Monday 12th October 2026

दुर्गा निराैलाका पीडाका गजलहरू


पुग्यो अब मेरो मुटु जलाउने कोशसि नगर ।
निभ्यो मनको दियो बलाउने कोशसि नगर ।

भुल भए छ तिम्रो मायालाइ नचिन्नु नबुझ्नु
साथी सम्झी गलाउने कोशसि नगर ।

म अात्मिय मरूभूमिमा भाैतारिरहेको छु
पालुवा बनेर फेरी पलाउने कोशसि नगर ।

मेरो जीवन केही थोरै बाँकी छ ढल्नलाइ अब
आफै ढल्छ तिमी उठाउन कोशसि नगर ।

यो दुनियामा हार खाइ पगल हुनलागेकी छु
अबदेखि मलाइ सम्झाउने कोशसि नगर ।

🙏🙏🙏🙏दुर्गा निराैला


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा लगातार दोस्रो दिन आक्रमण भएको छ। साउदी अधिकारीहरूका अनुसार प्रहार भएको वस्तुले…

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

प्रतिकृयाहरू
...