तितोपाटी - सिस्नो प्रायः सबै ठाउँमा पाइन्छ । यसमा रहेको औषधि गुण र प्रभावकारीका कारण पछिल्लो समय सहरी क्षेत्र, होटल र रेष्टुरेन्टमा समेत यसको प्रयोग बढ्दो छ । सिस्नोलाई सुकाएर बनाएको धुलो सुपरमार्केटहरुमा प्याकमा समेत किन्न सकिन्छ । १० ग्राम सिस्नोको धुलोलाई करिब दुई सय मिलिलिटर तातोपानीमा रातभरि भिजाएर भोलिपल्ट बिहान…
तितोपाटी - नेपाली समाज जति आधुनिकतातर्फ दौडिएको देखिए पनि यौनको मामिलामा अझै अनुदार नै छ । यौन शिक्षा नभए समान नै छ अझै पनि । न विद्यालयमा यसबारे कुनै चर्चा हुन्छ न घरमा कसैले यसबारे केही बताउँछन् । त्यसैले कतिपय राजीखुसीमा, कानुनअनुसार पनि यौन सम्बन्धका लागि योग्य भइसकेका जोडीलाई यौन सम्पर्कमा…
तितोपाटी - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सिओल शान्ति पुरस्कार प्रदान गरिने भएको छ। ‘मोदीनोमिक्स’ (मोदी अर्थतन्त्र) मार्फत भारत र विश्वको अर्थतन्त्र उकास्न योगदान गरेको भन्दै मोदीलाई यो पुरस्कार प्रदान गरिएको हो। ‘मोदीनोमिक्स’ मार्फत उनले भारतमा धनी र गरिवबीचको आर्थिक एवं सामाजिक बाधा न्यूनीकरण गर्न उनको कामको प्रसंशा गर्दै पुरस्कृत गरिएको हो।…
तितोपाटी - फुटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ। कतार भ्रमणमा रहेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशन (क्युएफए) बीच फुटबलको विकासमा सहयोग गर्नेसम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको छ। सम्झौता आगामी पाँच वर्षसम्मका लागि भएको एन्फाले जनाएको छ। दुवै राष्ट्रको फुटबल विकासका लागि…
तितोपाटी - गुल्मीको इश्मा गाउँपालिका २ छल्दीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्। दुर्घटनामा इश्मा गाउँपालिका २ हस्तिचौरका १५ बर्षिय बिमल केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। लु १ ज ७३७० जीप तम्घासबाट पालुखा जाँदै थियो। दुर्घटनामा इश्मा गाउँपालिका २ हस्तिचौरका…
तितोपाटी - सामाजिक सञ्जाल फेसबुकमा एउटा फ्रेन्ड रिक्वेस्ट आयो निशा अधिकारीको नाममा। चिनेजस्तो लाग्ने सुन्दर तस्बिरसहित आएको फ्रेन्ड रिक्वेस्टलाई कुपण्डोलका एक व्यवसायीले एसेप्ट नगरी बस्नै सकेनन्। फेसबुक साथी भएको केही दिनपछि म्यासेन्जरमा कुराकानी सुरु भयो। कुराकानीकै क्रममा ती युवतीले व्यवसायीको मोबाइल फोन नम्बर मागिन्। व्यवसायीले पनि मोबाइल फोन नम्बर सहजै दिए।…
तितोपाटी - कयौँ सर्वसाधरणलाई ठगेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । सर्वसाधरणबाट करोडौं ठगी गरेर फरार डीएन कोइराला भनिने दिनेश कोइराला पक्राउ परेका हुन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले कोइरालालाई मंगलबार बिहान पक्राउ गरेको हो । खोटाङको दिप्रुङ् चुईचुम्मा गाउँपालिका–१ बस्ने श्याम खड्काको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको…
तितोपाटी - नक्कली बावु बनेर भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन खोज्ने वडाध्यक्ष सहित चार जनाविरुद्ध मंगलबार जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१४ का बिन्देश्वरी यादवसहित चार जनाविरुद्ध मंगलबार जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हो ।नागरिकता बेच्न खोजेको आरोप लगाउँदै स्थानीय कप्लेश्वर यादवले सोही वडाका वडाध्यक्ष रामनारायण…
तितोपाटी - छाडा पशु चौपायाको विषयमा विवाद हुँदा उदयपुरमा एक वृद्धालाई मंगलबार राति कुटपिट गरेर उनकै मलमुत्र खुवाइएको छ। गाउँमा एक्लै बसेर गुजारा गर्दै आएकी उदयपुरगडी गाउँपालिका-५ मौवासीकी ७५ वर्षीया महिलालाई छिमेकी बक्ते राई, उनकै श्रीमती गर्भी राई र छोरा देवबहादुर राईले मलमुत्र खुवाएका हुन्। आरोपितले छोडेका पशुचौपायले बाली खाएपछि विवाद हुँदा…
तितोपाटी - नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) ले विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा आगामी शनिबार चियापान कार्यक्रम गर्ने भएको छ भने चियापान कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । पार्टी एकता पश्चात पहिलो पटक हुन गइरहेको चियापान कार्यक्रममा उपस्थितिको लागि ५० हजारलार्इ निम्तो गरिएको बुझिएको छ ।…
![]()