Sunday 28th April 2024
संगीत
Image

तीतोपाटी-दर्शन ठकुरी समाज कुवेतले रमजानको छुट्टि पारी आफ्नो पाँचौ बार्षिक उत्सवको अवसरमा “दर्शन सागितिक धमाका 2019 “ आयोजना गर्ने भएको छ । नेपालका चर्चित नायक पल शाह सगै अन्य कलाकारहरुको साथमा आयोजना गरिने उक्त कार्यक्रमको आन्तरिक गृहकार्यमा जुटेको समाजले जनाएको छ ।  नायक पल शाह सगै अन्य कलाकार पनि ल्याउने…

Image

बसन्त थापा- नेपालकुवेत् सांस्कृतिक मंच कुवेतको आयोजनामा, रास्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ१८ आै प्रस्तुति स्वरुप नेपाली नवबर्ष २०७६ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा सांगीतिक धमाका आगामी मइ तीन तारीख शुक्रवारको दिन गर्ने भएको छ।  हाम्रो सांस्कृतिक हाम्रो पहिचान" भन्ने मूल नाराका साथ स्थापना भएको उक्त संस्थाले यस अगि पनि भिबिन्न सांस्कृतिक…

Image

तितोपाटी - प्रथम नेपाल आइडल बुद्ध लामा, लोकपप गायिका सरस्वती लामा र मेन्दोमाया गायक बिश्वपासा तामाङका साथमा स्थानीय कलाकारले कुवेतमा धमाका मचाउने भएका छन । नुवाकोट धादिङ रसुवा समाज कुवेतले यहि आउँदो जुलाई १९ तारिक शुक्रबारको दिन ख्यातिप्राप्त कलाकारका साथमा बृहत सांगीतिक कार्यक्रम गर्ने भएको हो । आज फर्वानिया पार्कमा…

Image

तीतोपाटी-नेपाली लोकदोहोरीको नमुना जोडी अर्थात निकै सफल जाेडीको रुपमा देवी घर्ति र राजु ढकाललाई लिने गरिन्छ । यो जोडी पारिवारीक रुपमा मात्र मिलेको छैन सागितीक क्षेत्रमा समेत निकै जमेको छ । यहि जोडीले आवाज दिएकाे र दमदार अभिनय समेत रहेको नयाँ गीत रातो माटोको भर्खर मात्र सार्वजनिक भएको छ ।…

Image

तीतोपाटी-फिल्म ‘दालभात तरकारी’को शिर्ष गीत सार्वजनिक भएको छ । शुक्रबार काठमाडौं एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । गीत सार्वजनिकसँगै फिल्मको प्रर्दशनी मिति हेरफेर गरिएको छ । पहिला यो फिल्मले वैशाख १३ गते सार्वजनिक मिति तय गरेको थियो । प्राविधिकमा समस्या देखाउदै फिल्म वैशाख २० गते रिलिज हुँदैछ…

Image

तीतोपाटी-चर्चित गायिका पुजा सुनुवारको आवाजमा रहेको नयाँ गीत देन आँ केरेष“मर्मस्पर्शी सुनुवार भाषामा रहेको उक्त प्रेम गीत” यूट्यूब मार्फत सार्वजनिक भएको छ ।  सांगितिक जीवनमा रम्न मनपराउने गायिका सुनुवार गायन प्रस्तुतीको क्रममा देश, विदेशका बिभिन्न स्टेज कार्यक्रम हरूमा निकै व्यस्त आएकी छिन। पक्कै पनी गायिका पुजाको यस प्रेम गीतले सुनुवार…

Image

तीतोपाटी- नेपाली कला संस्कृतिको संरक्षण र प्रबर्द्धन तथा पश्चिमेलि लोकडेउडा गितको संरक्षणको लागि तत्पर हामी सवै सदैव छौ । पछिल्लो समय नेपाली गितसंगितको बजारमा मौलिक गितको वर्षा भएको छ । विशेष फिल्मसको प्रस्तुति चर्चित डेउडा गायक शेर बहादुर भण्डारीको“न छुट्ने भ्या झल्का तेरा“डेउडा गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।…

Image

प्रसाद तिम्सीना - अन्तर्राष्ट्रिय कलाकार मञ्च कुवेतले आगामी १२ अप्रिल २०१९ का दिन अायोजना गर्ने भनिएको "प्रथम बृहत् साँस्कृतिक कार्यक्रम - २०१९"  जुन १४ आयोजना गर्ने भएको छ । कार्यक्रमको लागि मञ्चले नेपालबाट नेपाल अाइडल सिजन एकका फाइनलिष्ट निशान भट्टराइलाइ कुवेत ल्याइ कुवेतवासी नेपालीहरूलाइ सांगितिक खुराँक पस्कने बताएको छ । मञ्चका…

Image

तितोपाटी- चितवन सेवा समाज कुवेत द्वारा आयोजित अनाथ बालबालीकाहरुको सहयोगार्थका लागी सांगीतिक चितवन धमाका ३ हिजो (शुक्रबार) अर्थात फेब्रवरी २२ तारिक कुबेतको जिलिप स्थित नटिङ ब्रिटिस स्कुलको हलमा अतिथि कलाकार चर्चित गायक गायिका- मेलिना राई, र रमेश राज भट्टराईले सांगीतिक धमाका भव्यरूपमा सम्पन्न भएको छ। समाजको अध्यक्ष नवीन लोप्चनको अध्यक्षता…

Image

तीतोपाटी-अन्तर्राष्ट्रिय म्युजिक अवार्ड–२०१९’ मा उत्कृष्ट अहिलेका चर्चित गायक तथा सर्जक गायक अमृत खातीले हिमालयन अन्तरास्ट्रिय म्युजिक अवार्ड-२०१९ मा उत्कृष्ट गायकको अवार्ड प्राप्त सफल भएका छन् । हिमालयन इभेन्टस प्रा.लि.र जन सवाल राष्ट्रिय दैनिकको संयुक्त अयोजनामा वेस्ट्रन प्लस होटेल दोहा, कतारमा सम्पन्न गरेको कार्यक्रममा विषम गौतमको शब्द सिर्जु अधिकारीको सङ्गीतमा रहेको…