राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ। राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा बालबालिकाको बारेमा पञ्चाङ्ग यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विबात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गरिएकोमा प्राप्त पञ्चाङ्गहरूलाइ संकलन गरेर प्रकाशित गरिएको छ । प प्रशिक्षक…
बन्दना घिमिरे - लघुकथाकार राजेश भट्टराईले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ''मानव वस्त्र'' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । लघुकथाकार राजेश भट्टराई डिसेम्बर ९,२०२० मा हाम्रो लघुकथा पाठशालामा जोडएर नियमित लघुकथा प्रेषित गर्नुहुन्छ । उहाँसँग प्रत्यक्ष भेटघाट नभएपनि लघुकथाको माध्यमबाट परिचित छु…
१ शीत थाेपा देखे मैले २ लेखु लेखु भयाे यैले ३ घाम पानी पर्याे सानी ४ दशै अाकाे जस्तो भाकाे ५ माल चरा उडी राकाे ६ सानी नानी हेर्न जानी ७ दङ्ग परि हास्नि उनी ८ भन्दै उनी नाच्ने सानी ९ अाउ साथी हेर माथि १० मेरा साथी कति जाती…
स्रष्टा परिचय नाम : इन्दिरा चापागाईं माता : स्व. लेखमायाँ चापागाईं पिता : स्व. खगेन्द्रप्रसाद चापागाई जन्म मिति : २०२९।१०।२० जन्मस्थान: सभापोखरी गाउँपालिका १ संखुवासभा बसोबास: सूर्यविनायक न पा ५ भक्तपुर शिक्षा: स्नातकोत्तर (जनप्रशासन) पेशा : निजामति सेवा (हाल सडक डिभिजन हर्कपुर ओखलढुङ्गामा कार्यरत) रुची :समाजसेवा,साहित्यका विविध विधा पढ्ने, कविता,…
जङ्गलमा हिँड्दै गरेकी पुतलीले आफैँलाई सिंह ठानिन् । पुरै जङ्गल आफ्नो कब्जामा रहेको महसुस गरिन् । जङ्गलमा प्रशस्त चराचुरुङ्गी पनि थिए । जङ्गलमा एक्कासी ठूलो वर्षात आयो । पुतली, चराचुरुङ्गीको दुःखमा मज्जा सँग हाँसिरहिन् । चराचुरुङ्गीहरू उनको हाँसोमा खासै दुखी भएनन् । उनको बानी सबैलाई थाहा थियो । वर्षात नरोकिएको…
(१) मन पर्ने मानिसको गाली पनि गीत बन्छ, सभ्य,सत्य वचन बोले शत्रु पनि मीत बन्छ, समय चक्रलाई बुझ्न सिक मेरो पृय मित्रहरू जिन्दगीलाई बुझ्यौं भने हार पनि जीत बन्छ। (२) देखेका सपना असभ्य र बुरा पनि हुनसक्छ, सोच्दै नसोचेका कुराहरू पूरा पनि हुनसक्छ, परिश्रमले नै जीवन सपार्छ भन्ने हामी सुनेका…
स्रष्टा परिचय नाम: तिला लेकाली जन्म मिति:२०२८/०३/०५ जन्म स्थान : संखुवासभा ,फलाँठे ठेगाना: बेलबारी,मोरङ पेशा: शिक्षण श्रीमान : नारायण प्रसाद गौतम छोराहरु: भेष राज/ महेश गौतम बुबाआमा: प्रभुराम/ बिष्णुमाया न्यौपाने प्रकाशन: पर्खालभित्र हाइकु संग्रह, २०६५ चक्रब्युहमा उभिएर गजल संग्रह, २०७० झ्याउकीरी झङ्कृत हाइकु संग्रह, २०७४ रानी मौरी बाल गजल, २०७६…
बन्दना घिमिरे - लघुकथाकार ललिता दोषीले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ''धाईआमाको आँसु'' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । साहित्यका सबैजसो विधाहरुमा कलम चलाउनुहुने साहित्यकार दोषीसँग दुईचार पटक सात्क्षात्कार हुने मौका मिलेको छ ।उहाँमा सरल,नम्र र मृदुभाषी मिजास मैले पाएकी छु ।अग्रजलाई…
बगनास गाउँपालिकाकाे अायाेजनामा यहि २२ भदौ २०७९ का दिन शंकरप्रसाद गैरे लिखित "साहित्यमा वगनासकाली" पुस्तक विमाेचन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विष्णु खत्री भनभनेलीको अध्यक्षता, सरस्वती चिदीको प्रमुख अातिथ्यता तथा हरिप्रसाद पाठक, टंकप्रसाद भट्टराई, जनार्दन अधिकारी को विशेष अातिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अतिथिहरू शंकरप्रसाद गैरे, युवराज पाैड्याल,…
चित्रपट पञ्चाङ्ग =========== पञ्चाङ्ग सङ्ख्या : १ मिति : २०७९/०५/१६ बिहीबार प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला चित्र सङ्कलक ----------------------- सामाजिक सञ्जालबाट समायोजक ----------------- 👉️ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको उन्तीसौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको…
![]()