image

तोयानाथ उपेक्षित - नेकपा नेता माधव नेपालको कुण्ठा र प्रचण्डको महत्वकांक्षाको सुमेरु पर्वतलाई उठाएर समुन्द्रमा खसाल्ने काम बामदेव गौतमले गरे भन्न कुनै राजनैतिक विश्लेषकका कुरा सुन्न पर्दैन । बामदेव नै नेकपा भित्रको झगडाका मुख्य सुत्रधार हुन । मिल्दै मिल्दै गएर आपसमा घुलित भएको पूर्व माओवादी र एमाले नेता कार्यकर्ताहरुलाइ लोप्पा…

Image

तितोपाटी- मन्त्रिपरिषद बैठक बस्दैछ । प्रतिनिधिसभा पूनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि आज पहिलोपटक मन्त्रिपरिषदको बैठक बस्न लागेको हो । बैठक साँझ ५ बजे बस्ने तय भएको छ । आजको बैठकमा सर्वोच्च अदालतको फैसलाअनुसार १३ दिनभित्र संसद् बैठक बोलाउनुपर्ने भएकोले त्यसको लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्ने बुझिएको छ । हिजो साँझमात्रै प्रधानमन्त्री…