Sunday 3rd May 2026
रोजगार
Image

दुइ मुक्तक १ यसैले घर-घरमा लफडा हुन्छ । यसकै सानो निहुँमा झगडा हुन्छ । किनहोला आजभोलि समाजमा नाता भन्दा पैसा नै तगडा हुन्छ । २ असक्त भैसकें र पनि सबैको हाईहाई छु । आफ्नै बिष्लेषण म प्राणी मध्येको गाई छु । के भयो र कुकुर भुक्छ हात्ती लस्किदै गर्छ अटेरी,जिद्दी…

Image

अलमल गोत्र *********** म जन्मेको बाग्लुङ जिल्ला गल्कोट हो घर । हरि शर्मा नाम पर्यो, सुबेदी हो थर । १ । अमेरिकाको मिसिगन डीट्रोइट शहर । अहिलेसम्म चलेकै छ कोरोनाको कहर । २ । सरकारको उर्दी आउँछ मुख छोप्न भनी । आँखा मात्र देख्दा मान्छे चिन्नै गाह्रो भो नि ।…

Image

हरी कृष्ण न्यौपाने - पोखरा घर भई कुवेतमा कार्यरत प्रेम(कुमार) गुरुङको हृदयघातको कारण मृत्‍यु भएको छ।उनको आज जुलाई १४,२०२०-मंगलबारका दिन मृत्‍यु भएको हो। मृतक गुरुङसंगै कार्यरत एक नेपालीले भने"कुवेतको अल मिश्रिफ कार वास कम्पनीमा सवारी चालकका रुपमा कार्यरत कुमार नामले चिनिने प्रेम गुरुङको आज बिहान मृत्‍यु भएकोमा हामी धेरै दुखी…

Image

~रामायण एक दर्शन~ *************** छन्द: शार्दूलविकृडित खोतल्दा इतिहास भानु भनिने मिल्नेछ नामै पनि। चम्किन्छन नभमा अनेक रुपमा गम्किन्छ छाती पनि।१ । जन्मेको भनिने पहाड तिरको रम्घा चुँदी गाउँमा । घाँसीले छ त्यहीँ खनेर गहिरो छाडी गएको कुवा।२। बाजेले उनको पढाइ घरमा सम्पन्न गर्दा भया। बाजेको उपदेश पाईकन ती आदर्श बाँड्न्या…

Image

~बधूशिक्षा भानुभक्तको ~ छन्द: तोटक IIS IIS IIS IIS सलगा सलगा सलगा सलगा अति सुन्दर शान्त महान तिमी । कति सज्जनको मन भित्र तिमी । १ । कविका बनका कविता सरिता । बिचमा नडुबी नहुने अब ता । २ । नबसी घरमा त गजाधरको । अलि पल्तिरको घरमा किन हो…

Image

गजल भानु बन्न सजिलो छ भानुभक्त हुने को ? लोकको हित निम्ति यहाँ आसक्त हुने को ? साँच्चै सम्बेदनशील छौ कि मुख मात्रै हो शब्द राम्रो राष्ट्रियता तर देशभक्त हुने को ? मोतीले दिए भानुलाई आदिकवि उपमा भानुभक्त झैं देशप्रेमी राष्ट्रभक्त हुने को ? अनुसरण घाँसीका सुन्दर सरल बिचार बुझेर…

Image

गजल दुनियाँलाई सतायो कोरोनाको यातनाले पनि । चिन्ता झन बढायो आफ्नाकाे सम्झनाले पनि ।। बिश्व नै महामारीको चपेटामा परेको छ अहिले कस्तो धर्म संकट ल्यायो यो बिडम्बनाले पनि ।। भोलि कस्तो अवस्था आउला मलाई थाहा छैन दैनिक मुटुमा चस्काउछ यिनै कल्पनाले पनि ।। एक ब्यक्ति बाट अर्को ब्यक्तिमा पो सर्छ…

Image

३२ जेठदेखि सुरु पहिलो चरणको उद्धार सकिँदासम्म पनि बेखर्ची श्रमिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी निशुल्क उद्धार गर्न सर्वोच्च अदालतले दिएको आदेश पालना भएन विदेशमा अलपत्र परेका नेपालीलाई हवाइमार्गबाट नेपाल ल्याउन ३२ जेठबाट शुरु पहिलो चरणको उद्धारमार्फत २५ देशबाट २७ हजार ७ सय ८० जनाको उद्धार गरिएको छ ।…

Image

केहि चोटिला मुक्तकहरू (१) ठगीको धन मुरी भन्दा दुःखको मानु बेस । दुःखी मनलाई ठग्नु भन्दा मागेर खानु बेस । कहिले पो आउँछ होला बुद्धि तिमीहरुको समाजमा ईज्जत ठूलो बरु फूर्ति सानु बेस । (२) सफा स्वच्छ तिम्रो मुटुभरी घृणा जाग्छ किन । निस्कलंक चाँदमापनि कतैकतै दाग छ किन ।…

Image

भानु चम्किला तारा ************************** नेपाली लोक छन्द: झ्याउरे ********************** नेपाली सबै झुकायौँ शिर भानुको श्रध्दामा । चम्किलो तारा साहित्य आकाश नेपाल भरिमा । १ । रम्घाको जन्म आचार्य कुल भानुले पाएका । घाँसीले अर्ती दियो र मात्र कविता आएका । २ । मिलेको मुहार त्यो बिर्के टोपी शिरमा सुहायो ।…