आमा र खजुर (एउटा सानो पार्क दुबोले हरियाली भएको वरिपरि ठूला खजुरका बोट,मानिसहरू आ-आफ्नो धुनमा । हामी तीनजना साथी भाई खजुरको बोटमुनि । मदनको फोन आयो, एक तर्फ लाए । खुजुरको बोटमुनि बसे) मदन:हेलो हजूर! आमा भन्नु न, म सुन्दै छु। आमा: साँच्चै छौ,बाबु आज त बिदा होला नि। के…
आजभोलि चुचुरोको फेदमा झरेर बसेको छु । पुनःचढ्ने आशामा केहि पर सरेर बसेको छु । के पुरा होला र? मेरो गन्तव्यमा पुग्ने चाहना फेरि उहि बाटो फर्कने इच्छा गरेर बसेको छु । चामल हैन बोल्नेले पिठो नै बिकाउन सक्छ । साँचो भन्दापनि यहाँ झुट नै टिकाउन सक्छ । जिन्दगी को…
माया बोल्छ मुक्तकबाट । एक छैन मुक्तक पाँच वटा ।। ??? कतै बन्यौ, आगो तिमी, कतै थोपा शीत । नगाईने किन होला कतै तिम्रो गीत । कति खप्छौ चेली तिमी पिर ब्यथाहरु अन्यायले छोपी सक्यो लडिकन जीत ।<१> ??? माया नै हो जीवनमा रंग भरिदिने । मायाले नै मायालुको उद्दार…
नारायण कोइराला - आज बिदाको दिन आन्दोलनको योद्धा बनेर विदेश आएको पनि धेरै समय भयो । मारुमुमिको मिहिनेत अनि देशको अवस्था देख्दा मनमा पीडा भरियो अनि एउटा चिट्ठी लेख्न मन लाग्यो। सम्माननीय नेताज्यूहरु नमस्कार अनि अभिवादन । "म देशको सिपाही हु,देशप्रति ठूलो माया छ।हजुरहरू प्रति पनिमेरो कुनै दुस्मनी छैन।हर लडाइँमा हजुरहरुको…
म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले म्याग्दीका बाढीपहिरो पीडितलाई दोस्रो चरणको आर्थिक सहयोग गरेको छ, भने आर्थिक सहयोग संकलन अभियान पनि बन्द गरेको छ । कुवेतमा कार्यरत श्रमिकहरु, मोना कुवेतका पदाधिकारी र सदस्यहरु बाट संकलन गरिएको रकम ८२ कुवेती दिनार अर्थात नेपाली (३०,८४१) तीस हजार आठ सय…
बल्ल पर्यो मानव जालमा!!! बल्ल पर्यो कोरोना जालमा!!! कोरोनाको कमाल जिन्दगी। हरुवाको चाल यो जिन्दगी । निभी जाने दियो यो जिन्दगी। धागो बिना सियो यो जिन्दगी।१।??? सारङ्गीको तार यो जिन्दगी । बाँचेको नि बेकार जिन्दगी। कोरोनाको आशिष जिन्दगी। घरभित्र बस्दै गो जिन्दगी।२।??? जस्ताको यो तस्तै भो जिन्दगी। अल्छिपन सस्तै छ…
बल्ल पर्यो मानव जालमा!!! बल्ल पर्यो कोरोना जालमा!!! कोरोनाको कमाल जिन्दगी। हरुवाको चाल यो जिन्दगी । निभी जाने दियो यो जिन्दगी। धागो बिना सियो यो जिन्दगी।१।??? सारङ्गीको तार यो जिन्दगी । बाँचेको नि बेकार जिन्दगी। कोरोनाको आशिष जिन्दगी। घरभित्र बस्दै गो जिन्दगी।२।??? जस्ताको यो तस्तै भो जिन्दगी। अल्छिपन सस्तै छ…
रात भरी ज्वरो र खोकी लागेर नवीन सुत्न सकेकै थिएन । उसको श्वास पनि बढीरहेको थियो । रुममा हामी सबै अलमल थियौं, के गर्ने? के नगर्ने दिमाखमा आएको थिएन् । विदेशको ठाउँ रातको समय शहरबाट बाहिर थियाे क्याम्प पनि । हामी आत्तियौ,कम्पनीमा फोन गरियो । भोलि बिहान मात्र आउने कुरो…
भाग्यले किन बारम्बार सिन्धुलाई ठग्यो रे । लाला-बाला समेत लाई निर्दयीले लग्यो रे । पटक पटक लागेको घाउमा खाटा नबस्दै हे ईश्वर! सुन्दैछु आजफेरी सिन्धु बग्यो रे । हिँजोआज काम भन्दा कुरा हुन्छ धेरै । व्यवहार भन्दा मुखले नै पुरा हुन्छ धेरै । ध्यान एउटै कमाउने अरु भ्रममा पारी लगानी…
धेरै जसो समयमा बन्यौ सानू ऋध्दि तिमी । समस्यामा फेरि आफू बनी आयौ सिध्दि तिमी ।। ??? प्रगतिको शिखरमा पुग्ने बेला झण्डै भयो गराएको थपिकन वृध्दि माथि वृध्दि तिमी ।। ??? समानता अँगालेर अघि बढ्यौँ तिमी हामी त्यसैले त गराएकी मेरो अभिवृध्दि तिमी ।। ??? सबै कुरा राम्रै भयो अभिवृध्दि…
![]()