तितोपाटी- कुवेतमा बढ्दो नोबेल कोरोना संक्रमणको त्रासमा कुवेत सरकारले उडानलाई अस्थायी समयका लागि ७ देशका नागरिकहरूलाई हिजो देखी अर्कों सूचना सम्मको लागी प्रवेश निषेध गरेको छ। कुवेतको नागरिक उड्डयन महानिर्देशक (डीजीसीए) ले कुवेत अन्तर्राष्ट्रिय विमानस्थल आउने र जाने सबै उडानहरू निम्न देशहरूका लागि अस्थायी रूपमा निषेध गरिएको बताएको छ। उक्त…
तितोपाटी- बलात्कारको आरोप लागेका चताराधामका सिद्धबाबा भनिने कृष्णदास गिरी सिद्धबाबा जेल चलान भएका छन् । जबरजस्ती करणी मुद्दा लागेका सिद्धबाबा जिल्ला अदातल सुनसरीमा उपस्थित भएसंगै जेल चलान भएका हुन् । उनी आज बिहान १२ बजेतिर जिल्ला अदालत सुनसरीमा पुगेर आत्मसमर्पण गरेका थिए ।
तितोपाटी- पर्साका रञ्जितकुमार खाङ सोमबार विमानस्थलमा भेटिए। रोजगारीका लागि कतार हिँडेका उनलाई अहिले विश्वमा संक्रमण बढ्दै गएको कोरोना भाइरस (कोभिड १९) को भन्दा पनि कसरी कमाउने र परिवार पाल्ने भन्ने चिन्ता छ। कोरोना संक्रमण बढ्दै गए पनि भाइरससँग डराएर घरै बस्ने अवस्था कहाँ छ र उनको? ‘मरिने रैछ भने नेपालमै…
तितोपाटी-कोरोना भाइरस संक्रमणको जोखिमबाट सुरक्षित रहन कुवेतमा दुई हप्ताका लागी सम्पूर्ण स्कूल, कलेज,र चर्च, बन्द गरिएको छ।त्यस्तै धेरै मानीसहरूको जमघट तथा कुनैपनी ठुला मनोरञ्जनात्मक कार्यक्रमहरु नगरीदिन र नजान गत हप्ता कुवेत सरकारले सूचना जारी गरेको थियो। गत डिसेम्बरबाट चीनको वुहानहुँदै फैलिएको कोविड–१९ नामको नयाँ कोरोना जीवाणु (भाइरस) कुवेतमा पनि बढ़ने…
तितोपाटी-रोल्पाकाे त्रिवेणी गाउँपालिका ६ जुगारका तेजमान वली अदालत धाउन थालेको ४० वर्ष भयो। पहिलो पटक मुद्दा पर्दा उनी ३९ वर्षका हट्टाकट्टा थिए। मुद्दा लड्दालड्दै उनकाे कपाल फुल्याे, अनुहार चाहुरी पर्याे, आँखा पनि राम्रोसँग देख्न नसक्ने भए। तर, मुद्दाकाे झमेला अझै सकिएकाे छैन। ७९ वर्षका उनी बुढाे शरीर लिएर अझै पनि…
तितोपाटी- वैदेशिक रोजगारीको खोजीमा रहेका धेरै महिला श्रमिकले समस्या भोग्दै विभिन्न देशमा काम गर्न पुग्ने गरेका छन् । नेपालबाट सिधै जान नपाउँदा उनीहरू दोस्रो देश हुँदै रोजगारीको खोजीमा विदेशिन्छन् । दोस्रो देश हुँदै जाने महिलाहरू प्रायः म्यानपावर र एजेन्टको व्यक्तिगत सम्पर्कबाट गइरहेका पाइन्छ । यसरी एजेन्टको भरमा विदेशिने महिला श्रमिकहरूले…
तितोपाटी-भारतमा एक नेपाली नागरिककोे गोली प्रहार गरी हत्या गरिएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका १० खडगपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको हत्या भएको हो । उनी बोदेबर्साइन नगरपालिका–८ स्थित एक ग्यारेजमा काम गर्दै आएका थिए । ग्यारेजकै कामका निम्ति भारतको झन्झारपुर गएका बेला उनी सवार स्कार्पियोमा फर्कदै गर्दा मोटरसाइकलमा सवार व्यक्तिबाट…
तितोपाटी- सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमितको लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएका छन् । यस्ता बिरामी भेटिएपछि गाउँपालिकाले पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामी भेटिएका हुन् । गाउँपालिकाका अनुसार गाउँपालिका–३ को गुम्बाबस्तीमा रुघा, खोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका…
तितोपाटी- नेपालका मुख्य रोजगारदाता देशमा ५ सय ४५ नेपाली श्रमिक विभिन्न अभियोगमा जेलमा रहेका छन् । तीमध्ये २५ जना नेपाली श्रमिकले रोजगारदाता देशको कानुनअनुसार मृत्युदण्डको सजाय पाउने वैदेशिक रोजगार बोर्ड सचिवालयले जानकारी दिएको छ । श्रम स्वीकृति लिएर विदेश गएका नेपाली श्रमिकमध्ये ५ सय २६ पुरुष र १९ महिला जेलमा…
तितोपाटी- विगत २ वर्षदेखि युरोपका देश रोजगारीमा पठाउने भन्दै म्यानपावरले श्रमिक ठग्ने क्रम बढ्दो छ । म्यानपावरले युरोपका देश रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको समस्या लिएर मासिक करिब ७ दर्जन बढी पीडित समस्या लिएर उजुरी गर्न आउने गरेको विभागको मुद्दा शाखाले जनाएको छ । म्यानपावर र व्यक्तिले युरोपका देश पोल्याण्ड,…
![]()