तीतोपाटी - स्याङ्जा जिल्ला स्थित स्याङ्जा साहित्य सङ्गमले विभिन्न विधालाई समेटेर विभिन्न साहित्यप्रेमी साहित्य सर्जकहरू मार्फत नियमित साहित्यिक शृङ्खला गर्ने भएको छ । नियमित साहित्यिक शृङ्खला अन्तर्गत यही माघ २४ गते शनिबार चौथो शृङ्खला गर्ने भएको हो । उद्योग बाणिज्य संघ स्याङ्जाको सभाहलमा यस पटक अायोजना हुने उक्त विशेष साहित्य…
कोही छैन अति प्यारो दिलको राजा जस्तो । मन पर्दैन अरु कुनै पञ्चे बाजा जस्तो ।। मम पिज्जा बर्गर सबै बजारको खाना हुन्न होला स्वस्थ पनि घरको खाजा जस्तो । हराभरा हुन्थ्यो जमिन श्रम गरे देशमै हुने थिएन कहिले पनि फाट्या धाजा जस्तो । जति वर्ष बितेपनि गाढा नै छ…
घाम छाँया बिच पनि चल्दो रहेछ जिन्दगी । बेमौसमी फल जस्तै फल्दो रहेछ जिन्दगी ।। भाग्यले साथ छोडे जस्तै बिस्तारै बिस्तारै स्वचालित हुँदै बाटो बदल्दो रहेछ जिन्दगी । सत्कर्म गरौ आज भोलि लाई भन्दा भन्दै तृष्णा अधुरै छाडेर गल्दो रहेछ जिन्दगी । निष्पट्ट कहाली लाग्दो रातहरू चिर्दा चिर्दै मैन को…
तितोपाटी- बहराइन सरकारले बहराइनका नागरिकसरह त्यहाँ रोजगारीका लागि गएका आप्रवासी कामदारलाई पनि कोरोनाविरुद्धको खोप निःशुल्क उपलब्ध गराइरहेको छ । उक्त खोप लगाउनका लागि बहराइनमा कार्यरत नेपाली कामदारलाई समयमै आफ्नो नाम दर्ता गराउन बहराइनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । बहराइन सरकारले दिएको सुविधाका लागि नाम टिपाउन दूतावासले त्यहाँ रहेका नेपालीलाई…
तितोपाटी- कुवेत सरकारले पाँच देशका नागरिकहरुलाई घरेलु कामदारको लागी ढोका खुल्ला गरे संगै गत विहिबारका दिन श्रीलंकाबाट १९७ जना घरेलु कामदारहरु कुवेत आइपुगेका छन छन। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट वाणिज्यिक उडान पुनः सुरु गर्न सर्वोच्च समितिको सिफारिसको आधारमा पाँच देशकाराष्ट्रियतालाई कुवेतमा घरेलु कामदार प्रवेस अनुमती दिइएको थियो। जसमध्य फिलिपिन्स, भारत, श्रीलंका, नेपाल र बंगलादेश, रहे…
तितोपाटी- कुवेत आउने हरुका लागी र कुवेत बाहीर जाने यात्रुहरूका लागी सेवा शुल्क लागु हुने भएको छ। आगामी जुन महीनाको एक तारिक देखी कुवेत विमानस्थलबाट छुट्ने यात्रुहरूको लागी ३ दिनर र कुवेत आइपुग्ने यात्रुहरूको लागी २ दिनर कुवेत अन्तराष्ट्रीय विमानस्थलले सेवा शुल्क लिने मन्त्रालयले निर्णय जारी गरेको कुवेतस्थित- आवास मामिला राज्यमन्त्री र सेवा मामिला…
गजल उर्लिएको खोली होइन,सागर बनी बहन्छु म। धैर्यताले साँध सिमा, नाघेपछि कहन्छु म । दैब तैँले चोटै चोट,माथि अझै पिडाहरू, जति धेरै दिए पनि ,सकुन्जेल सहन्छु म। काँडै माथि फुली यहाँ ,मगमग बास्ना छर्दै, फुलभित्र नदेखिने,सुवास बनी रहन्छु म। -प्रतिमा शिवाकोटी कालिन्चोक गा पा ८, सुनखानी दोलखा बागमती प्रदेश ।…
रोजिना ढुंगाना - सोनु मेरी मिल्ने साथी हुन तर खै कुन्नि उनी अक्सर मौन बस्छिन कम्ति बोल्छिन,धेरै बाहिर फेर पनि निस्कन्नन् । नातामा मेरी मिल्ने साथी भएर पनि सबै कुराहरु खोलेर कहिलै भन्दिन थिइन तर पनि उन्को धेरै कुरा मलाइ थाहा थियो । सोनु हँसिली र सबैलाइ माया गर्थिन ।अरुको…
बाँच्ने रहर हुँदा हुँदै पनि कहिले काँही दिमाग बन्जर बन्दो रहेछ हाँस्ने र बाच्ने आश हुँदा हुँदै पनि मृत्युको मुखमा जाने हिम्मत आउँदो रहेछ आशा कसरी मर्छन मरुभूमिमा बुझ्न पाइएन आजभोलि किन परदेश आत्मा हत्या रोक्न सकिएन दिनदिनै यस्ता घटना किन बढी रह्यो किन यस्तो भयो भनि सोच्ने बेला आयो…
कुवेतमा उदयपुर मिलिजुली समाज गठन भएको छ । कुवेत स्थित फर्वानिया पार्कमा २०७७ माघ १६ गते शुक्रबारको दिन उदयपुरेहरूको भेलाले उमेश कुमार पुडासैनीलाई अध्यक्षमा चयन गरेको हो । उदयपुर जिल्लाको विभिन्न क्षेत्रबाट रोजगारीको सिलसिलामा कुवेत आउनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुलाई एकीकृत गर्दै रोजगारीको सिलसिलामा आउन सक्ने हरेक किसिमका समस्यामा हातेमालो…
![]()