Sunday 28th June 2026
साहित्य
Image

सच्चा ती कविको विराट छविको सम्मान सत्कारमा राखेका जनले सदैव मनले सद्भाव श्रध्दा यहाँ विद्याको तुलना कदापि नगरी हीरा र मोती सित मानेका कविले विशाल मनले आजन्म यस्तै रित ।१।🌷🙏🌺 दिक्दारी अहिले गरेन कविले संस्कार मान्ने कुरा पार्टीका भरमा थिचाइ कविमा गर्ने कुरा हो बुरा बोकेका कविले कुभाव मनमा झण्डा…

Image

सन्तको साधना शान्तिको कामना दुष्टको भावना आसुरी चाहना जीवनी फूल झैँ कोपिला फक्रँदा श्यालको फुर्ति त्यो जीवनी फक्रँदा ।१।🌷🙏🌺 आसुरी भावना दानवी चाहना रामको चेहरा कंसको साधना चोरको साथमा डुल्दछौ रातमा शक्तिको आडमा शक्तिकै मातमा ।२।🌷🙏🌺 शाकिनी डाकिनी डिम्बिका साथमा रम्दछौ जम्दछौ घुम्दछौ साँझमा जानकी, मञ्जरी, शान्तिको घातमा देखियो धारिलो…

Image

के हो यो ? न छ प्रतिपक्षको आवाज , न कुनै छ विकासको रूप। छ त केवल अँध्यारो अनि मौनता चिर्न नसकिने गरिबी अनि अनकन्टार अवस्थाको पीडा अनि , भष्टाचार पनि गर्दिन गर्न पनि दिन्न भनेको एसियामा प्रथम भएछौ कस्तो अचम्म! भ्रष्टचारमा के भो? भनेर सोध्ने कसलाई यहाँ के हुँदैछ…

Image

राम्रो कुरा गर्‍यो भने राम्रै आईलाग्छ भाइसाथी भएपछि मौका मिलिहाल्छ शारदाको पूजा गर्दा धेरै साथी भेटेँ सबैसँग मित्रभाव रहेको म देखेँ ।१।🌷🙏🌺 ब्रह्माण्डमा सबै चिज चक्र जस्तै चल्छ सबै चिज शुन्यतामा परिक्रमा गर्छ यौटा चिज अर्कोलाई आकर्षण गर्छ गुरुत्वको नियमले यही कुरा बोल्छ ।२।🌷🙏🌺 आगो सदा तातो हुन्छ सबैलाई पोल्छ…

Image

सिर्जनाका ऊर्जाहरु जुर्मुराउन थाले भौतिकताको भोक प्यास मेटाउने बहानामा आफैभित्र गोप्यतामा लुकाएथे क्षणिकताको सुखहरु अविनाशी, अमृतरुपी घडा पाउने चाहनामा विवशताले शिखर चुम्ने आकांक्षामा ठेस लागेपनि शिखरको फेदी पुग्ने बाटो बिराउने छैन। मन्द मुस्कान, स्वच्छ शुवास छर्न नसके तापनि कोलाहलको हरियालीमा कदापि हराउने छैन। समुन्द्रको शालिनताको ज्ञात भएपछि खहरेको झुटो भेलमा…

Image

नेपाल देश पहाडी भेक जन्मेको सानेको जीवन कथा पढेर शिक्षा लिएको राम्रो हो भुमरी जस्तो सानेको जुनी दु:खमा बितेको अनेक थरी पिडाको साथ मित्रता गाँसेको ।१।🌷🌺🌼 भ्यागुता खुट्टा तानेर वाक्क बाँदरले चुटेर सत्यको पक्ष लिएको देख्दा दुष्टले कुटेर आफूले दूध दिएको सर्प फर्केर टोकेर भएको पिडा सानेले राख्न सकेन रोकेर।२।🌷🌺🌼…

Image

तिमीसँगै प्रित गाँसी शहरमा डुल्न मन छ । मनको भारी बिसाएर पिर ब्यथा भुल्न मन छ ।। जोडी ढुकुर कुर्लिए झैं वर पिपलको छहारीमा तिम्रो काखमा निदाएर दायाँबायाँ झुल्न मन छ ।। तिम्रै नामको मेहेन्दी लगाएर हराभरा भई त्यो मनको बगैँचामा गुलाफ झैं फुल्न मन छ ।। बाँच्नु पर्छ हाँसी…

Image

भाषा र भेष सँस्कृति सबै मानव सभ्यता सँस्कार अनि चाड र पर्व मूल्य र मान्यता सन्तान पनि सिकेको राम्रो थपिन्छ भव्यता देशको भक्ति कदापि छैन माटोमा सिमित ।१।🌷🌺🌼 नियम छैन कानुन छैन हरायो सभ्यता पुराना कुरा तोडेर फाल्ने यो कस्तो मान्यता सालिक तोड्ने पुस्तक बाल्ने अनौँठो तरीका सज्जन सबै रोएका…

Image

बोल्दैछ नेपाल तिहार आज सन्तोष आनन्द जहान साथ विचित्र उन्माद जुटेर मान्दा आफन्त भेटेर मिलेर खाँदा ।१। 🌷🙏🌺 दिदी र बैनी घरमा उदाए अनेक मिष्टान्न लिएर आए निधार चुम्दैछ दयालु हात मायालु बोली र प्रसाद साथ ।२। 🌷🙏🌺 सद्भाव सत्कार प्रशस्त देखेँ निधार छाम्दै म बसेर लेखेँ आघात सन्त्रास कुभाव…

Image

सर्जकहरु दर्शक श्रोता सम्पूर्ण सज्जन तिहार आयो जंघार तरी बसेको सँघारमा कामना राम्रो हजुर हाम्रो भनेर माग्दैछु लक्ष्मीको साथ शारदा पनि साथैमा पुज्दैछु ।१।🌷🙏🌺 कोरोना शुरु भएको दिन रिसाई भागेकी खै कता गईन् सुटुक्क गरी लुकेर बसेकी मनमा पिडा नाचेको नाच्यै धपाई गएन शारदा पूजा गरेँ र बसेँ अहिले सम्म…