Saturday 31st October 2026

दुइ मुक्तक -राम भण्डारी


दुइ मुक्तक

निमन्त्रणा छ सबैलाइ भेटौँला कोसेलीमा ।
जिज्ञासा मनका हाम्रा मेटौँला कोसेलीमा ।
पिडा मनभरी छ तैपनि मन भुलाउनलाई
सँगै साहित्यको सारङ्गी रेटौँला कोसेलीमा ।

(२)
कस्तो नसा हो यो पुरै रमझम हुने रहेछ ।
थप्दै जाँदा झन्-झन् मुटुमै छुने रहेछ ।
ह्रदयस्पर्शी दिलका ढोकाहरु उघारेर
मनका पिर ब्यथाहरु आँसुले धुने रहेछ ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

प्रतिकृयाहरू
...