Thursday 10th September 2026
नेपालको समाचार
Image

तीतोपाटी डटकम-काठमाडौं । गृह मन्त्रालयले मुलुकका ७५ जिल्लामा लगाइएको निषेधाज्ञाको समीक्षा थालेको छ ।गृहसचिव महेश्वर न्यौपानेले निषेधाज्ञा लगाइएका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग समेत छलफल गरेका छन् । हालसम्म निषेधाज्ञा कोरोना भाइरस महामारीको ‘चेन ब्रेक’ गर्न सहयोगी साबित भएको गृहको निष्कर्ष छ । तर अब एक महीना लामो निषेधाज्ञालाई क्रमशः खुकुलो…

Image

तीतोपाटी डटकम-काठमाडौँको सानो भर्‍याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ।यसरी नक्क्ली गतिविधिमा संलग्न एक जनालाई प्रहरीले ठूलो मात्रामा स्यानिटाइजर र कस्मेटिक सामानसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा उक्त कम्पनीका व्यवस्थापक धादिङ नीलकण्ठ नगरपालिका–४ घर भई सोही ठाउँ बस्ने २४ वर्षीय दीपक श्रेष्ठ रहेका…

Image

तीतोपाटी डटकम-काठमाडौं । मन्त्रिपरिषद् विस्तार बिरुद्ध परेको रिटमा मंगलबार सुनुवाई हुँदै छ । मन्त्रिमण्डल पुनर्गठन खारेज गर्न माग गर्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र सितादेवी श्रेष्ठ सहित पाँच जनाले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । मन्त्रिपरिषद् विस्तार बिरुद्धको रिटमा भर्चुअल माध्यमबाट सुनुवाई गर्नेगरी सर्वोच्च अदालतले पेशी…

Image

तीतोपाटी डटकम-काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा बोरामा शव भेटिएको छ । बोरामा पोको बनाएर फालेको अवस्थामा शव फेला परेको खबर आएपछि महानगरीय प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ । हत्या गरेर शव फालेको हुनसक्ने महानगरीय प्रहरी परिसर काठमाडौंका (प्रवक्ता) एसपी रमेश बस्नेतले बताए । अनुसन्धानका लागि घटनास्थलमा तालिमप्राप्त कुकुर परिचालन गरिने…

Image

तीतोपाटी डटकम-काठमाडौं काठमाडौं । काठमाडौं महानगरपालिका भित्र मंगलबारदेखि कोरोनाविरूद्ध खोप लगाइने भएको छ।६० देखि ६४ वर्ष उमेर समूहमा पहिलो मात्रामा भेसोसेल (चाइनिज) खोप लगाउन लागिएको महानगरले जनाएको छ। जेठ २५ गतेदेखि जेठ २९ गतेसम्म खोप कार्यक्रम चल्नेछ। बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म नजिकको वडा कार्यालयमा गएर खोप लगाउन सकिन्छ।…

Image

तीतोपाटी डटकम-काठमाडौं । नेपाल एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षीले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ । आइतवार राति ओलीले ससर्त पार्टीलाई जेठ ३ अगाडिको अवस्थामा फर्काउने निर्णय लिएपछि खनाल–नेपाल पक्षले सोमबार बिहान ११ बजेलाई भर्चुअल बैठक बोलाएको हो । खनाल-नेपाल समूहकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले ओलीको वक्तव्यबारे…

Image

प्रक्रिया र व्यक्तिमा विवाद, विषयमाथिको बहसमा अलमल तीतोपाटी डटकम-काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथिको सुनुवाईका लागि आइबार प्रधानन्यायाधीशले बरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका थिए । तर, सत्तापक्षका वकिलहरुको बखेडाका कारण दिनभरिजसो इजलासमा तनावपूर्ण स्थिति रह्यो । बरिष्ठतालाई इजलास गठनको मापदण्ड बनाइएपछि कनिष्ठ न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसी…

Image

तितोपाटी- प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई रक्षा एवम् सुदृढ गर्न ६ बुँदे प्रस्तावसहितको आह्वान गरेका छन् । ओलीले आइतबार राति गरेको आह्वानमा पार्टी कमिटी र जनसंगठनात्मक संरचना २०७५ जेठ ३ को अवस्थामा फर्केर क्रियाशील हुने प्रस्ताव गरेका हुन् । साथै यसअघिका सबै कारबाही फिर्ता गर्ने समेत…

Image

तीतोपाटी डटकम-काठमाडौं। साउदी अरबका लागि नेपाली राजदूत महेन्द्र प्रसाद सिंह राजपुतले उडान प्रतिबन्ध लम्बिदा नेपाली श्रमिकलाई समस्या थपिएको बताएका छन्। नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको एक महिना बितिसकेको छ। लामो समय बितिसक्दा पनि साउदीको लागि कुनै वैकल्पिक व्यवस्था नहुँदा समस्या थप बल्झिएको उनको भनाइ छ। राजदूत राजपुतका अनुसार उडान…

Image

आर.बी. बुढाथोकी-तीतोपाटी डटकम-कौसी खेतीमा काठमाडौंबासी निकै आकर्षित हुँदै गएका छन् । कोरोना भाइरस संक्रमणको महामारीका बेला भएको लकडाउनका समयमा धेरै राजधानीबासीले कौसी खेती शुरू गरेर सफल पनि भएका छन्। छिमेकी देश भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी जाँचको विवाद चल्दै गर्दा विज्ञहरूले कौसी खेती गर्न सुझाए । कौसी खेतीबाट…