Thursday 28th March 2024

अलमुजैनी एक्सचेन्जको रमदान अफर “अनलाइनबाट पैसा पठाउनुहोस, दैनिक पुरस्कार जित्नुहोस”


दोश्रो चरणको भाग्यशाली विजेताहरूको नामावली सार्वजनिक

तीतोपाटी – कुवेतको पुरानो तथा धेरै शाखाहरू भएको अलमुजैनी एक्सचेन्जले इश्लाम धर्माबलम्बीहरूको पवित्र पावन महिना रमादानको अवधि भित्र अनलाइन मार्फत पैसा पठाउने सेवाग्राहीहरूलाइ दैनिक रूपमा विशेष आकर्षक पुरस्कारहरू दिइरहेको छ भने एक्सचेन्जबाट रमादान प्रमोसन अन्तर्गत April 19th to April 25th गते भित्र पैसा पठाइ भाग्यशाली पुरस्कार जितेका सेवाग्राहीहरूको नामावली सार्वजनिक गरेको छ ।

अनलाइन मार्फत पैसा पठाउने सेवाग्राहीहरुको लागि अलमुजैनीले रमादानको अवधि भित्र ग्राह्कहरुले दैनिकरुपमा जित्न सक्ने गरी विशेष आकर्षक पर्मोसन सुरु गरेको छ ! अनलाइन सेवा लिने ग्राहकहरुले मात्र अलमुजैनी रमादान बिशेष अफरमा भाग लिन सक्नेछन ।

यो प्रमोशन १०५ कुल विजेता,१५००० अमेरिकन डलर धनराशिको साथमा दैनिक, साप्ताहिक र मेगा भाग्यसाली विजेताहरु छनोट हुनेछन । यो अफरको अवधि अप्रिल १३,२०२१ देखि- मे १५,२०२१ सम्म मात्र हुनेछ ।

पैसा पठाउँदा न्युनतम मापदन्डको वाबजुत दैनिक,साप्ताहिक र मेगा बिजेता बन्नको लागी अलमुजैनी प्लेटफममा रहि सबै अनलाइन ग्राहकहरुको लागी यो अफर खुल्ला रहने छ ।

अलमुजैनी डिजिट्ल भुक्तानी प्लेटफममा एप स्टोर, एप ग्यालरी, गुगल पेले भित्र सबैमा अनुपम सुविधाहरु भेटिने छन । नया ग्राहक दर्ता, हिताधिकारी थप, रेट सतर्कता, कारोवार विवरण, वेस्टन युनियन ट्रान्सफर, धेरै वित्तिय समाधानहरु केवल एक क्लिकमा जहासुकै बाट कुनै पनि समयमा सेवाग्राहीले यो सुविधालाइ प्रयोग गरी पैसा पठाउन सक्ने छ्न ।

SEND MONEY ONLINE & WIN EVERYDAY Winners Announced

Al Muzaini Exchange announced “Send Money Online & Win Every Day” winners from 19th April to 25th April & 2nd Weekly winner.

Customers who send money through Al Muzaini Online platforms are eligible to participate in this special promotion. 105 lucky customers will be chosen, and 15000 US Dollars as cash prizes, up for grabs including Daily & Weekly prizes apart from the Mega Draw. The promotion is valid from 13th April to 15th May, 2021. Ramadan Promotion is open to all customers, irrespective of any minimum limit on the transfer amount through Al Muzaini Online platforms, to qualify for Daily, Weekly & Mega draws.

Al Muzaini Digital Payment platform available in App Store, Google Play & App Gallery, provides secure and simplified one-stop financial solution with more unique features such as, New Customer Registration, Adding New Beneficiary, Setting rate alerts, Rate trends ,Transaction history , Western Union Transfer and more in just few clicks, from anywhere, anytime.


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...