तितोपाटी-कुवेतमा मदिरा प्रतिबन्धित रहेता पनि कुवेतको एक अवैध मदिरा उद्योगबाट नेपाली समुहलाई कुवेत पुलिसले पक्राउ गरेको छ । कुवेतस्थित शुबिया क्षेत्रको रीक्रो कारखानामा १४० ब्यारल सहित नेपाली समुहलाई अब्दाली प्रहरीले पक्राउ गरेको हो । अरब टाइम्स अनलाइनले प्रहरी स्रोतलाई उल्लेख गर्दै लेखेको छ, ‘शुबिया क्षेत्रमा प्रहरीले गस्ती गर्ने क्रममा उक्त कारखानामा…
विश्वभर फैलिएका नेपाली साहित्य लेख्नेहरूको संगठीत भएको संस्था विश्व नेपाली साहित्य महासंघको अधिवेशन अनलाईन भर्चुअल वेबिनार मार्फत जनवरी ८ तारिख शुक्रबार सम्पन्न भएको छ। अधिवेशनले अध्यक्षमा साहित्यकार तथा गीतकार प्रेम कटवाललाई चयन गरेको छ। विश्व नेपाली साहित्य महासंघ कुवेतका अध्यक्ष अमित चाम्लिङ राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय…
तीतोपाटी - नेपलाी रक्तदाता संघ कुवेतले नेपाली परोपकारी संस्था कुवेत सँगको सहकार्यमा एक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाइ स्वस्फुर्त रूपमा रक्तदान गर्न अभिप्रेरित गर्दै रक्तदान गराउँदै आएको नेपाली रक्तदाता संघले सोही क्रमलाइ निरन्तरता दिंदै आज ८ जनवरी २०२१ शुक्रवारका दिन कुवेतको सेन्ट्रल बल्ड बैंकम्मा नेपाली…
तीतोपाटी - कुवेतको फरवानियामा रहेको बदर अल समा मेडिकल सेन्टरले अहिले सम्मकै सबैभन्दा सस्तो दरमा पुर्ण शारीरिक स्वास्थ्य जाँच (Full Body Checkup) गर्ने सेवा दिन शुरू गरेको छ । न्यूनतम् ४५ केडि पर्ने उक्त स्वास्थ्य चेक जाँच प्रवासी श्रमिकहरूको कोभिड-१९ को कारण सिर्जित अार्थिक अवस्थालाइ ध्यानमा राखेर नयाँ वर्षको अवसरमा…
तितोपाटी- के तपाईं मासिक एक रुपैयाँका लागि काम गर्नुहुन्छ ? त्यो पनि नेपालमा होइन, विदेश गएर । केही नेपाली यसरी नै ठगिएका छन् । रुपन्देहीका सन्तोष गुरुङ र खम्बरसिंह डाला मासिक १ रुपैयाँभन्दा कमको श्रम स्वीकृति लिएर इरान पुगे । त्यहाँ उनीहरु १८ महिना काम गरेर खाली हात नेपाल फर्किएका…
तितोपाटी- कुवेतमा विभिन्न कम्पनीमा अलपत्र परेका ७ नेपालीको उद्धार गरिएको छ । गत वर्ष मार्चबाट नै कोरोनाका कारण कम्पनी बन्द भएको र खुलेपछि पनि कम्पनीले काम नदिएपछि अलपत्र परेका ६ पुरुष र १ महिला उद्धार गरी स्वदेश पठाइएको एनआरएनए कुवेतका अध्यक्ष- सुजन केसीले जानकारी दिएका छन । उद्धार गरी स्वदेश…
सुशिल बस्याल,पाल्पा - पाल्पा जिल्लाको बगनासकालीमा रहेको वेद युवा सुमहले पुस्तक विमोचन समारोह सम्पन्न गरेको छ । युवा समुहका पदाधिकारी तथा वेद युवा समुहको शुभचिन्तकहरुको २५ वटा लेख रचना उक्त पुस्तकमा समाबेश गरिएको छ । गाउँपालिका प्रमुख, विभिन्न संघ संस्थाका प्रतिनीधिहरू तथा युवा समुहका पदाधिकारीहरूको समुपस्थितिमा उक्त विमोचन समारोह सम्पन्न…
खै किन यहाँ दण्डहिनता बढेको छ । मरौला भन्दैन मनुष्य मात चढेको छ ।। परिवर्तन सम्बाहक भन्दै हिडे तापनि, रुढीवादी परम्परामा सोच गडेको छ । कर्मको फल पाउने दिन आउँछकी आउदैन, अशिक्षित भन्दा शिक्षित झन सडेको छ । जताततै हत्याहिंसा भ्रष्टाचारले व्याप्त छ, जन्मभूमिको हालत देखेर मन डढेको छ ।…
सालका पात छानी छानी टपरी खुटिन्छ यहाँ । चिल्ला-चिल्ला जोडिन्छ खस्रा छुटिन्छ यहाँ ।। धेरै बन्छन् जिन्दगीमा सपनाका घरहरू वाध्यताको ज्वाला भित्र रहर भुटिन्छ यहाँ । टुकी बाली अनिदोमा मेहनतले कमाएको प्रमाणपत्र लुटेराको हातबाट लुटिन्छ यहाँ । लक्ष्य थियो हिमालको शिखर चुम्ने अझै विचरा!बिचमा आइ कसैद्वारा टुटिन्छ यहाँ । मुर्खहरूले…
तीतोपाटी - नेपाली युवाहरूको राम्रो रोजगारी गन्तब्य मानिएको कुवेतमा पुनः अर्को एक जना नेपाली श्रमिक हराएको खबर तीतोपाटी डट कम लाइ प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार नेपालको सप्तरी जिल्ला बोदेबर्साईन नगरपालिका खमगडा घर भइ ८ वर्षदेखि कुवेतको अल सामसिय कम्पनीमा कार्यरत लक्ष्मी शाह नाम गरेको नेपाली श्रमिक गत…
![]()