Monday 18th May 2026
Ads
Image

कुवेतको निजामती सेवा आयोगले "इदु उल फित्र" मा दुइ सप्ताहन्त सहित ९ दिन विदा हुने जनाएको छ । इद उल फित्रको बिदा मे १ तारिक आइतबारबाट सुरु भई मे ५ तारिक बिहीबारसम्मका पर्व तथा सार्वजनिक विदा हुन र मे ८ तारिक आइतबारबाट सरकारी कर्यालय खुल्ने जनाएको छ । निजामती सेवा…

Image

स्रष्टा परिचय नाम ः तोयानाथ सुवेदी जन्ममिति २०१७/११/०७ पिता- डिल्लिप्रसाद सुवेदी माताः- पद्म कुमारी सुवेदी जन्मस्थल ः ओखलढुङ्गा नर्मदेश्वर-१ लिखु गाउँपालिका हाल- कागेश्वरी मनोहरा-९ काँडाघारी काठमाडौ शिक्षाः वि एल नेपाल ल क्याम्पस सेवा - नेपाल आर्मीमा २०३५/१०/०२ देखि २०५२/१०/३० सम्म पुनः सैनिक कल्याकारीमा करार सेवा -२०६१/०१/०१ देखि २०६७ चैत मसान्तसम्म…

Image

"पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७८/ १२ /२९ ................................................. प्रशिक्षक:- सोमनाथ लुइटेल "रवि पाल्पाली" नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- सुशीला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी सङ्कलक :- सोमनाथ लुइटेल "रवि पाल्पाली" सहजकर्ता :- (महासचिव)…

Image

फिलिपिन्समा समुद्री आँधीपछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १३३ पुगेको छ भने बाढीपहिरोले धेरै घरहरू पुरिएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताइएको छ । 'मेगी' नामको समुद्री आँधीपछि लेटेलगायतका प्रान्तमा भारी वर्षा भएको थियो । बाढीपहिरोमा परी १५० जनाभन्दा बढी बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आइतवार…

Image

बदर अल समा मेडिकल सेन्टर कुवेतले ३२ वर्षको वैदेशिक जीवनपछि कुवेत छाड्नुभएका प्रख्यात समाजसेवी तथा कला कला कुवेत संघका कोषाध्यक्ष श्री हसन कोयाको विदाई सभा सम्पन्न भएको छ । बदर अल समाका शाखा प्रबन्धक अब्दुल रजाकको सभाध्यक्षतामा सम्पन्न बिदाइ कार्यक्रममा बोल्दै श्री हसन कोयाले समाजमा खाँचो परेकाहरूलाई मद्दत गर्न विभिन्न…

Image

पुराना पीडा व्यथा दुख कष्ट बिर्साउन घाउ लागेको हृदयमा मलम लगाउन आउँदै छ नयाँ वर्ष! उमङ्ग लिएर मिठो प्रेमको तरङ्ग लिएर सन्तुष्टि र आशा बोकेर समृद्धि बोकेर त्यसैले त हरेक मुटुका स्पन्दनमा एउटा आशा पलाएको छ फेरि जसरी बोटबिरुवाहर टुसाएका छन् नव पालुवाका साथमा जसरी पवनले नयाँ सुवास मग्मग फैलाएको…

Image

१ नयाँ वर्ष आयो स्वागत छ फेरि आशा र भरोषा उहीँ यथावत लिएर आवोस हर्ष र उल्लास । २ साल फेरिए झै नयाँ जोस सङ्गै अभाव को चिर्दै खुसियाली सङ्गै लिएर आवोस साल नयाँ बन्दै । ३ रोग ब्याधि दुख पर पर सार्दै सोच बिचारमा सकारात्मकता भर्दैआवोस ल उमंग छर्किदै…

Image

पाकिस्तानको पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) का नेता शेहबाज शरिफले पाकिस्तानको २३औँ प्रधानमन्त्रीका रुपमा शपथ लिएका छन्। शरिफ सोमबार संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । सोमबार नै राति आयोजित एक विशेष समारोहमा उनलाई प्रधानमन्त्री पदको शपथ गराइएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् भने मंगलबार प्रधानमन्त्री शरिफले नयाँ मन्त्रीहरू समेत नियुक्त गरेका…

Image

स्थानीय तहको निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबीच महानगरपालिका र उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख पदमा उम्मेदवार बाँडफाँटको निर्णय केन्द्रीय संयन्त्रले गर्ने सहमति भएको छ । मंगलबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रले यस्तो निर्णय गरेको हो । यस्तै नगरपालिका र गाउँपालिकाका उम्मेदवारको सन्दर्भमा मेयर, उपमेयर…

Image

श्रीलंकाको अर्थ मन्त्रालयले केही समयका लागि सबै ऋणहरूको सेवा निलम्बन गर्ने जनाएको छ । मंगलबार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । विज्ञप्तिअनुसार बाह्य ऋण तिर्ने दायित्वबाट श्रीलंका स्वतन्त्र रहेको बताउँदै देशको वित्तीय अवस्था थप खस्कन नदिन तथा ऋण पुनर्संरचनामा सबै ऋणीलाई समतामुलक व्यवहार निश्चित गर्न…