तितोपाटी - ब्राजिलमा आइतबार भएको राष्ट्रपतीय चुनावमा उग्र–दक्षिणपन्थी उम्मेदवार जैर बोल्सोनारो विजयी भएका छन् ।बोल्सोनारो ५५ दशमलब २ प्रतिशत मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी वामपन्थी वर्कर्स पार्टीका फर्नान्डो हडाडले करिब ४५ प्रतिशत मत प्राप्त गरे । चुनावी अभियानका क्रममा बोल्सोनारोले अपराधको दर घटाउने तथा देशमा व्याप्त भ्रष्टाचार निर्मूल पार्ने प्रतिबद्धता जनाएका थिए । चुनावी…
खाडीमा युवाहरू काम गर्न जान्छन्, नेताहरू किन ? अरूण बराल - राष्ट्रपति विद्यादेवी भण्डारी गत साल कात्तिकको तेस्रो साता जम्बो टोली लिएर युएई गइन् । कार्यकारी प्रधानमन्त्री शेरबहादुर देउवाको असन्तुष्टिका बावजुद सेरेमोनियल राष्ट्रपतिले गरेको युएई भ्रमण त्यसबेला विवादमा परेको थियो । राष्ट्रपति भण्डारीलाई कतारले भ्रमणको निम्तो दिएको लगभग एक वर्ष पुगेको थियो,…
तितोपाटी - रियल मड्रिडले प्रशिक्षक जुलेन लुपेटेगुईलाई अनुबन्धन भएको करिब ४ महिनामै बर्खास्त गरेको छ । जिनेदिन जिदानले प्रशिक्षकबाट राजिनामा दिएपछि उनको स्थानमा स्पेनिस क्लब रियलले लुपेटेगुईलाई नियुक्त गरेको थियो । तर पछिल्लो समयमा रियल मड्रिडले एकपछि अर्को खेलमा हार ब्यहोरेपछि उनलाई बर्खास्त गरिएको हो । हुन त रियलले स्पेनिस ला…
तितोपाटी - काठमाडौंको लैनचौरस्थित खानी विभाग अगाडिको सडकमा आज विहान ६ बजे माइक्रो बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। महानगरीय प्रहरी वृत दरबारमार्गका अनुसार बा २ ख २०६८ नम्बरको माइक्रो र बा ६४ प ९२८४ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक नुवाकोट टुपचे–७…
तितोपाटी - चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले कर्मचारीको दरबन्दीदेखि यन्त्र उपकरण खरीद प्रक्रियामा अनियमितता गरेको पाइएको छ। राष्ट्रिय सतर्कता केन्द्रले अनुगमनपछि सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा कर्मचारीको दरबन्दी बढी राख्नाका साथै खरीद ऐन विपरीत मेशिन उपकरण खरीद गरेको पाइएको प्रवक्ता विष्णुबहादुर लामिछानेले जानकारी दिए। खरीद गुरुयोजना नबनाउने र वार्षिक खरीद योजनानुरुप समयमा…
तितोपाटी - बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेतृ खालिदा जियामाथि भ्रष्टाचारको आरोपमा थप सात वर्षको जेल सजाय तोकेको छ। खालिदा जियाका समर्थकले अदालतको उक्त आदेश राजनीतिक प्रेरित रहेको आरोप लगाएका छन् । अदालतको उक्त आदेश आएलगत्तै प्रहरी र मुख्य विपक्षी बंगालादेश नेस्नालिस्ट पार्टी (बिएनपी)का कार्यकर्ताबीच झडप भएको छ । ७३…
तितोपाटी - वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको हित हुने गरि कतार, युएइ र अोमानसँग पनि छिट्टै नै श्रम सम्झाैता गरिने भएको छ । हिँजो सोमबार मात्रै मलेसियासँग सोमवार श्रम सम्झौता गरेको सरकारले अरू तीन देशसँग पनि त्यस्तै सम्झौता गर्न लागिएको जनाएको हो । नेपालले वैदेशिक रोजगारीका निम्ति झण्डै सयवटा देश खुला…
तितोपाटी - पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि २ गोरुसिंगेमा हिँजो साेमबार बस र ट्रिपर एक अापसमा ठाेक्किदा ३ जनाकाे मृत्यु भएकाे छ भने दर्जनाैं घाइते भएका छन्। दाङबाट बुटवल आउँदै गरेको ना ६ ख २५०० नम्बरको बस र विपरित दिशामा जाँदै गरेको लु २ ख १४७७ नम्बरको ट्रिपर एक आपसमा ठोक्किएका थिए। घटनामा…
तितोपाटी - जाजरकोटमा जीप दुर्घटना हुदा एकजनाको मृत्युु भएको छ भने एक जना घाइते भएका छन्। जिल्लाको कुसे गाउपालिका–५ खुर्पास्थित सडकमा जीप दुर्घटना हुदा चालक आठबिसकोट नगरपालिका–३ बाकेजिलुला का २१ वर्षीय कमल परियारको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी रबिन्द्र बहादुर सिंहले बताए। उनका अनुसार सोही जीपमा सवार जाजरकोट खलंगाको राप्ती…
तितोपाटी - नेपाल र मलेसियाबीच बहुप्रतिक्षित द्धिपक्षीय श्रम समझदारी (एमओआई) मा सोमबार काठमाडौंमा हस्ताक्षर भएको छ । नेपालका श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मलेशियाका मानव संसाधनमन्त्री मोहम्मद कुलसागरनले हस्ताक्षर गरेको समझदारी पत्रका अनुसार अब नेपाली कामदारले करिब १४ हजार रुपैयाँ भन्दा बढी रकम भुक्तानी गर्नु नपर्ने भएको छ।…
![]()