काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा कार्यरत ४२ जना ट्राफिक प्रहरी कार्यालय सहयोगीहरूलाई एक कार्यक्रमबीच खादा लगाएर सम्मान गरेको छ । कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतमा कार्यरत ४२ जना कार्यालय सहयोगीहरूलाई विभिन्न तहमा स्तर निर्धारण भएको जानकारी प्रदान गर्नुका साथै…
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भयो । मन्त्री श्रेष्ठले सन् २०२० देखि नविकरणको प्रकृयामा रहेको रोजगार अनुमति प्रणाली सम्वन्धी द्विपक्षीय…
तोयानाथ उपेक्षित, तीतोपाटी / अहिलेको ५ दलिय गठबन्धन कुन खालको समिकरण हो भनेर बुझन गाहो छैन । एमाले प्रतिको बढदो लोकप्रियताबाट अतालिएका पाँच दलहरु अनेक आरोप र तर्कमा गठबन्धनलाई आवश्यक ठान्छन् । वास्तवमा के साँच्चै उनीहरुले भने जस्तो तपाई पनि देख्नु हुन्छ ? के उनीहरु आफैमा बलिया हुन्थे भने एमालेसँग…
१ राम सीता प्रेम कथा २ त्रेता युग बित्यो जुग ३ जहाँ राम तेहाँ धाम ४ कस्ता बेथा बने कथा ५ राम अति ज्ञानी भक्ति ६ राम राजा खुसि प्रजा ७ पिता ईच्छा राम दिछ्या ८ कान्छी माता जाली दाता ९ राम गए बन बास १० जहाँ राम तेहाँ सीता…
म को हुँ? शब्द भने पनि म, ब्रह्म भने पनि म हुँ। अनंत आकाश पनि म, अखंड पृथिवी पनि म हुँ। हवापनि म पानीपनि म, दिनको तातो घामपनि म, रातको शितलतापनि म हुँ। जन्मपनि म , मृत्युपनि म, आनंदको हर्षौल्लासपनि म,। वेदनाको आंसूपनि म हुँ तृष्णामा आतुर भएको प्राणीको प्राणपनि…
पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव पारित भएसँगै प्रधानमन्त्री खान पदमुक्त भएका छन् । सर्वोच्च अदालतले सदर गरेको विपक्षीहरूद्वारा ल्याइएको अविश्वासको प्रस्तावमाथि आइतवार मध्यरातपछि मतदान गरिएको थियो। पाकिस्तानको संसद्ले सोमवार नयाँ प्रधानमन्त्री चयन गर्नेछ। पाकिस्तानको संसद्मा भएको मतदानमा कुल ३४२ मध्ये १७४ मत प्रधानमन्त्री खानविरुद्ध संसदमा पेस भएको अविश्वास प्रस्तावको…
रमाईलो तिम्रो शहर मेरो गाउँ जस्तो लाग्यो , हुन्छ भनेदेखि सानू त्यतै आउँ जस्तो लाग्यो । देखेकोले के हुन्थ्यो र कतै लेख्या रैछ भने , सँगै ज्युने मर्ने गरि साईनो लाउँ जस्तो लाग्यो । अठत्तर त गयो गयो उनासीको बैसाखमा , राखेँ प्रस्ताव सकेअब निधो पाउँ जस्तो लाग्यो । आमा…
पाँच टुक्का कविताहरू १. सेवन नगर गाजा चरेस , जीवनमा पर्ला खान हरेस । २. कुलतबाट मानव बस्नुपर्छ टाढा पारिवारिक सम्बन्ध बन्छ धेरै गाढा । ३. यति कुरा जान खतरनाक छ सुर्ती, चुरोट ट्याप लगाई नलगाउ फुर्ती । ४. खानु हुन्न जाँडरक्सी गर्नु हुन्न भाँड भैलो, घरको जहान रिसाउला लाग्ला…
तितोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०७९ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत ११ वर्षदेखि हरेक वर्ष नेपाली तीथि मिति र चाडपर्व अंकित गरी भित्तेपात्रो प्रकाशन गरि निःशुल्क वितरण गर्दै आएको जन-जागृतिको वार्षिक कार्यविधि अनुसारको नेपाली भित्तेपात्रो २०७९ हिँजो ८ अप्रिल २०२२ शुक्रबारको दिन कुवेतको फरवानिया…
रूसी सेनाको रकेट आक्रमणमा परि युक्रेनमा कम्तिमा ५० जनाको ज्यान गएको छ भने सैयाैं घाइते भएका छन् । रकेट आक्रमण युक्रेनको डोनेत्स्कस्थित क्रामातोर्स्क रेल स्टेसनमा शुक्रबार भएको हो । यस घटनालाइ लिएर युक्रेनले सर्वसाधारण लक्षित गरेर रूसले आक्रमण गरेको आरोप लगाएको छ । रेल स्टेसनमा आक्रमण गरेको युक्रेनी आरोपको रुसले…
![]()