Friday 1st May 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - कोरियामा एक नेपाली कामदारको उपचारको क्रममा मृत्यु भएको छ । दक्षिण कोरियाको जिन्जु शहर स्थित अस्पतालमा उपचारर्थ दोलखा गौरीशंकर गाउँपालिका ९ घर भएका आङकामी शेर्पाको शुक्रबार निधन भएको छ । मृतक शेर्पा करीब एक महिनाअघि हृदयघात भएपछि उपचार गराइरहेका थिए । अस्पताल भर्ना भएदेखि नै घाँटीभन्दा माथिको भाग नचलेका…

Image

तितोपाटी - नेपाली सेनामा सेकेन्ड लेफ्टिनेन्टदेखि सिपाहीसम्मको छनोट प्रक्रियामा अनियमितता भएको पाइएपछि सैनिक अदालतले १ सय ८० जनामाथि छानबिन सुरु गरेको छ । सैनिक मुख्यालयले आन्तरिक छानबिनका क्रममा २०७४ सालको सेकेन्ड लेफ्टिनेन्टदेखि मुनिका प्राविधिक तथा इन्फेन्ट्री सेवाका विभिन्न तहको छनोट प्रक्रियामा आर्थिक अनियमितता भएको पुष्टि भएपछि उक्त प्रकरण टुंग्याउने जिम्मा सैनिक अदालतलाई…

Image

तितोपाटी - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिलेमतो र घुसखोरीका आधारमा श्रम स्वीकृति दिएको आरोपमा वैदेशिक रोजगार विभागका २५ जना कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । वैदेशिक रोजगारीका लागि कुवेत जान चाहने महिला श्रमिकहरुलाई श्रम स्वीकृतिका क्रममा उनीहरुले अनियमितता गरेको अख्तियारको आरोप छ । अख्तियारले ‘विचौलियाको मिलेमतोमा विना भिसा र गलत कागजातका…

Image

ज्योतिष पण्डित - राम प्रसाद सिटाैला मेष  तपार्इंको क्षमताले उचित स्थान प्राप्त गरी पदोन्नतिको ढोका खोल्नेछ । प्रेमी–प्रेमिकाको सहयोग तथा उत्प्रेरणाले उचाइमा पुग्न सकिनेछ भने प्रतिस्पर्धामा सफलता हात लाग्नेछ । विदेश भ्रमणको अवसर प्राप्त हुने देखिन्छ । जोडी नम्बरको सवारी साधनले विशेष फाइदा पुर्‍याउन सक्छ । गणेशको आराधना गर्दा विघ्नहरू…

Image

तितोपाटी - काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडमा एकजना १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।  किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । किशोरीलाई कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोपमा युवकलाई पक्राउ गरिएको हो । स्थायी घर जनकपुर भएका २० वर्षका समीर पुलामी सोल्टीमोडमा बस्दै आएका थिए । बलात्कार प्रयास गरेको आरोपमा पुलामीलाई…

Image

तितोपाटी - बलिउडकी कन्ट्रोभर्सी क्विन भनिने राखी सावन्तले बुधबार अबेर पत्रकार सम्मेलनको आयोजना गरेर तनुश्री दत्ताबारे विभिन्न टिका टिप्पणी गरेकी छिन् । उक्त पत्रकार सम्मेलनमा राखीले तनुश्रीमाथि मानहानीको मुद्दा दर्ता गरेपछि उनीमाथि बलात्कारको गम्भीर आरोप लगाएकी छिन् । तुनश्रीले कपाल खौरनुको कारण पनि खुलाइन् । राखी सावन्तको यो पत्रकार सम्मेलनको भिडियो बलिउड…

Image

तितोपाटी - महोत्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् । औरही नगरपालिका-९ इनर्वास्थित मिथिलेस पोल्टी फर्ममा करेन्ट लागेर ४५ वर्षीय मीनादेवी सहनीको मृत्यु भएको हो । करेन्ट लागेर मीनादेवी सहनीका श्रीमान सुरेश सहनी र ४ वर्षीय भतिजा राजा सहनी घाइते भएका छन् ।घाइते सुरेशको जनकपुरमा…

Image

तितोपाटी - रोल्पामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ५ का सुकलाल सार्कीले श्रीमती देविसराको हत्या गरेका हुन् । बुधबार राति करिब ११ बजे सुकलालले घाँटीमा खुकुरी प्रहरी गरी श्रीमतीलाई घरभित्रै हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । सुकलालले घरायसी विवादमा श्रीमतीको…

Image

- डा. कमल शर्मा लम्साल, फिजिसियन तथा मुटुरोग विशेषज्ञ शरीरका सम्पूर्ण अंगमा रक्तसञ्चार गर्नका लागि मुटुले निरन्तर पम्पको काम गरिरहेको हुन्छ । मुटु खुम्चिँदा शरीरका विभिन्न अंगमा शुद्ध रगतको सञ्चार हुन्छ । मुटु फुक्दा शरीरका विभिन्न अंगबाट आएको अशुद्ध रगत मुटुमा जम्मा हुन्छ । मुटुमा यसरी जम्मा हुन आएको रगत…

Image

तितोपाटी -  अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ। अायुर्वेदीक अाैषधी त्रिफलाको ३ औषधी मध्ये एक अमला गुणी जडिबुटीमा पर्छ । अमला भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ । भनिन्छ ३ वटा सुन्तलामा…