Sunday 18th October 2026

सारिका केसीको अभिनयमा रहेको ‘ए तिम्रो माया” सार्वजनिक(भिडियो सहित)


तितोपाटी – बहुप्रतिक्षित गीत ‘ए तिम्रो माया” भावाना म्युजिक सोलुसनबाट बजारमा आएको छ । उक्त गीतमा लोकप्रिय गायिका बिष्णु माझी र मोहन खड्काको स्वर रहेको छ । चर्चित मोडल विमल अधिकारले उत्कृष्ट शब्द संयोजन गरेको गीतमा संगीत भने गायक स्वयम् मोहन खड्काले भरेका हुन् ।

फिल्मी शैलीमा तयारी पारिएको छ भिडियोमा बरिस्ठ अभिनेता सुनिल थापाको मुख्य भुमिका देख्न सकिन्छ , साथमा चर्चित मोडल विमल अधिकारी र सारिका केसी को अभिनयले भिडियो झनै उत्कृष्ट बनेको छ त्यस्तै अन्य कलाकार ( जमेष बिसी , रमेश अधिकारी ,रश्मि भट्ट ,बि . पाण्डेको भुमिका पनि तारिफयोग्य छ । अतिथि भुमिकामा मधु आचार्य , कृष्ण जोशी,बिष्णु बोहरा ,खिन्ते काका , मन्दिरा अधिकारीले साथ दिएका छन् । उत्षव दाहालको छायांकनमा कपिल लामाले निर्देशन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...