Sunday 5th July 2026
विविध
Image

तितोपाटी - बर्दियामा श्रीमानको कुटाईबाट एक महिलाको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका–९ निवासी ४८ वर्षीय केशरबहादुर देसुवा मगरले आफ्नै श्रीमतीलाई कुटपिट गर्दा ४५ वर्षीया दिलमाया देसुवा मगरको मृत्यु भएको हो । श्रीमानले बेहोस हुनेगरी कुटेपछि घाइते भएकी दिलमायाको गुलरिया अस्पताल बर्दियामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। केशरबहादुरलाई तत्काल…

Image

तितोपाटी -सुन्दा सबैले भन्छन्, कहिँ पानीको कुवामा पनि ताल्चा लगाइन्छ! तर भोजपुरको मानेभञ्ज्याङ स्थित रानागाउँमा पानिको कुवामा ताल्चा नै लगाएर राखिन्छ । वर्षेनी खानेपानी संकटले थलिने दुर्गम गाउँ हो- रामप्रसाद राई गाउँपालिका ५ मानेभञ्ज्याङको रानागाउँ। यो गाउँमा खानेपानीको श्रोतको रूपमा एउटै सार्वजनिक कुवा छ। गाउँका अरु पनि दर्जनौँ कुवा थिए…

Image

तितोपाटी - कलाकार करिश्मा मानन्धरले नयाँ शक्तिबाट व्यक्तिगत स्वार्थ पुरा नभएपछि पार्टी परित्याग गरेको खुलासा भएको छ । पछिल्लो समय डा. बाबुराम भट्टराईको चर्को आलोचना गर्दैै आएकी करिश्माले पार्टी पदाधिकारीभित्र स्थान नपाएकै कारण पार्टी छोडेको खुलेको हो । अत्यन्तै तीब्र आलोचना हुन थालेपछि पुर्व नयाँ शक्ति नेपालका संयोजक तथा संघिय…

Image

तितोपाटी- खालिङ सिस्टर्स मुभिज प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘द डार्क एण्ड लाइट’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । मंगलबार पोखरामा चलचित्रको ‘राधा कृष्ण’ गीतको छायांकनसंगै चलचित्रको सम्पूर्ण छायांकन सम्पन्न भएको घोषणा गरिएको हो चलचित्रको उक्त प्रमोशनल गीतमा अभिनेत्री मरिष्का पोखरेलले आकर्षक नृत्य गरेकी छिन् । राजेन्द्र थापाको शब्द…

Image

तितोपाटी- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस र कम्यूनिष्टप्रति जनताको मोह भंग हुँदै गएको बताउनुभएको छ । काठमाडौंको नवदुर्गा पार्टी प्यालेसमा आयोजित वृहद पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपाले अघि सारेका एजेण्डाप्रति सहमत हुँदै सयौंको संख्यामा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश हुनुले राप्रपालाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्न…

Image

किशोर बुढाथोकी, विराटनगर -मोरङको लेटाङ नगरपालिका-३ मिलन चोकका २२ वर्षीय सुनिल राईले बिहीबार दिउँसो आफ्नै लिंग काटेका छन्। तरकारी काट्ने चक्कुले लिंग छिनाएको प्रहरीले जनाएको छ। बुवा बुमा राईका अनुसार सुनिललाई जन्डिस सम्बन्धी पुरानो समस्या थियो। जन्डिसको समस्याले माानसिक रुपमै अस्वस्थ्य बन्दै गएका उनको यो क्रियाकलापले परिवारका सदस्य नै अचम्ममा परेका…

Image

रियो ग्रान्डी नदीले दक्षिण-पश्चिम अमेरिका र मेक्सिकोको सीमा छुट्याउँछ। रियो ग्रान्डीदेखि नजिकै छ, मेक्सिकोको माटामोरोस सहर। जुलिया ले डक त्यही सहरबाट मेक्सिकोको ला जर्नाडा पत्रिकामा रिपोर्टिङ गर्छिन्। जुलियाले खिचेको एक तस्बिरले अहिले लाखौंको मुटु हल्लाइरहेको छ। नदीमा तैरिरहेका मृत बाबुछोरीको उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। कतिपयले यो तस्बिरलाई तीन वर्षअघि…

Image

तितोपाटी - सुन्दा अचम्म लाग्छ तर कुरा सत्य हो । स्वकीय सचिव भनेको माथिल्लो ओहदामा रहेका मानिसको कामको बोझलाइ कम गर्न काममा सघाउने व्यक्ति हो । सोही स्वकीय सचिव आफ्नै सन्तान हेर्ने कामको लागि तोकिएको विषयलाइ यहाँ प्रस्तुत गर्न खोजिएको हो । बर्दियाको बाँसगढी नगरपालिकाकी उपप्रमुख सुष्मा चौधरीले आफ्नो छोराको…

Image

तितोपाटी - मोरङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। अाज बुधबार दिउँसो करिब ३ बजे दोहमना बजारमा पानीसँगै परेको चट्याङले दुई जनाएको मृत्यु भएको हो। रंगेली नगरपालिका–९ का १४ का अभत ऋिषिदेव र १६ वर्षका अनिल ऋिषिदेवको मृत्यु भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार उनीहरुको शव जिल्ला अस्पताल रंगेलीमा राखिएको…

Image

तितोपाटी - अछामको चौरपाटी गाउँपालिका शोकटस्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। ४ जना घाइते भएका छन्। बुधबार बिहान से १ त ७८३९ नं ट्याक्टर दुर्घटना हुँदा सहचालक चौरपाटी गाउँपालिका-३ का रमेश साउदको घटनास्थलमा नै मृत्यु भएको हो। यस्तै दुर्घटनामा चौरपाटी गाउँपालिका -३ की लक्ष्मी साउद र…