Tuesday 6th October 2026

बलात्कारको आरोप लागेका सिद्धबाबा जेल चलान


तितोपाटी- बलात्कारको आरोप लागेका चताराधामका सिद्धबाबा भनिने कृष्णदास गिरी सिद्धबाबा जेल चलान भएका छन् ।

जबरजस्ती करणी मुद्दा लागेका सिद्धबाबा जिल्ला अदातल सुनसरीमा उपस्थित भएसंगै जेल चलान भएका हुन् । उनी आज बिहान १२ बजेतिर जिल्ला अदालत सुनसरीमा पुगेर आत्मसमर्पण गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रतिकृयाहरू
...