Wednesday 5th August 2026
नेपालको समाचार
Image

तीतोपाटी - गैर अावासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत (NRNA-NCC Kuwait)को सन २०२१-२०२३ कार्यकालको लागि साताैं राष्ट्रिय महाधिवेशन आगामी २३ जूलाइ २०२१ का दिन हुने भएको छ भने अधिवेशन प्रयोजनको लागि पञ्जिकृत सदस्यता फारम खुला गरिएको छ । हिँजो शुक्रबार साँझ एनसीसी कुवेतले अनलाइन भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरि…

Image

बि.आर. उप्रेती, बारा नेपाल - विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना भारतमा अत्यधिक र हाम्रो नेपालमा पनि हालको अवस्था देख्दा यसबाट विकराल हुने संभावना सबैलाई थाहा छ। यस्तो कहाली लाग्दो अवस्था नहोस् भनि सरकारले तत्-सम्बन्धमा जनहितको लागि सूचना तथा सचेतना सम्बन्धि सामाग्रीहरू पटकपटक जारी गरिरहेको छ । यस अनुरुप जनता सकेसम्म…

Image

तितोपाटी- कुवेतबाट प्रकाशित हुदै आएको अनलाईन समाचार पोर्टल तीतोपाटी डट कम को प्रकाशन तीतोपाटी मिडिया(कोसेली समूह) प्रा.लि. को प्रधान सम्पादकमा पत्रकार हरिकृष्ण न्यौपानेलाइ नियुक्त गरिएकाे छ । उनी यस मिडिया प्रा. लि. मा दोश्रो पटक सर्वसहमत चयन भएका हुन्। हाल तीतोपाटी मिडिया प्रा. लि. नेपालमा दर्ता भइ नेपालबाटै पत्रकारिता गर्ने…

Image

तितोपाटी- सरकारले ११ मुलुकमा राजदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालयका दुई सहसचिव सहित ११ जनाको नाम सिफारिस गरेको छ ।मन्त्रिपरिषदको यसअघिकै बैठकले राजदूत सिफारिस गरेको हो । एक साताअघिकै बैठकले सिफारिस गरेका नाम संसदीय सुनुवाइमा पठाइ सकिएको सरकारका प्रवक्ता पार्वत गुरुङले बताए । प्रस्तावित राजदूतमध्ये निर्मलराज काफ्ले र जीवनप्रकाश श्रेष्ठ परराष्ट्र…

Image

तितोपाटी- नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजय कुमार गच्छदारलाई पत्नीशोक परेको छ । उनकी पत्नी निर्मला गच्छदारको आज बिहान उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो ।

Image

तीतोपाटी - तेश्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई सपथ खुवाएकी हुन्। राष्ट्रपतिको आह्वान अनुसार बहुमतको सरकार बन्न नसकेपछि सबैभन्दा ठूलो दलको नेताका हिसाबले प्रधानमन्त्रीमा हिँजो फेरि केपी शर्मा ओली नियुक्त भएका…

Image

तीतोपाटी - विश्वव्यापी कोरोना महामारीको दोश्रो लहर फैलिए यता नेपालमा कोरोना संक्रमित हुने र ज्यान गुमाउनेको संख्या बढ्दो छ । नेपालमा पछिल्लो २४ घण्टा भित्रमा थप ८९६० जनामा कोरोना संक्रमण देखिएको छ भने २१४ जनाको ज्यान गएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १९ हजार ४७४ पीसीआर…

Image

तीतोपाटी - गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको आह्वानमा विश्वभरिबाट राष्ट्रिय समन्वय समितिहरूले सहयोग अभियान चलाइरहेका बेला मध्यपूर्वका देशका राष्ट्रिय समन्वय समितिहरूको पहलमा सहयोग रकम संकलन गरि ओमानबाट आगामी शनिबार नेपाल एअरलाइन्सको वाइडबडी चार्टर कार्गो उडान मार्फत पहिलो खेपको रूपमा ५५० सिलिन्डर नेपाल लगिंदैछ । कोरोना महामारीको दोश्रो लहरको चपेटामा…

Image

नेकपा एमालेले माधवकुमार नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेको छ। बिहीबार बिहान बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए। एमालेले चारै जनालाई पार्टी हित र विधान विपरीत काम गरेको…

Image

तीतोपाटी - गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नै मुख्य मन्त्री भएका छन् भने उनले बुधबार नै प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख पौडेलले दुई वा दुईभन्दा बढी दलको सहभागितामा सरकार गठनका लागि आह्वान गरेकी थिइन् । तर, तोकिएको समयभित्र चार दलले…