Sunday 5th July 2026
विविध
Image

तितोपाटी - सिरहामा १४ वर्षीया किशोरीमाथि जंगलमा घाँस काट्न गएको समयमा सामुहिक बलात्कार भएको छ । कर्जन्हा नगरपालिका–१ बन्दीपुरकी एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घाँस काट्न गएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीयवासी श्यामकुमार महरालाई पक्राउ गरेको हो। जङ्गलमा घाँस काट्न गएको…

Image

तितोपाटी - सोलुखुम्बुमा १३ वर्षीया किशोरीलाइ ललाइफकाइ बलात्कार गर्ने २५ वर्षे  एक युवक पक्राउ परेका छन् । जिल्ला सदरमुकाम सल्लेरीमा १३ वर्षीया एक बालिकालाइ हिँजो सोमबार साँझ ललाइफकाइ नजिकैको जंगलमा लगेर बलात्कार गरेको आरोपमा २५ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको हो। पीडित बालिकाको स्वास्थ्य परीक्षणपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले…

Image

तितोपाटी - टाउकोमा चोट लागेकी उदयपुरकी पार्वती पोख्रेल १६ दिन देखि बेहोश छिन भने उनको उपचारको लागि आफन्तजनले सहयोगको अपिल गरेका छन् । गत भाद्र २७ गते आफ्नै घरको सिंढीबाट लडेर टाउकोमा गम्भीर चोट लागेकी बेलका नगरपालिका उदयपुरकी ४१ वर्षीया पार्वतीको अहिले न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । पार्वतीको…

Image

तितोपाटी - गोरखा नगरपालिका ११ स्थित सेन्ट जोसेफ स्कुलमा पढ्ने १० वर्षीय बालकलाई शिक्षिकाले कुटेर घाइते बनाएकी छन्। कक्षा पाँचमा पढ्ने श्रीयन्स श्रेष्ठलाई विज्ञान विषय पढाउने शिक्षिका मनिषा मगरले सोमबार दिउसो कुटेर घाइते बनाएको बालककी आमा सुजना श्रेष्ठले जानकारी दिइन्। सोही नगरपालिका १० छेपेटार निवासी घाइते बालकलाई गोरखा जिल्ला अस्पतालमा…

Image

तितोपाटी - सङ्खुवासभाको मकालु गाउँपालिका–५ को पेपुवामा एक सातादेखि पहिरोमा थुनिएका ५१ जनालाई नागरिकलाइ हेलिकोप्टरद्वारा सुरक्षित स्थानमा सारिएको छ । नेपाली सेनाको एमआई १७ हेलिकोप्टरले उनीहरुलाई पेपुवाबाट गाउँपालिकाको केन्द्रमा सारेको हो । अविरल वर्षा सँगै पहिरो खसेपछि मकालु - ५ का बासिन्दालाइ जनप्रतिनीधि र प्रहरी प्रशासनले समन्वय गर्दै सहयोग गरिरहेका छन्…

Image

तितोपाटी - समाजिक सञ्जालमा दलित समुदायमाथि आपत्तीजनक गाली गर्नेलाई कारबाही माग गर्दै सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दर्ता भएको छ । गायक प्रकाश सपुतले अर्काको गीत नक्कल गरेको आरोप लगाउँद दलित समुदायलाई होच्याएको भन्दै अधिकारकर्मी शान्ति गजमेरले कारबाहीको माग गर्दै उजुरी दर्ता गराएकी हुन । समाजिक सञ्जाल फेसबुकमा सिँगो दलित…

Image

तितोपाटी - ललितपुरको बाग्मती गाउँपालिका–२ माल्टास्थित ११ वर्षीय एक बालकले शनिबार राती ९ बजे सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । कालीदेवी माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत समिर लुङवाले घरपरिवार र विद्यालयका शिक्षक/शिक्षिकाबाट माया नपाएको भन्दै सुसाइट नोट लेखेर आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी वृत्त चापागाउँका प्रमुख डीएसपी…

Image

तितोपाटी - रुपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार भएको छ । गैडहवा गाउँपालिकाका– २२ वर्षका दुई युवतीलाई असार २ गते राती युवाहरुको समूहले बलात्कार गरेको हो । पीडकले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएकाले बाहिर ल्याउन ढिलाइ भएको स्थानीयवासीले बताएका छन्  भने प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गैडहवा गाउँपालिका–८ का…

Image

तितोपाटी -कुवेतमा कार्यरत बिनोद दर्लामी द्वारा संकलन संकलित रकम, मृगौला पिडित सगर खडकालाई आर्थिक सहयोग गरिएको छ। रामेछाप जिल्ला लिखुतामाकोसी गाउपालिका वडा न: ७ तिलकुम घर भएका १२ वर्षीय सागर खड्का लाई बिनोद दर्लामीको सक्रियतामा सोही कम्पनीमा कार्यरत नेपालीहरू बिच संकलित रकम ने रु ३० हजार ४ सय १४ रूपैयाँ…

Image

तितोपाटी - रुपन्देहीको सैनामैनामा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका–६, कलोनीमा गएराति बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख ५९४८ नम्बरको बसले लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा आगो लागेको…