Wednesday 9th September 2026
रोजगार
Image

दुई शुन्य भएको, कस्तो रैछ वर्ष यो दु:ख मात्र मौलायो, सुख कता बिलायो बोकी ल्यायो कोरोना,थुनी छाड्यो घरमा राम राम मुखमा, ईश्वरको भरमा <१>??? कुरा किन दु:खको, दु:ख मात्र बढेको सबै मिली रमाऊँ, कुरा गरौँ हर्षको के भएको होला खै, औषधी खै ? त्यतिक्कै आयो खोप भनेका, झुटो बोल्या रैछ्न्…

Image

धेरै वर्ष पहिलेको कुरा हो तर कथा भने पटक्कै हैन । त्यतिखेर मैले यो गजल लेखेँ । आज पनि सान्दर्भिक नै लाग्यो र यहाँ प्रस्तुत गरेँ । सल्लाह सुझाव शिरोपर गर्नेछु । ??? ढोगेँ मैले सजल! दिएँ है त गजल! कस्तो भयो होला खै, नभन्नू है फजल!!!~~~~??? बिरामी छौ भन्ने…

Image

गाउँ-बस्ती भन्दा सुनसान शहर हुनथाल्यो । आफ्ना जन सँग छिट्टै भेट्ने रहर हुनथाल्यो । जाने हो कहाँ?कसोगरी बाँच्ने अनि बचाउने जिबन धान्ने यो अमृत पवन जहर हुनथाल्यो । म झर्दै छु रे भन्छन् तर उकालो चढेझैं लाग्छ । मर्दै छु भन्छन् तर बाँच्ने आशा बढेझैं लाग्छ । मलाई शंका छ…

Image

सफर जाँदा खेरी सहरमा नाता होस । वर्षा हुँदा आफ्नो हातमा छाता होस । प्यार र सम्बन्धलाई पुरानो हुन नदिन, इश्वर तिमीसँग अजम्बरी गाता होस । मायाको बिरूवा रेगिस्तानमा रोपेर आउ । आँधी तुफानले उडाईदिन्छ छोपेर आउ । तिम्रो प्यारलाई मजाले अनुशन्धान गर्दैछु, नाडीमा मेरो नामको ट्याटु खोपेर आउ ।…

Image

फेसबूक मोहनी लगायो। मोहनीले बेहोस बनायो। टुनामुना कसले गरेको। सत्यानास यसले पारेको ।१।??? लौन राम्ररी खुटाईदेउ । मोहनी पनि फुकाईदेउ । फेस्बूकमा बसाई लम्बियो। समयको शिकारी बन्दियो ।२।??? उम्कने जुक्ति सिकाईदेउ। बस्ने समय टिकाईदेउ । दुई चोटी भ्रमण दिनमा । गर्छु फेसबूक शहरको।३।??? रातिमा नि अनौठो सपना । देख्छु लाईक…

Image

यो कोरोना रोग होइन मान्छे मार्ने खेल हो । त्यो अस्पताल रहेन कैदी राख्ने जेल हो । डाक्टर र वैज्ञानिक के को रमिता गर्दैछन्, जनताले भन्न थाले राजनीतिक भेल हो । यो मुस्कानको जवानी लुटेपछि आयौ । शरीरको विभिन्न अंग फुटेपछि आयौ । यस्तै राम्रो वकिलको आवश्यक थियो, अपराधीहरू जेलबाट…

Image

आन्दोलन चर्किएको बेलामा त्यो बेसी गाँउ नराम्ररी प्रभावित भएको थियो । मानिसहरू विस्थापित भएका थिए । ती मध्ये दोर्जे,  मने र बम पनि थिए । बम अलि मूर्ख उदण्ड किसिमको थियो। दिनमा ३/४जना बसि कुरा गर्ने अवस्था थिएन। रातको समयमा हामी ३ जाना एउटा बरीको कान्लो मुनि बसि सल्लाह गर्दै…

Image

नम: बासुदेवाय: । नम: महेश्वराय: । बसेका छौँ घरमा । कोरोनाको डरमा।१।??? कोरोनाको कहर। जिजीविषा अझै छ । सारै ठूलो डर छ। ईश्वरको भर छ ।२।??? औषधीले छोएन। बिज्ञानले भेटेन । मान्छे कति मरेका। अल्पत्रमै परेका ।३।??? कता बाट निस्कियो। सबैसँग जिस्कियो। कमजोर भेटेमा। एकै गाँस पार्दियो ।४।??? कता लुक्छ…

Image

छलको बल गरेको शासन लोकमा टिक्दैन । ठगको बोली दीर्घकालसम्म कदापि बिक्दैन । बुझ्दैनौ किन तिमी खुट्टा तान्ने नपुंसकहरु ? पक्कै हो मूर्खले राम्रो कुरा कदापि सिक्दैन । १ ।????? तरबार भन्दा ठूलो, कलम हो भन्छन् । कलमकै भरमा कवि, प्रख्यात बन्छन् ।। जहाँ रवि पुग्दैनन्, त्यहाँ पुग्छन् कवि कविले…

Image

आऊ साथी हो एकताको अव्हान गरेँ मैले यो।???? एक्लो बिलायो सय थुकी नदी भो कुरा सत्य हो ।???? हेरौँ बेसरी कमिला र माहुरी जुट्छन् कसरी।???? भुलौ बिगत भ्रम थियो फगत बुझौँ अब त।???? बर्तमानमा थोरै थोरै सिक्ने हो छिन छिनमा।???? कबै सकिन्न सबै कुरा सिकेर एकै दिनमा ।???? सबै उस्तै…