Friday 21st August 2026
विविध
Image

चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो। मृतक नाथ स्थानीय कुन्ति माध्यमिक विद्यालय कक्षा ६ मा अध्यनरत…

Image

सम्बन्ध टुटिसक्यो कहानी अझै बाँकी छ । पल पल सम्झि रहने बानी अझै बाँकी छ ।। पराईको हुनु भन्दा पहिले यति याद राख्नु मैले जिउनु पर्ने जिन्दगानी अझै बाँकी छ ।। गएर भन्दिनु होस् यो खबर उसलाई पनि यहाँ तेरो यादमा बग्ने पानी अझै बाँकी छ ।। घात गरेर अब…

Image

तितोपाटी- सोल्टी क्राउन प्लाजा होटलका सुसेफ आर बि बुढाथोकी यो वर्षको उत्कृष्ट कुलिनर राइटर अन्तर्गत आज एक भब्य समारोहका बिच सम्मानित भएका छन। ग्लोबल नेपालीज सेफ फेडरेसनले हरेक बर्ष आयोजना गर्दै आएको यो अवार्ड समाहरोह कोरोना महामारीका कारण २०२० मा हुन सकेको थिएन । आज भएको सम्मान कार्यक्रममा नेपाल अधिराज्य…

Image

जानी बुझी युवा जोश नेपालीको खुन पानी, बस्नु हुन्न सँधै खाई विदेशको त्यो नुन पानी । रुखो पाखो जोती खनी जिलाउँदै यो माटोमा, हिरा मोती फलाउँनुछ भिजाएर चुन पानी । सन्सारको सबैथोक ढुङ्गा फलाम काठलाई, बदल्ने र चोख्याउने बन्छ हाम्रै सुन पानी । **** टहल आचार्य कालिञ्चोक ८ सुनखानी दोलखा…

Image

आर्तनादबाट छुटेका क्रन्दनहरु माझ केही सहिष्णुताका बिज उम्रन खोज्छन् परन्तु , तथाकथित उग्रसामन्तबादका गिद्धे नजरहरुले डस्न थाल्छन् कुनै एकादेशको कथा होइन यो, न कुनै कपोकल्पित कोरा कबिता सताब्दिऔ कुन्ठित अर्ध स्वतन्त्रतामा जकडिएको एक पृथक-बादलाई चिर्नु छ । त्यसैले त जुर्मुराउन खोज्दैछन् तोड्न खोज्दैछ्न् स्वछन्दताका पर्खालहरु आजिवन दासत्वका जिउँदा लाशहरु जुलुश…

Image

शिर नझुकाऊ वीरबहादुर नाक नजोत वीरबहादुर कति भक्त र पुजारी बन्छौ? भगवानले तिम्रो लाचारी देखेनन् आफ्नै प्रतिष्ठाको लागि तिमीलाई भक्त बनाए हात जोडाउँदै छन् हाड घोटाउँदै छन् नाक जोताउँदै छन् । बिक्री नगर स्वाभिमानको सगरमाथा बिक्री नगर पसिनाको सुगन्ध बिक्री नगर पौरखी शान बिक्री नगर पुर्खाको गर्विलो इज्यत गोर्खेलीका सन्तान…

Image

मान्छेहरुले मौरीको मह चोरे पनि । के सक्थे र कला चोर्न घारै फोरे पनि। बिरालो कैल्यै बाघ बन्न सक्दैन हजुर शत्रुहरुलाई पञ्जाले चिथोरे पनि । सहिदको ज्यानको क्षतिपूर्ति हुन्न कहिल्यै परिवारको मासिक खर्च व्यहोरे पनि । भावीले लेखेको भाग्य बदल्न सकिन्न आफैले हातमा भाग्यरेखा कोरे पनि । धर्मिला कार्की चिसङ्खुगढी-३,…

Image

चारैतिर शान्तिको बीउ छरम जस्तो लाग्यो । नमेटिने मायाको रङ्ग भरम जस्तो लाग्यो । रातभरी जुनतारा दिउँसो न्यानो घाम बनी, आकाशबाट धर्ती माथि झरम जस्तो लाग्यो । भए जति मेरो खुशी, सबै उपहार दिइ, तिम्रो सारा पिडाहरू हरम जस्तो लाग्यो । हिमाल पहाड तराईमा दुःख सुख साट्दै जिन्दगीको यात्रा सँगै…

Image

तितोपाटी- रोजगारीका लागि कुवेत आएका एक नेपालीको शुक्रबार मृत्यु भएको छ। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका- ४ डुंगा घर भई लामो समयदेखी कुवेतमा कार्यरत यम ठकुरीको कुवेतस्थित आदान अस्पातलमा मृत्‍यु भएको हो। उच्च रक्तचापका कारण केही दिन देखी अस्पातल भर्ना भई उपचार गराइरहेका ठकुरीको, १९ मार्च शुक्रबारको दिन बिहान मृत्‍यु भएको…

Image

आर.बि.बुढाथोकी - नेपालमा राणाहरुको छुट्टै पहिचान छ। कुनै जमाना श्री ३ महाराज भएर १०४ बर्ष राज्य सत्ता चलाएका राणाहरुको खानपानमा आफ्नै चुला चौको र स्वाद छ । उनीहरुको आफ्नै रैथाने बर्ग समाज र रहन सहन छ । टेस्ट अफ रोयल भने झै दरबारिया खानपानका बिषय जान्ने बुझ्ने रहर कसलाई नहोला…