Monday 27th July 2026
साहित्य
Image

Μy Christ, The "Unseen light" of your holiness shines in the purity and clarity of the soul Continuously purifies the believer embracing and penetrating the net of the matter, space and time. It is given only to the chosen people, to those who surrender their hearts to your love my…

Image

होली पूर्णिमाको सबैमा शुभकामना! संस्कार अनि संस्क्रति थाम्न सिपालु नेपाली अनेक पर्व ठुला र साना मान्दछन् गोर्खाली बसन्त आयो कोइली गायो सर्वत्र उज्यालो रुखमा पनि पालुवा लाग्यो सुनौलो जीवनी ।🌷🙏🌺 आएछ होली लोकको बोली मायामा नाचौँला मायाकी साक्षी मायालु राखी साथमा हाँसौला मायालु मेरी टाढा छिन् ऐले खबर छाडौँला अन्लाईन्…

Image

There were eyes of mirage Like the search for musk Everywhere, everywhere Kakakul remained thirsty They were scattering like fish without water Followers, supporters The pain, the tingling was so much No words to describe. In a way of gazing fixedly stared at the tears The smell of criminals came…

Image

बुढेसकालमा सुख पाउन धनको बचत हुनुपर्छ बच्चैदेखि फजुल खर्च कम गर्ने आदत हुनुपर्छ। सभ्य समाज निर्माण गर्न अनुशासित भई मान्छे जस्तो मान्छे बन्न असल संगत हुनुपर्छ। जिन्दगी खास जीन्दगी जस्तो बनाउनलाई लडेपछी फेरी उठ्न सक्ने हिम्मत हुनुपर्छ। जनहित र राष्ट्र निर्माणमा योगदान गर्नेलाई राज्यबाट उचित सम्मान र इज्जत हुनुपर्छ। हावाहुरी…

Image

नभन्नु तेरो कथा वियोगान्त कहानीको जस्तो रहेछ। सम्झनु प्रलयले सक्किएको प्रकृतिको जस्तो रहेछ। हराभरा सुन्दर संसारलाई तहसनहस बनाएर गयौ, तिम्रो आगमन संसारै बगाउने बाढीको जस्तो रहेछ। सम्पत्तिको लागि श्रीमती च्याप्यौ घरलाई लत्यायौ, तिम्रो व्यबहार त घातक भ्रष्टाचारीको जस्तो रहेछ। खर्च दिँदा सम्म मनमा राख्यौ अनि निकाली दियौ हाम्रो सम्बन्ध त…

Image

फुलहरुले क्रान्ति गरेर कुनैदिन फुल्न छोडे भने? हावाले क्रान्ती गरेर कुनैदिन बहन छोडयो भने ? सुर्यले क्रान्ती गरेर कुनै बिहान उदाएन भने? महोदय , मानिसको भन्दा खतरनाक क्रान्ति प्रकृतिले गर्न सक्छन् यदि चहाने हो भने । तर प्रकृति क्रान्ति हैन शान्ति चाहान्छन । -सन्दिप पन्थी , बुटवल - ४ लक्ष्मिनगर,…

Image

म आफै भित्र हराएको मान्छे मन भित्र कराएको मान्छे सबैले नकारेको मान्छे न कसैलाई चिनेको यो परदेशी मान्छे न कसैलाई भोट दिएको न कसैसँग नोट लिएको आफैमा सक्षम हुन्छु भनी घरबाट निस्किएको पागल मान्छे जसरी हुन्छ रोई कराई परदेशमा बाँचेको म मान्छे बालुवा संग लड्न सिकेको म मरुभूमिमा लेबरको बिल्ला…

Image

जिउनु मात्र जीवन भए जीवन हरे के पछिको आशा नभएदेखि यो जीवन हरे के ?- देवकोटा येषां न विद्या न तपो न दानं, ज्ञानं न शीलं न गुणो न धर्मः । ते मृत्युलोके भुवि भारभूता, मनुष्यरूपेण मृगाश्चरन्ति।। जसकोसाथ न विद्या छ । न ज्ञान, शील स्वभाव, दान, धर्म तप, संस्कार…

Image

पानी जस्तै अमृत पनि सर्किन सक्छ । शिशा झैं जिवन क्षणमै चर्किन सक्छ । भरोसा कति गर्ने यो मौसमी चरित्रको सँधै रहँदैन खडेरी पानी दर्किन सक्छ । फाईदा लुट्ने मौका खोजेर यि मान्छे फल वृक्ष जस्तै लरक्क लर्किन सक्छ । कसैको भर नपर्नु नै बेस हुनेछ यहाँ सँधै तिम्रो साथ…

Image

पहिले रुखमा चढाउँछन् पछि झार्ने गर्छन् धोका दिनलाई मान्छे दिल हार्ने गर्छन् गोरेटोमा माया गर्दै मख्ख पार्ने ले नै भोलि दोबाटोमै अलपत्र पार्ने गर्छन् ईश्वर साक्षी राखी खाएका ती कसमहरु बैगुनीले निमेषमा नै अन्तै सार्ने गर्छन् बिश्वास र भरोसाको त रहेन जमाना नखाएकै बिषले जिउँदै मार्ने गर्छन् -गोमा कुमाल माथागढी…