तितोपाटी - काठमाडौंको सिनामंगलस्थित गोल्डेन गेट नजिकै बेवारिसे शव फेला परेको छ । अन्दाजी १७/१८ वर्षको युवकको शव अनुहार र शरिरको लुगा जलेको अवस्थामा कल्भर्ट भित्र फेला परेको महानगरीय प्रहरी परिसर टेकुका एसपी अशोक सिंहले जानकारी दिए । युवकको साथमा लागूऔषध डेनड्राइड फेला परेको छ । आगो तापेर सुत्ने क्रममा जलेको…
तितोपाटी - राष्ट्रपति विद्यादेवी भण्डारी ४ दिने कतार भ्रमणको सिलसिलामा सोमबार कतार प्रस्थान गरेकी छिन् । राष्ट्रपति भण्डारीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुनले विदाइ गरे भने नेपाली सेनाले सलामी दिएको छ । भण्डारी कतारका अमिर शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेकी हुन् । भ्रमणका क्रममा कात्तिक १३ गते राष्ट्रपति…
तितोपाटी - पाकिस्तानको सर्वोच्च अदालतले तल्लो अदालतको पूर्व आदेश उल्ट्याउँदै पाकिस्तानका टेलिभिजन च्यानलमा सबै भारतीय सामग्री प्रसारण गर्न प्रतिबन्ध लगाउन आदेश दिएको छ। सर्वोच्च अदालतका प्रधान न्यायाधीश सकिब निसारले पाकिस्तानी टेलिभिजन च्यानलमा विदेशी सामग्री प्रसारणसँग सम्बन्धित प्रोड्युसर सङ्घले दायर गरेको मुद्दाको सुनुवाई गर्दै यस्तो आदेश दिएका हुन्। पाकिस्तानी अखबार डनले पाकिस्तानको उत्तरी…
तितोपाटी - लायन एयरको बोइङ ७३७ यात्रुवाहक विमान इन्डोनेसियाको राजधानी जकार्ताबाट उडान भरेको केही समयमा नै समुद्रमा खसेको छ । कलसाइन जेटी ६१० भएको दुर्घटनाग्रस्त विमान जकार्ताबाट पाङकाल पिनाङका लागि उडेको थियो भने उडान भरेको केही समयमा विमान सम्पर्कविहिन बनेको थियो । अन्तिम पटक समुद्रमाथि विमानसँग सम्पर्क भएको थियो । घटनामा हताहती र जीवित…
तितोपाटी - राष्ट्रपति विद्यादेवी भण्डारीले भोली कात्तिक १२ देखि १५ गतेसम्म कतारको भ्रमण गर्ने भएकी छन् । कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारीले कतारको तीन दिने भ्रमण गर्न लागेकी हुन् । उनको भ्रमणलाई आइतबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल…
तितोपाटी - काभ्रेमा शनिबार दिउँसो भएका छुट्टा-छुट्टै दुर्घटनामा नेपाल प्रहरीका डीआइजी र पत्रकारसहित चार जनाको मृत्यु भएको छ। त्यस्तै दुर्घटनामा तीनजना घाइते भएका छन्। मण्डन देउपुर नगरपालिका-६ ढकाल थोकमा बा ३ च २८७ नं को जिप पल्टिँदा दुई जनाको घटना स्थलमै र एकको उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा मण्डन देउपुर-४ का…
तितोपाटी - इथियोपियामा पहिलो पटक महिला राष्ट्रपति चयन भएकी छन्। इथियाेपियाका दुवै संसदले बिहीबार साहले वर्क ज्वदेलाई नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित गरेको हाे। निवर्तमान राष्ट्रपति मुलाटु टेसोमले राजिनामा दिएपछि ज्वदे नयाँ राष्ट्रपतिमा निर्वाचित भएकी हुन्। दक्षिण अफ्रिकी मुलुक इथियोपियाको दुवै सदनका सदस्यहरूका अगाडी नयाँ राष्ट्रपति ज्वदेले बिहीबार नै सपथ ग्रहण गरेकी…
तितोपाटी - श्रीलंकामा राजनीतिक संकट गहिरिंदै गएको छ । गत शुक्रबार मात्रै त्यहाँका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमासंङ्घेलार्इ प्रधानमन्त्रीबाट हटाएर पुर्व राष्ट्रपति समेत रहेका महिन्दा राजापाक्षेलार्इ प्रधानमन्त्री नियुक्त गरेपछि स्थिति जटिल बन्दै गएको हो । यसैबिच श्रीलङ्काको राजनीतिक सङ्कटसँगै राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार संसदको बैठकलाई स्थगित गरेका छन्। प्रधानमन्त्री…
तितोपाटी - पाकिस्तानी सैनिक अदालतले १४ जनालाई आतङ्ककारीलार्इ मृत्युदण्डको सजाय सुनाएको छ। पाकिस्तानमा हिंसात्मक गतिविधि गरिरहेका उनीहरुलार्इ शनिबार इस्लामावादस्थित सैनिक अदालतले मृत्युदण्डकाे सजाय सुनाएकाे हाे। उनीहरु गम्भीर प्रकृतिका अपराधमा संलग्न भएको र ती अपराधहरु आतङ्ककारी सजाय कानुन अनुसार मृत्युदण्डको लागि भागिदार भएको दाबी सैनिक अदालतले गरेको छ। सैनिक अदालतले उनीहरुलाई मृत्युदण्डको सजाय सुनाएको…
तितोपाटी - अमेरिकाको पेन्सिलभानिया राज्यको पिट्सबर्ग शहरमा एकजना बन्दुकधारीको आक्रमणबाट ११ जनाको ज्यान गएको छ। ट्री अफ लाइफ नामक एउटा यहुदी प्रार्थनाघरमा स्थानीय समय अनुसार शनिवार प्रार्थना भइरहँदा ती बन्दुकधारीले गोली चलाएका थिए। पछि बन्दुकधारीलाई नियन्त्रणमा लिइएको विवरणहरूमा जनाइएको छ। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार 'सबै यहुदीहरू मर्नुपर्छ' भन्दै बन्दुकधारीले गोली चलाएका थिए। राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा…
![]()