Thursday 6th August 2026
नेपालको समाचार
Image

तितोपाटी- नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिग्रिएको कम्युनिस्ट भन्दै 'कुहेको अण्डा'को संज्ञा दिएका छन् । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष दाहालले कम्युनिस्टहरू बिग्रिए पनि कामै नलाग्ने गरि कुहिएर जाने बताएका हुन् । कम्युनिस्ट आन्दोलन वैज्ञानिक…

Image

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमतिबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हतियारबारे प्रश्न उठाएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विप्लव समूहले राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ भन्दै प्रश्न गरेका छन् । ‘प्रचण्ड आउँदा खोलाले बगायो थोरै, हतियार विप्लव आउँदा पूरै ?…

Image

नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ। शुक्रबार काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक गृहमन्त्री राम बहादुर थापा र विप्लव समूहका तर्फबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले समहमति पत्रमा हस्ताक्षर गरेका हुन्। सरकार र विप्लव…

Image

नारायण कोइराला - बधाई छ कमरेडहरु! खुसी पनि लाग्यो । देशमा अशान्ति कसले चाहन्छ र? जस्तो सुकै अवस्था भए पनि देशमा शान्ति कायम गर्न बन्दुक छोडेर मूलधारमा आउनु आफैमा एक महत्त्व पूर्ण कुरा हो । हामीले यति सजिलै विप्लव समूह वार्ताबाट हतियार बुझाउँछन् भन्ने आश त गरेका थिएनौं । मानिसको विचार…

Image

तितोपाटी- नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफूहरु कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गरेर नयाँ सरकार निर्माण गर्न तयार रहेको बताएका छन् । आफ्नो र पुष्पकमल दाहाल प्रचण्डका कारण कुनै असहज परिस्थिति नआउने पनि नेता नेपालले बताए । यस्तै प्रतिगमन विरुद्धमा सबै दलहरु एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको…

Image

तीतोपाटी - सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको प्रतिबन्ध फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको वार्तामा तीन बुँदे सहमति भएसँगै सरकारले विप्लवमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । सहमति अनुसार शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् ।…

Image

तितोपाटी- नेत्रविक्रम चन्द विप्लवको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी र सरकारका वार्ता टोलीबीच पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान बालुवाटारमा भएको वार्ता केही बेर अघि सकिएको हो । वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई सहभागी थिए । यता विप्लव समूहका…

Image

तितोपाटी- जिल्लाको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ः०० बजेको समयमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ ।सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विद्युत् लाइनबाट विद्युत् चुहिएर आगलागी भएको…

Image

तितोपाटी- सन् २०२१ को फेब्रुअरीमा विदेशी पर्यटकको आगमनमा झिनो सुधार भएको छ । पछिल्लो पर्यटक आगमन दर हेर्दा कोभिड–१९ महामारीकैबीच विस्तारै विदेशी पर्यटक सङ्ख्या बढेको देखिन्छ । सन् २०२१ को पहिलो दुई महिनामा कूल १८ हजार २० विदेशी पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागलाई उद्यृत गर्दै नेपाल पर्यटन बोर्डले…

Image

तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि कुनै शारीरिक हमला हुन सक्ने बताएका छन्। पोखरामा गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेलामा सोमबार प्रधानमन्त्री ओलीले आफूमाथि प्रहार केन्द्रीत रहेको सुनाएका छन्। यसो हुनुमा सरकारले प्रभावकारी र गतिशील ढंगले विकास निर्माणका काम गरिरहेको उनले उल्लेख गरेका छन्। ‘तपाईंहरू अनौठो नमान्नुहोला, यदी ममाथि कुनै शारीरिक हमला…