Saturday 10th October 2026
नेपालको समाचार
Image

काठमाडौं — नेपालमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या ५९७ पुगेको छ भने सयौं मानिस अझै बेपत्ता रहेका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको छ। यसअघि सम्भावित रूपमा अर्को ठूलो बाढी आउन सक्ने आशंकाका कारण केही समयका लागि रोकिएको…

Image

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ५९७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार साँझ ७ बजेसम्म उक्त संख्यामा शव फेला परेको हो। प्राधिकरणका अनुसार हालसम्म १,९२४ जना सम्पर्कविहीन रहेका छन्। बेपत्ता हुनेहरूमा नेपाल प्रहरीका २८ जना, नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरी…

Image

काठमाडौं — नेपालमा जारी राहत तथा उद्धार कार्यका सम्बन्धमा भारत सरकारले उच्चस्तरीय चासो व्यक्त गर्दै प्रभावित क्षेत्रमा आवश्यक सहयोग र राहत सामग्री पठाउने तयारीलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। भारतको विदेश मन्त्रालयले नेपालमा भइरहेको वर्तमान विपद् तथा राहत–उद्धार अवस्थाबारे समीक्षा गरेको छ। समीक्षा क्रममा काठमाडौंस्थित भारतीय दूतावास र बेइजिङस्थित…

Image

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीपीडितका नाममा अनधिकृत रुपमा रकम सङ्कलन नगर्न अनुरोध गर्दै त्यसो गरेमा कडा कारबाही गर्ने चेतावनी दिएको छ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोगका नाममा व्यक्ति, समूह तथा संस्थाहरुले आफूखुसी रकम सङ्कलन गरिरहेको गुनासो आएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

Image

नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार कार्य अझै जारी रहेको छ। पहिरोपछि बनेको अस्थायी ताल फुट्न सक्ने जोखिमका कारण केही समय रोकिएको उद्धार अभियान पुनः सञ्चालनमा ल्याइएको छ। चिनियाँ अधिकारीहरूले तालको अवस्थाबारे निगरानी गर्न सिसिटिभी जडान गरिरहेका छन्। नेपालमा मृत्यु हुनेको संख्या ४७५ पुगेको छ भने ९०० भन्दा बढी…

Image

हाले नेपालको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको तथा धेरै नागरिक प्रभावित भएको अवस्थाप्रति दुःख व्यक्त गर्दै सहयोग तथा समन्वयका लागि नेपाली राजदूतावास कुवेतले हिँजो एक कार्यक्रम आयोजना गरेको छ। भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा…

Image

नेपालमा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कुवेतमा रहेका नेपाली समुदायबाट सहयोग संकलन गर्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतको नेतृत्वमा राहत सहयोग संकलन समिति गठन गरिएको छ। कुवेतमा रहेका नेपाली संघ–संस्था तथा समुदायका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न बैठकले प्राकृतिक विपद्मा परी ज्यान…

Image

नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या ४६९ पुगेको छ भने १,३०० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन्। उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। बाढीपछि पहिरोले बनाएको अस्थायी ताल फुट्न सक्ने जोखिम बढेपछि चीनले प्रभावित क्षेत्रमा…

Image

भरतपुर — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा बगेर बेपत्ता भएकामध्ये चितवनमा हालसम्म १३५ वटा शव संकलन गरिएको छ। संकलित शवहरूको पहिचान प्रक्रिया सहज बनाउन भरतपुरस्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको हलमा अस्थायी शव पहिचान कक्ष स्थापना गरी शवहरू व्यवस्थित रूपमा राखिएको छ। चितवनका प्रहरी प्रमुख रामेश्वर पौडेलका अनुसार शव राख्न…

Image

हिजोको बाढीले घर मात्र बगाएन—कैयौँ परिवारको संसार नै बगायो। कतै आमाको काख रित्तियो, कतै बाबुको सहारा खोसियो, कतै सिंगो परिवार नै सम्पर्कविहीन भयो। वर्षौँ लगाएर बनाएको घर, खेतबारी, व्यवसाय र भविष्यका सपना केही घण्टामै माटो र भेलसँगै बगे। आज नेपालका धेरै ठाउँमा बाँकी छ त केवल भग्नावशेष, चिच्याहट, आँसु र…