हरि कृष्ण न्यौपाने – लामो समय देखि कोरोना संक्रमणका कारण बन्दाबन्दी(लकडाउन) रहेको र प्राय: क्षेत्रहरु ठप्प रहेको कुवेतमा आगामी अगष्ट १८ गते मंगलबारबाट जनजीवन समान्य हुने भएको छ।चौथो चरणमा जनजीवन सहज बनाउने निर्णय कुवेत सरकारको अगस्ट-१३ तारिक बसेको बैठकले गरेको हो। द टाइम्स कुवेतले समाचारमा जनाए अनुसार कुवेत सरकारले सामान्य…
तितोपाटी - विश्वव्यापी महामारिको रूपमा फैलिएको कोभिड-19 नोवल कोरोना भाइरसको जोखिम नेपालमा पनि बढ्दो छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २५५५१ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ८३७५ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा २४०…
मास्क लगाए पनि भीडमा धेरैबेर बस्नु हुन्न-डाक्टर लुना भट्ट,भाइरोलोजीस्ट कोरोनाभाइरसको संक्रमणबाट जोगिन मास्क, सेनिटाइजर र भौतिक दूरी सबैभन्दा महत्वपूर्ण कुरा हुन्।मास्क लगाउँदा कसरी लगाउने भनेर हामी होसियार हुनुपर्छ। कसैले हातमा मास्क लगाउने, चिउडोमा लगाउने अथवा कानमा लगाउने गर्छन्, यो एकदमै गलत हो।मास्क लगाएको छ तर भीडभाडमा धेरैबेर बसेको छ भने…
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृत शरीरबाट कोभिड–१९ को नसर्ने बताएको छ। शवले हाछ्यूँ नगर्ने र श्वास नफेर्ने भएकाले संक्रमण नसर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।यदि शरीरबाट निस्केको तरल पदार्थ छ भने त्यो चलाएर राम्रोसँग हात नधोए भने मात्र संक्रमण सर्ने उनले बताए। अन्त्येष्टिमा सबैले हात धुने, पञ्जा प्रयोग…
तितोपाटी - विश्वव्यापी महामारिको रूपमा फैलिएको कोभिड-19 नोवल कोरोना भाइरसको जोखिम नेपालमा पनि बढ्दो छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २४९५७ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ८०२५ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १०९…
तितोपाटी - रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गत मंगलबार आफ्नो देशका वैज्ञानिकले बनाएको कोरोना भाइरसविरुद्धको खोप सबै परीक्षण प्रक्रिया पूरा गरी विश्वको पहिलो सफल खोप बनेको दाबी गरेका छन् । उनले यो खोप मानिसमा २ महिनासम्म परीक्षण गरिएको र सबै सुरक्षाका मानकमा खरो उत्रिएको दाबी गरेका छन् । यो खोपलाई रुसको…
तितोपाटी - नेपालमा कोरोनाको जोखिम बढ्दो छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २४४३२ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ७६१३ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ६४ जना कोरोना जितेर घर फर्केका छन् भने अहिले…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ नै चपेटामा पारेको कोभिड-19 नोभल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या ९१ पुगेको छ । मृत्यु हुनेहरूमा धनुषाका २, काठमाडाैं, धादिङ, मोरङ, सप्तरी, बारा र कपिलवस्तुका १-१ जना रहेका छन्…
हरि कृष्ण न्यौपाने-कोरोना संक्रमणको कारण कुवेत अझै सम्म ५० प्रतिशत लकडाउनमा छ।फेब्रुअरी २१,२०२० हाला फेब्रुअरी(कुवेतको राष्ट्रिय दिवस)को सरकारी बिदाबाट शुरु भएको बन्दाबन्दी(लकडाउन) २९ फेब्रुअरी २०२०,बाट आधिकारिक घोषणाको साथ शुरु भएको पनि १६९ औं दिन भैसकेको छ।।कुवेतकै ईतिहासमा तेस्रो पटक लागू गरिएको (पूर्ण र आंशिक दुबै गरी)कर्फ्यू पनि आजको दिन सम्म…
तितोपाटी - सरकारले कोरोना संक्रमणको जोखिम उच्च भएसँगै आगामी भाद्र १ गतेदेखि संचालन गर्ने भनेको लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म रोक लगाउने निर्णय गरेको छ । त्यस्तै भाद्र १ देखि नै संचालनको तयारीमा रहेको अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि रोक लगाउने निर्णय गरेको छ । यसअघि साउन…
![]()