Wednesday 16th September 2026
विविध
Image

धनकी देवी - नेपाली लोक छन्द(झ्याउरे) ************************************** धनकी देवी ती लक्ष्मी माता खै कता जानुभो । हातबाट मेरो सुलुक्क चिप्ली कसैको हुनुभो । १। सरस्वती लक्ष्मी साथैमा राख्ने मनको चाहना । लक्ष्मीले झिक्न लागेको देख्छु अनेक बहाना । २ । दिन-बित्दै गए धनकी देवी तर्केर भागेको । शारदा भक्त भएछ…

Image

सुशिल बस्याल - साउने सक्रान्तिको सम्पुर्णमा मंगलमय शुभकामना ! साउने सक्रान्ति पर्व प्रायःजसो सबै नेपालीको चाड हो । स्वदेश तथा विदेशमा रहने नेपालीहरूले साउने सङ्क्रान्ति पर्व आ-आफ्नै साँस्कृतिक मान्यता र परिस्थिति अनुसार मनाउने गर्दछन् । यसको मौलिक विशेषता के हो भने विभिन्न धार्मिक साँस्कृतिक समुदाय अनुसार साउने सङ्क्रान्ति पर्वलाई बुझ्ने…

Image

तितोपाटी- विश्व नेपाली साहित्य महासंघ कुवेत शाखा र अनेसा च्याप्टर कुवेतको संयुक्त आयोजनामा गत सोमबार २०७ औं भानुजयन्ती मनाइएको छ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्। उनले लेखेको  रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर…

Image

गजल निर्धक्क मनले तिम्रो फूलबारीमा डुल्न पाएँ । धानका बाला झैं तिम्रो मनभरी झुल्न पाएँ ।। तिम्रो साथबाट कहिल्यै नछुट्टिने कसम खादै जिन्दगीका ब्यथाहरु सधैंलाई भुल्न पाएँ ।। अन्धकारमा रुमल्लिएर विलिन हुनै लाग्दा रिमझिम झरिपछि निलो गगन झैं खुल्न पाएँ।। अलौकिक सुवासको मन्द मन्द वासना दिएर तिम्रो जिवनमा वसन्त बहार…

Image

अलमल गोत्र *********** म जन्मेको बाग्लुङ जिल्ला गल्कोट हो घर । हरि शर्मा नाम पर्यो, सुबेदी हो थर । १ । अमेरिकाको मिसिगन डीट्रोइट शहर । अहिलेसम्म चलेकै छ कोरोनाको कहर । २ । सरकारको उर्दी आउँछ मुख छोप्न भनी । आँखा मात्र देख्दा मान्छे चिन्नै गाह्रो भो नि ।…

Image

गोपाल ढकाल,मनोविद - अक्सर हाम्रो हात कस्तो अवस्थामा अनुहारमा पुग्छ ? ख्याल गर्ने हो भने सजिलैसँग थाहा पाउन सकिन्छ । हामीहरू प्राय: चिन्तित वा निरास भएको बेला अनुहारमा हात राखेर झोक्राइरहेका हुन्छौँ । डराएका बेला हत्तनपत्त हातले अनुहार छोप्छौँ । रोएका बेला हात अनुहारमा नै पुगेको हुन्छ । रुँदा कि…

Image

तितोपाटी - म्याग्दीका बाढीपहिरो पीडितका सहयोगार्थ रोजगारीको सिलसिलामा कुवेत रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले “आर्थिक सहयोग सङ्कलन अभियान” शुरु गरेको छ । मोना कुवेतको हिजो बसेको आकस्मिक अनलाइल बैठकले बाढीपहिरोबाट विस्थापित भएकाको पुर्नस्थापना तथा राहातका लागि ३ सदस्यीय आर्थिक सङ्कलन समितिमा मोना…

Image

~बधूशिक्षा भानुभक्तको ~ छन्द: तोटक IIS IIS IIS IIS सलगा सलगा सलगा सलगा अति सुन्दर शान्त महान तिमी । कति सज्जनको मन भित्र तिमी । १ । कविका बनका कविता सरिता । बिचमा नडुबी नहुने अब ता । २ । नबसी घरमा त गजाधरको । अलि पल्तिरको घरमा किन हो…

Image

गजल भानु बन्न सजिलो छ भानुभक्त हुने को ? लोकको हित निम्ति यहाँ आसक्त हुने को ? साँच्चै सम्बेदनशील छौ कि मुख मात्रै हो शब्द राम्रो राष्ट्रियता तर देशभक्त हुने को ? मोतीले दिए भानुलाई आदिकवि उपमा भानुभक्त झैं देशप्रेमी राष्ट्रभक्त हुने को ? अनुसरण घाँसीका सुन्दर सरल बिचार बुझेर…

Image

गजल दुनियाँलाई सतायो कोरोनाको यातनाले पनि । चिन्ता झन बढायो आफ्नाकाे सम्झनाले पनि ।। बिश्व नै महामारीको चपेटामा परेको छ अहिले कस्तो धर्म संकट ल्यायो यो बिडम्बनाले पनि ।। भोलि कस्तो अवस्था आउला मलाई थाहा छैन दैनिक मुटुमा चस्काउछ यिनै कल्पनाले पनि ।। एक ब्यक्ति बाट अर्को ब्यक्तिमा पो सर्छ…