तितोपाटी - नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका २ तथा बाँके र पर्सामा १—१ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका—१० मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा र काठमाडौंको कीर्तिपुर…
तितोपाटी - विश्वमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेकाे संख्या २ कडाेड नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्ड मिटर डट इन्फोका अनुसार साेमबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या २ कराेड २५ हजार ९ सय ५० पुगेकाे छ । काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या भने ७ लाख ३४ हजार नाधेको…
कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको अकालमा निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता भारत, अस्ट्रेलिया, बेल्जियम, पोल्यान्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीमा थप संक्रमण देखिएको छ । अस्ट्रेलियामा एक सय ४६ जना नेपालीमा संक्रमण देखिएको छ…
तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २२९७२ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ६५४४ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ४० जना कोरोना जितेर घर फर्केका छन् भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य…
जिएनएन-लन्डन । कोरोना भाइरस संक्रमितहरु जटिल अवस्थामा जाने सम्भाव्य कारकहरु मध्ये एक मोटोपना घटाउन चिकित्सकहरुले सुझाव दिएका छन्। मोटोपनाले टाइप टु डाइबेटिज (मधुमेह ) र उच्च रक्तचाप निम्त्याउने चिकित्सकहरु बताउंछन् । मोटोपनाका कारण कोभिड सुधार हुने सम्भावना कम हुने अनुसन्धान हरुले देखाएका छन् । बेलायतको नर्फक एन्ड नरवीच युनिभर्सिटी हस्पिटलमा…
तितोपाटी - विश्वभर शनिबारसम्म एक करोड २५ लाख ५० हजार ६ सय ३१ जना कोरोना संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार शनिबारसम्म विश्वभरी एक करोड ९५ लाख ४९ हजार नौ सय एक जना संक्रमित भएका छन् । निकाे हुने घटाउँदा हाल विश्वभर सक्रिय संक्रमितको संख्या भने…
तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २२५९२ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ६२०६ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ४९९ जना कोरोना जितेर घर फर्केका छन् भने ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य…
वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालाको शनिबार बिहान आएको रिपोर्टमा पर्साका ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका २ जना र सर्लाहीका १ जनामा पनि संक्रमण भेटिएको छ । शनिबार बिहान संक्रमण पुष्टि भएका पर्साका ५२ जना मध्ये पर्साको बहुदरमाइ नगरपालिकाका मेयर, उक्त नगरपालिकाका विभिन्न स्वास्थ्य चौकीमा कार्यरत ९ स्वास्थ्यकर्मी र…
तितोपाटी - नेपालमा कोभिड-१९ संक्रमण बढ्दो छ । राजधानी उपत्यकामा केहि दिन यता बढ्दो क्रममा रहेको कोरोना संक्रमण यथावत नै छ भने आज मात्रै पनि उपत्यकामा १०६ जना नयाँ संक्रमित थपिएका छन् । सरकारले लकडाउनको अन्त्य गरे पनि हाल कोरोना संक्रमण बढ्दै गएपछि स्थानिय प्रशासनले जिल्लागत रूपमा सेमि-लकडाउन गर्न थालेका…
तितोपाटी - कोभिड-१९ को विश्वव्यापी महामारीको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । केहि दिन यता नियमीत रूपमा कोरोना संक्रमित मरिरहेकोमा हिँजो बिहिबार समेत ५ जनाको मृत्यु भएको थियो । स्वास्थ्य तथा…
![]()