ओहो ! नि मेरो गाउॅ मेरो ठाउॅ बिरानो देश र दन्यकथाको देशमा सुटुक्क साटिन पो पुगेछ ! थुक्क मेरो बुद्धि सोंचेको थिएँ के हुनुपर्ने हो के भइगएछ ! आफ्नो जिन्दगी त अर्काको मूल्यसॅग थपक्क साटिन पो पुगेछ ! समय परिस्थितिले कोल्टे त मजाले फेरिसकेछ ! गाउॅको रूपरङ्गले नाङ्गो डाॅडा र…
"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार " पञ्चाङ्ग!बालक र बाल दिवस! पञ्चाङ्ग १ १ सकेसम्म बाल दिवस हामी सबले मनाउँने गरौँ। बालक हरु को दक्ष हेरी गृह कार्य गराउँने गरौँ।। सडक का बालक हरु लाई अाफ्नै बालक सम्झिएर देश का कर्णधार मानेर सबै लाई हुर्काउँने गरौँ । टुहूरा…
षड्ऋतु काव्य सन्दर्भ -बाल दिवस आजका कोपिला भोलिका फुल नै यिनै हुन् भबिस्य सर्वे सर्वा यिनै बनौ हामी साथी बालकको जाति हिड्दा भेट्दा जहाँ देख्दा दुख त्यहाँ ठुला ठुला ठाम बालकको काम मन मुटु खान्छ देख्दा दुख जहा दोष ठान्ने कर्म भोगे पीडा मर्म बाँस गाँस छैन सोचे जस्तो भैन…
पञ्चाङ्ग १ हृदयको झङ्कार तिमीतिर सरेको छ । सम्झनाको एकाई उतैतिर झरेको छ । दुख्ने ठाउँ दुखिरहन्छ सधैँ हात थाम्दिनु पलपलमा याद तिम्रै मात्र गरेको छ । सम्हाल अब मन, तिमीबिना मरेको छ । सविता के.सी. काठमाडौं पञ्चाङ २ १ आँखामा छारो हान्ने मात्र सारा देखियो । बिना काम आश्वासनका…
यता न उता १ केही न केही २ थाक्क र थुक्क ३ गर कि मर ४ गर्नु के मैले ५ छल र छाम? ६ जाउँ कि बसुँ ७ राताे र पीराे ८ धुुलाे र पिठाे ९ घाम न पानी १० उठ्नु न बस्नु ११ सर न पर १२ फाट्ट र…
नेपाली साहित्यको कविता विधामा हालसम्मकै अति लघुतम उपविधा "पञ्चक"को हालै नामाकरण भएको छ । नेपाली साहित्यमा चटनिको स्वाद दिई बालदेखि वृद्धसम्मलाई कविता तर्फ मोहित गराउने उद्देश्यका साथ हाल सम्मकै अति लघुत्ताम उपविधा "पञ्चक" मिति २०७८साल भाद्र २४ गते हरितालिका तिजको दिन नुवाकोटको देवीघाटमा अवस्थित जाल्पादेवी मन्दिरबाट घोषणा भएको हो ।…
बिजुली गएर मेरी छोरी हैरान थिइन्।उज्यालोको लागि मइन् बत्ती जलिरहेका थिए। सानी छोरी त्यही धिपधिप जलिरहेको बत्ती संग खेल्दै थिईन्। बत्तीको उज्यालोमा रमाउँदै रहेकी छोरी टेबलमा रहेको मोबाइल ल्याएर मलाई दिइन्। छोरीको इच्छा बुझिसकेको थिए।उनी कसरी बुज्छिन र? सानै थिइन्। बेट्री पनि सकिएकोले मोबाइल खुल्ने अवस्था थिएन्। छोरी एकोहोरो मोबाइल…
सोचौं कविता रोजौं पढ अगाडि बढ लेख समान देख आमा जस्तै हुन् मामा प्यारा जगत सारा तातो रगत रातो भाँडो अति नै घाँडो सेवा मिल्नेछ मेवा मेला भएर भेला नोट खोई त भोट गन नढाँटी भन माटो पैसाको साटो लाटो अत्यन्त बाठो पिठो साह्रै नै मिठो राम्राे गुरुजी हाम्राे ज्यथा…
१. निराश कत्ति नहुनुहोस् एक्लै छु भनेर यहाँ आखिर मर्दा को जान्छ र ?साथी बनेर यहाँ नकाबधारी भेष छ आफ्ना भन्नेहरूको पनि, वास्तविक काल पर्खनैछ दिन गनेर यहाँ। २. प्राकृतिक प्रकोपले गर्दा त्रिपालमा छ्न् जनता कोरोना महामारीबाट महाकालमा छन् जनता। खोई कहिले आउँला र ?परिवर्तन यो देशमा , दोहोरो चपेटामा…
रोगले उसलाई दिन-दिनै पिरेको रहेछ । त्यसैले ऊ मृत्युशैंयाबाट फिरेको रहेछ । भिख मागेन छ उपचार खर्च पनि बरु आज बारीको पाटो बेचेर तिरेको रहेछ । आफ्नो स्वभिमान बिक्री गरेनछ बरु उसले ऋण काढेरै टोपि फेरेको रहेछ । राष्ट्रको ढुकुटीमा डुब्ने धनवान देखेर बसेर एकान्तमा चुपचाप हेरेको रहेछ । बिचरा!…
![]()