Friday 1st May 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - सिरहामा भारतीय नागरिकद्वारा एक १६ वर्षीया किशोरी बलात्कृत भएकी छिन भने तत्कालै किटानी जाहेरी दिएकोले अपराधी भारतीय नागरिक पक्राउ परेको छ । सिरहाको बडियारपट्टि गाउँपालिका ३ इन्द्रचोक मेलामा भएको सांस्कृतिक कार्यक्रम हेर्न गएकी स्थानीय एक किशोरी बलात्कार गरेको अभियोगमा प्रहरीले एक भारतीय युवकलाई नियन्त्रणमा लिएको हो । गाउँमै भएको मेला…

Image

तितोपाटी - कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको अनुसन्धान प्रक्रियामा राज्यलाई ‘मिस गाइड’ गरेको ठहर गर्दै गृह मन्त्रालयले कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गर्ने प्रक्रिया थालेको छ। गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन र एआइजी धिरु बस्न्यातको अनुसन्धानलाई समेत आधार मानेर प्रहरी…

Image

तितोपाटी - वैज्ञानिकहरुले हालसम्मकै सबैभन्दा तीव्र गतिको क्यामेरा अविष्कार गरेका छन् । यो क्यामेराबाट ‘समयलाई स्थिर’ बनाउन सम्भव हुने दाबी शोधकर्ताहरुको छ । यसको अर्थ क्यामेराले अब समयलाई कैद गर्न सम्भव बनाई दिएको छ। ‘साइन्स डेली’ का अनुसार ‘अत्यन्तै मन्द गति (स्लो मोसन) मा रहेको प्रकाशको गतिविधिलाई समेत यो क्यामेराले कैद गर्न…

Image

तितोपाटी - समाज जति विकसित भएर गएको छ समाज भित्रका व्यक्तिहरू त्यति नै जंगली बन्दै गएका छन्  । नैतिकता, अनुसाशन, इमान्दारीता भन्ने कुरा कागजमा लेख्न र मुखले बोल्नका लागि मात्र सिमित भएका छन् । समाजमा हत्या, हिंसा, लुटपाट, बलात्कार जस्ता कुराहरू अाजभोली सामान्य जस्तो लाग्न थालेका छन् । कसैले कसैको…

Image

तितोपाटी - हालै म्युजिक डायरेक्टर अनु मलिकमाथि विभिन्न महिलाले यौन उत्पीडनको आरोप लगाएका थिए । त्यसपछि उनले रियालिटी शो ‘इंडियन आइडल १० ’ मा जजको रुपमा काम पनि छोडेका छन् । वास्तवमा अनुमाथि यौन उत्पीडनको आरोप लागेपछि च्यानलले नै उनलाई जजको पदबाट हटाएको स्रोतले बताएको छ । गायिका सोना महापात्र र…

Image

तितोपाटी - बुटवलका सुवास अर्याल त्यतिबेला झस्के, जब उनलाई राम्रो काम लगाइदिने भन्दै कमिसन स्वरूप पैसा लिने दुबईका दलालले उनको फोन नै उठाउन छाडे। सुवासले दुबईमा काम गर्ने आफ्नो भिनाजुसँग सापटी मागेर राम्रो जागिर लगाइदिन भन्दै गणेश गिरीलाई २ हजार दिर्हाम्स (६४ हजार रूपैयाँ) दिएका थिए। गिरीले न सुवासलाई काम लगाइदिए,…

Image

तितोपाटी - भीरमौरीको मह झिक्न जाँदा भीरबाट लडेर एक व्यक्तिको मुत्यु भएको छ। जिल्लाको बारपाक गाउँपालिका-२ बारपाकका ५९ वर्षीय जीतबहादुर घलेको भीरबाट लडेर आइतबार मुत्यु भएको स्थानीय नवीन घलेले जानकारी दिए। छोरा गिर्जा घलेलाई लिएर कुम्र्याह भीरमा मह भिक्न हिँडेका घले मह भिक्दै गर्दा एक्‍कासी चिप्लिएर भीरबाट खसेको मृतकका छोरा गिर्जा…

Image

तितोपाटी - कञ्चनपुरमै एक तीन वर्षीया बालिका बलात्कृत भएकी छन्।आइतबार बेलुका भीमदत्त नगरपालिका-१२ की एक बालिका बलात्कारको शिकार भएकी हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले छिमेकी १२ वर्षीय एक बालकले ३ वर्षीया बालिकालाई बलात्कार गरेको जानकारी दिए। 'घर नजिकै आगन छेउमा खेलिरहेकी बालिकालाई अलि पर बोलाएर बलात्कार गरेको…

Image

माया ठकुरी - ढोकाको घण्टी बज्नासाथ पढ्दै गरेको पत्रिका त्यही बैठक कोठाको टेबलमा राखेर हतपत उठेर ढोकाको छेउँमा पुगेकी थिइन् अप्सरा । घण्टी फेरि बज्यो। अप्सराले ढोकामा भएको सानो प्वालबाट बाहिर हेरिन् । बाहिर दुवै हातमा झोला झुण्ड्याएर उभिएका थिए मनोरञ्जन । मनोरञ्जनलाई देखेपछि ढोका खोलिदिएकी थिइन् अप्सराले। “ढोका खोल्न किन…

Image

तितोपाटी - ताइवानमा आइतबार भएको रेल दुर्घटनामा परी कम्तीमा १७ जनाको मृत्यु भएको ताइवानी अधिकारीले जनाएका छन। ताइवानको उत्तरपूर्वी यिलान काउन्टीमा गुडिरहेको रेलले लिकलाई छोड्दा भएको उक्त घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका ताइवान रेल प्रशासनले पुष्टि गरेको छ। दुर्घटनापछि घटनास्थलमा पुगेका एएफपी सम्वाददाताले जनाएअनुसार…