Friday 1st May 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - एसियाका पूर्वप्रधानमन्त्री इभो सानाडरले युद्ध अपराध गरेको ठहर गरिएको छ । युद्धका समय पदको दुरुपयोग गर्दै राज्यकोषबाट अनियमितता गरेको ठहर गर्दै क्रोएसियाको एउटा अदालतले उनलाई सजाय दिनुपर्ने फैसला सोमबार गरेको बताइएको छ । पूर्वप्रधानमन्त्री सानाडरले सन् १९९० को दशकमा युद्धका नाममा राज्यको स्रोतसाधनको दुरुपयोग गरेको आरोप लगाइएको छ ।…

Image

तितोपाटी - ऱ्यापर सिंगरका नामले चर्चित हनी सिंह चार वर्षपछि नयाँ लुकका साथ म्युजिक भिडियोमा देखिने भएका छन् । जुन भिडियोमा हनी सिंगल रूपमा देखिनेछन् । हनीले आफ्नो पुनरागमनलाई चर्चित बनाउन अहिले उक्त नयाँ भिडियोको फर्स्ट लुक फेसबुकमा सेयर गरेका छन् । हनीले आफ्नो नयाँ लुकसहितको फोटो फेसबुकमा सेयर गरेपछि भारतीय…

Image

तितोपाटी - आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ। आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ। आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति…

Image

तितोपाटी - विदेश जाने कामदारको श्रम इजाजतको रि-इन्ट्री अनलाइनबाटै गर्ने व्यवस्था हुने भएको छ । सरकारले वैदेशिक रोजगारीमा दोहोर्‍याएर जाने कामदारहरुलाई इजाजत नवीकरणका लागि अनलाइन सिस्टम प्रयोग गर्न लागेको श्रम मन्त्री गोकर्ण बिष्टले जानकारी दिए । ताहचलस्थित कार्यालयमा पुगेर श्रमको नवीकरण गर्नुपर्ने व्यवस्थालाई सहज बनाउन अनलाइन प्रणाली सुरुआत गर्न लागेको बिष्टले बताए…

Image

तितोपाटी - बलिउडका जोडी दीपिका पादुकोण र रणबीर सिंहपछि अब हास्यकलाकार कपिल शर्माले पनि आफ्नो विवाहको मिति सार्वजनिक गरेका छन् । आइएनएसको खबर अनुसार कपिलको डिसेम्बर १२ तारिखमा प्रेमिका गिन्नीको गृहनगर जालन्धरमा विवाह गर्दैछन् । कपिलले गिन्नी आफ्नो परिवारको एक्ली छोरी भएकाले उनकी आमा र गिन्नीको परिवारले विवाह भव्य रुपमा होस्…

Image

तितोपाटी - बलिउडका हट जोडी दीपिका पादुकोण र रणवीर सिंहले आफ्नो विवाहको मिति घोषणा गरेका छन् । सामाजिक सञ्जालमा एक कार्ड पोष्ट गर्दै दुवैले आफ्नो विवाहको मिति सार्वजनिक गरेका हुन् । जसमा लेखिएको छ विवाह आगामी १४ र १५ नोभेम्बरमा हुनेछ । कार्ड हिन्दी र अंग्रेजी दुबै भाषामा छ । कार्डमा लेखिएको छ,…

Image

तितोपाटी - चीनले विश्वकै लामाे समुन्द्री पुलकाे निर्माणकार्य सम्पन्न गरेकाे छ। चिनियाँ सहर जुहाईकाे हुँदै मकाउ जाेड्ने विश्वकै लामो याे पुल अक्टाेबर २४ बाट खुल्ला हुने भएकाे हाे। ५५ किलोमिटर लामे पुललार्इ एक कार्यक्रमकाबीच चिनिया राष्ट्रपति सि जिनपिङले उद्घाटन गरेका छन्। याे पुल पर्ल रिवर एस्चुरीकाे लिङ्गदिङग्याङ्ग क्षेत्रमा निर्माण भएकाे छ। २०…

Image

तितोपाटी - अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन्। अघिल्लो महिना मलेसियामा सम्पन्न आइसिसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’को खेल सकिएलगत्तै मलेसियाबाट अष्ट्रेलिया गएका सन्दीप अष्ट्रेलियाको उच्च डिभिजनको क्रिकेट लिगमा आबद्ध भएका हुन्। सन्दीपले अष्ट्रेलियाको मेलबर्न स्टार्स…

Image

तितोपाटी - राैतहटमा एक १७ वर्षीया किशोरी सामुहिक बलात्कारमा परेकी छिन् । रौतहटको गुजरा नगरपालिकाको मनर्वाटोलमा मेला हेर्न गएकी एक किशोरीलाई तीनजना युवकले सामूहिक बलात्कार गरेका हुन् । गुजरा नपाको मनर्वाटोलमा लागेको मेला हेर्न गएकी १७ वर्षीया किशोरीलाई तीनजना युवकले सामूहिकरुपमा बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरी कार्यालयमा उजुरी दिएका…

Image

युवा ज्योतिष - डी पी भण्डारी  अाज मिति वि.सं.२०७५ साल कार्तिक ०६ गते मंगलबार । ईश्वी सन् २०१८ अक्टोबर २३ तारिख । नेपाल सम्बत् ११३८ । विरोधकृत् संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४० । आष्विन शुक्ल पक्ष । तिथि चतुर्दशी,३९ घडी ५१ पला,बेलुका १० बजेर ०५ मिनेट…