आयो तीज गयो तीज चेली लाई लाग्ने चिज आर्को साल पर्खि बसौं हुने होला कुन्नि कसो ऐले साल डरै डर लुकि बसि भित्रै घर जाउ भनी बिदा गरि आगु साल आउ भनी शारदा ढकाल, पाल्पा शीत पुष्प १ माया लाए गीत गाए २ कर छैन बोल्या हैन ३ मन जस्तो…
पञ्चाङ्ग १ शीतल ताप्दैथियौँ गर्मीमा त्यो धारा चाँदनीमा । चट्पटाए झैँ देखिएको थियो सारा चाँदनीमा । खोलानालाको कुरा गर्दै थियौँ मस्त भई हामी मन पुग्यो निद मै रौतहट( बारा चाँदनीमा । आँखाबाट आँसु झर्यो कस्तो हो पारा चाँदनीमा । -रचना 'प्रतीक्षा' काठमाडौं पञ्चाङ्ग २ १ नलोभ्याउनु विश्वासले आशा देखाई कसैलाई…
त्रिशूलहरू: -------------- (१) शिव कुमार रेग्मी (२) घर पोखरा थोक (३) ठाउँ सुन्दर गाउँ (४) शुरू काव्यको गुरु (५) मीत त्रिशूल शीत (६) मान त्रिशूल शान (७) नेत्र त्रिशूल क्षेत्र (८) मित्र साहित्य भित्र (९) जात्रा त्रिशूल यात्रा (१०) काव्य बनाआैं शभ्य (११) धन चन्चले मन (१२) साथी सबैको जाती…
दुई षड्ऋतुहरु तीजको अन्तिम दिनहो आज नै पूजाको सर्जाम ऋषिको पूजा नि दिदि बैनी माझ रमाइलो साँझ । पिर ब्यथा बिर्सी तीजमा रमायौ जुममा नै गायौ अब अर्को साल रमाई नाचौला कम्मर भाचौला । सीता बिष्ट कार्की (सीबिका), काठमाण्डौ तिम्रो मिठाे बाेली भन मन खाेली म त तिम्रो साथी छु…
के हुन्छ र प्यारो बचपन भन्दा ती बा आमाको आँगन भन्दा । तिमी दिलमा बसेकोले होला केही प्यारो छैन धड्कन भन्दा । यो संसार तिमीलाई दिन सक्छु बस् मलाई प्यार देऊ धन भन्दा । हुन त मुहार चाँदनी झैँ छ तिम्रो अरु खास लाग्दैन नयन भन्दा । यो दिलमा ढुक्कले…
प्रत्येक हप्ता सामुहिक अभ्यासको रूपमा लेखिने उदक आजको श्रृंखलामा पनि आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्बिर अनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ ५:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध गरिएको थियो । तोकिएको समय सिमाभित्र जम्मा ५९ जनाले उदक लेखेर पठाउनु भएको छ । सहभागी…
हाम्रो त्रिशूल राम्रो। १ ढोग त्रिशूल भोग। २ रस त्रिशूल बस। ३ छौं उ त्रिशूल धो उ। ४ मैले त्रिशूल खेले। ५ सब्य त्रिशूल भव्य। ६ धर्म त्रिशूल मर्म। ,७ जात्रा त्रिशूल यात्रा। ८ ठूलो त्रिशूल अग्लो। ९ शान त्रिशूल जान। १० दियौं त्रिशूल लियौं। ११ पाल्पा त्रिशूल जाल्पा। १२…
(१) जुनेली साथ शिवको हात (२) रातको तारा उज्यालो सारा (३) चम्किलो शीत जुनेली मीत (४) शिवको साथ हुदैन घात (५) सबैमा पिरो काव्यको हिरो (६) गुलाब फुल जुनेली मुल (७) संसार भरी जुनेली छरी (८) रेग्मीले जाने जुनेली छाने (९) साहित्य भित्ता जुनेली चिट्टा (१०) बनाआै काव्य जुनेली भब्य…
बन्दना घिमिरे - प्रदेश नम्बर ५ काे ऐतिहासिक र धार्मिक दृष्टिले प्रसिद्ध अत्यन्तै रमणीय जिल्ला पाल्पाको सदरमुकाम तानसेन नगरपालिका -७, लामडाँडा स्थायी ठेगाना भइ राेजगारीकाे सिलसिलामा हाल युनाईटेड अरब इमिरेट्स (युएई ) मा बस्नुहुने लघुकथाकार नारायण काेईराला बिद्यालय तह देखि नै साहित्यमा रुचि राख्दै कथा, कविता, नाटक लेख्नुहुन्छ । नाटक…
तीतोपाटी - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेतको हिजो मिति १० सेक्टेम्वर २०२१ शुक्रबारका दिन तेश्रो अधिवेशन फाहाहिल स्थित ए - वान नेपाली रेष्टुरेन्टमा समाजका अध्यक्ष हिमराज न्यौपाने "हिमाल अन्जान" को अध्यक्षतामा सम्पन्न भएको छ। अधिवेशनले कुवेत बसाइलाइ बिट मार्दै स्वदेश फर्कन लाग्नु भएका निवर्तमान अध्यक्ष हिमाल अन्जानलाइ विदाइ गरेको छ…
![]()