तितोपाटी- विडम्बना! कुवेतमा कार्यरत नेपाली श्रमिकहरू रोगको कहर र घर फिर्न नपाएको जहरले अनाहकमा आफ्नो ज्यान गुमाइरहेका ताजा उदाहरण छन । कोरोना भाइरसको महामारीले बिश्व आक्रान्त छ।त्यसबाट नेपाली पनी अछूतो रहने कुरै रहेन र कोरोना भाइरसको कारणले आगामी बिश्वको आर्थिक, सामाजिक,र संरचनाहरूनै फेरबद्धल हुने निश्चित छ। यो मरुभूमिमा यस्तो लग्दैछ…
तीतोपाटी- नेपालमा थप आज (बुधबार) साँझ २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या २४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीमा १२, कपिलवस्तुमा ८, पर्सामा तीन र नवलपरासीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रुपन्देहीमा २२ देखि ४१ वर्ष उमेर समूहका ९…
रजनी ढुंगाना- मसंगै आएका , पल्ला गाउका बीरबहादुर , घर छेउकै साइला ,दुखमा पनि मुसुक्क हास्ने रामचन्द्र उराव, पुक्लुक्क पुक्लुल ढलेको हेरेर आए, सानी छोरीलाई बोर्डिंग पढाउछु , डाक्टर बनाउछु भन्ने स्याम दर्जी उनकै सपना झैँ , अधुरो भएको हेरेर आए, मलाई तिनीहरु झैँ ,मलामी बिना खात माथि खात बनि खाल्डोमा…
हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा मेई-२ तारिक शनिबार सम्म ७८ नेपाली सहित ४६१९ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा २४२ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा ३ नेपाली सहित ७८ जना भारतिय नागरिक रहेका छन।यसै गरि पछिल्लो २४…
तोयानाथ उपेक्षित, एनआरएनए सचिवालयको पहलमा परराष्ट्रमन्त्रीसँग प्रदिप ज्ञावलीसँग विश्वका बिभिन्न १८ देशका एनसीसीहरुले आज प्रेस कन्फ्रेन्स मार्फत सिधा कुरा गरेका छन । आफु कार्यरत देशमा रहेका समस्याहरु राख्ने क्रममा कुवेत का तर्फबाट गैर आवासिय नेपाली सँघ एनसीसी कुवेतका अध्यक्ष सुजन केसीले बोल्नु भएको एनसीसीले जनाएको छ । कोभिड १९ ले…
तितोपाटी- हाल देश लक डाउनमा छ , जनस्वास्थ्यको ख्याल गर्दै सरकारले महामारी नियन्त्रणका लागि अत्यावश्यक सेवा बाहेकका क्षेत्रहरु बन्द गरेको छ । व्यवसायिक हिसावले हरेक क्षेत्र खस्किदै गएकोमा दुईमत छैन र पनी डेरी व्यवसाय तथा सो संग सम्वन्धित उद्योगहरु उच्च जोखिम सहित धरासायी हुँदै गएका छन् । कही जनताले दुध…
तितोपाटी- देशभरका अधिकांश निजी अस्पताल तथा क्लिनिकले बिरामी जाँच्नै छाडेका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिमको त्रासले निजी अस्पताल तथा क्लिनिकले सेवा दिनै छाडेपछि अन्य रोगका बिरामी मारमा पर्न थालेका छन् । ज्वरो र रुघाखोकीका बिरामीलाई चेकजाँच गर्न निजी अस्पतालले आनाकानी गर्न थालेपछि कतिपय बिरामी अस्पतालबाहिर अलपत्र परेका छन्…
तितोपाटी- विश्वका १८६ देश पुगिसकेको कोरोना भाइरसले विश्वलाई चिन्तित बनाएको छ । नेपालमा अहिलेसम्म यो रोगको संक्रमण देखिएको छैन । तर, विदेशमा संक्रमण फैलिँदा त्यहाँ रहेका नेपालीको स्वास्थ्यको विषयमा देशमा चिन्ता बढेको छ । परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) को तथ्यांकअनुसार भारतमा १५ लाख र तेस्रो मुलुकमा ३५ लाख…
तितोपाटी- कोरोना भाइरसको कारण देखाएर सरकारले श्रम स्वीकृति बन्द गर्दा करिब ५० हजार बेरोजगार हुने खतरा देखिएको छ। वैदेशिक रोजगारीमा जान तयारी अवस्थामा रहेका युवा गन्तव्यमा पुग्न नपाउँदै शुक्रबारदेखि वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिमा रोक लगाएको छ। सरकारको यस्तो निर्णयले पहिलोपटक वैदेशिक रोजगारीमा जान खोज्नेलाई खासै समस्या नपरे पनि बिदामा…
तितोपाटी- कुवेतमा बढ्दो नोबेल कोरोना संक्रमणको त्रासमा कुवेत सरकारले उडानलाई अस्थायी समयका लागि ७ देशका नागरिकहरूलाई हिजो देखी अर्कों सूचना सम्मको लागी प्रवेश निषेध गरेको छ। कुवेतको नागरिक उड्डयन महानिर्देशक (डीजीसीए) ले कुवेत अन्तर्राष्ट्रिय विमानस्थल आउने र जाने सबै उडानहरू निम्न देशहरूका लागि अस्थायी रूपमा निषेध गरिएको बताएको छ। उक्त…
![]()