Sunday 26th April 2026
आनन्द आचार्यको लेखहरु
Image

आजभन्दा करिब ३५,४० वर्ष अगाडिको कुरा हो । एउटा गाउँमा गरिब परिवार बस्थे । दिनभरिको मेलापात गरेर जीवनयापन गर्दथे । बाबुको पहिले नै मृत्यु भइसकेकोले परिवारमा आमा ,छोरी र एक छोरामात्र थिए । आमाले जसोतसो गरेर छोरा छारीलाई हुर्काउदै गएकी थिइन् । अब त, छोरो ठुलो भइसकेको थियो । घरमा…

Image

गजल ### ऊ ठूलो हरे, म सानो भनेर हेप्छ उसले। तँ मौरी होस् म रानो भनेर हेप्छ उसले। दाजु हुँ शान्त बस मिचे के भो सिमाना बनाइ दिउँला उतानो भनेर हेप्छ उसले। बाटै बन्द गर्दिन्छु' जोरी खोजे देखि मसँग कसरी बाल्छस् ओदानो भनेर हेप्छ उसले। फर्काइ पानी उतैपट्टी डुबान पार्छु…

Image

१. नयाँ मान्छे देखेपछि खुबै हत्ते गर्छन् । सेवाग्राही हो भने झन मरिहत्ते गर्छन् । रित पुगेको फाइल पनि अड्काउनेहरू घुस खान पाए मात्र काम फत्ते गर्छन् । २. दन्तलहर देखाएर हिमाल हाँसे मात्र । डाँफे मुनाल कस्तुरी र मयुर नाचे मात्र । हामी पनि हाँस्न अनि नाच्न गाउन सक्छौँ…

Image

प्रसङ्ग साउन शीत नयाँ साल चार मैना शुद्ध मन पिर छैन रिती तिथि चाड पर्व मन देखि हुने गर्भ दिदि बैनी वरि परि मेदि लाई हात भरी साझ परि दीप बाली राप ढुटो लुतो फाली शिव शक्ति गगा जल व्रत बस लिनु फल जानकी अधिकारी पाल्पा   झिम झिम झिम…

Image

तीतोपाटी - गजल साहित्यमा कलम चलाउँदै आएकी सर्जक प्रतिमा शिवाकोटीको शब्द रचना रहेको   "साँचो माया गर्छेउ भने दिल खोलेर आउ" बोलको गीत युटुबमार्फत सार्वजनिक भएको छ । फाष्ट क्रियसन नामको युटुब च्यानलबाट हिँजो मात्रै अनलाइनमा सार्वजनिक भएको उक्त गीत शिवाकोटीको पाँचाैं गीत हो । लोकलयको युगल गीतको रूपमा रहेको उक्त…

Image

तितोपाटी- कुवेतको जनशक्ति प्राधिकरणद्वारा चालू वर्ष २०२१ यता ६ महीना भित्र ६० हजार भन्दा बढी आप्रवासीहरुको कार्य अनुमति रद्द गरिएको आधिकारिक तथ्यांक सार्वजनिक गरेको छ। जस मध्य २ हजार ११ जनाले स्वइच्छुक देश छाडेका हुन भने ३८ हजार ८७३ जना आप्रवासीहरुको रेसिडेन्सी भिसाको समयावधिसकिएको र कुवेत भन्दा बाहिर रहेकाले नवीकरण नगरीएको त्यस्तै…

Image

धड्कन बिनाको मेरो दिल , तिम्रै लागि लाश भएर रहेको छ, अन्तिम दर्शन पाउनलाई आश बनाई बसेको छ । ति सुनौला बितायेका पलहरु हाम्रा , (जुन बेला मेरो काखबाट आँगनमा खेल्न थालेका थिए)२, झर्झराउँदा ती अनुहारमा, लालीमा पोत्तिएका थिये। हाम्रा चार आँखा जुधेका थिए, आजसम्म तिनै दिन समझिदै बसेकिछु ।…

Image

तितोपाटी- केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतको नियुक्ति प्रक्रिया सरकारले रद्द गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नियुक्त भएपछि एमाले नेतृत्वको सरकारले गरेका नियुक्ति बदर गर्ने निर्णय गरेको हो ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूतमा सिफारिस ११ जनाको नियुक्ति प्रक्रिया रद्द गरेको हो । निवर्तमान प्रधानमन्त्री ओलीले…

Image

तितोपाटी- लामो समयदेखि रोकिएको इजरायल रोजगारी सुरु गर्ने अन्तिम तयारी गरिएको छ। वैदेशिक रोजगार विभागले यसै महिनाको दोस्रो सातादेखि इजरायलमा केयरगिभरमा कामदार पठाउन अनलाइन आवेदन खोल्ने तयारी गरेको जनाएको छ। केयरगिभरको काम बृद्धबृद्धा र बालबालिकाको रेखदेख गर्नु हो। विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले साउन दोस्रो साताबाट अनलाइन आवेदन खुलाउने तयारी भइरहेको…

Image

तितोपाटी- गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं विश्व सम्मेलन आगामी अक्टोवर तेस्रो सातामा हुने भएको छ। गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार संघको शनिवार सम्पन्न ७८ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले सो सम्मेलन अक्टोबर २३ देखी २५ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो। बैठकले सो सम्मेलन सम्पन्न गर्न…