Sunday 26th April 2026
आनन्द आचार्यको लेखहरु
Image

नेपाली सिने जगतमा आजकाल यदि कोही चर्चित छ भने, नायिका प्रियंका कार्कीको नाम शीर्ष स्थानमा आउँछ । उनी पछिल्लो पटक आफ्नो गर्भावस्थाका कारण अत्यधिक चर्चामा छिन् ।आफ्नो गर्भावस्थामा अत्यधिक रमाइरहेकी प्रियंका कार्कीले सामाजिक सञ्जालमा राख्ने फोटोका कारण पनि उनी चर्चामा छाइरहन्छिन् । कहिले पेटले जुसले खाइरहेको जस्तो गरेर फोटोसुट गराएर…

Image

(@१**) १• साउनमा जपे मात्र शिवजीको नाम सिधै मिल्छ भक्तलाई कैलासको धाम। २• बोल बम बोल भन्दै पशुपति जाम, शिव सम्भू भोले बाबा जपौं यही नाम। ३• डिमीडिमी डमरु हातमा त्रिशूल, दर्शन उन्को पाउन साह्रै खुल्दुल। ४• माता देवी काखमा गंगा शिरमाथि, भूत प्रेत पिचास नन्दी भृङ्गी साथी। घनश्याम पौडेल,…

Image

तितोपाटी- कुवेतबाट नेपाली दूतावास संगको समन्वयमा कुवेत रेड क्रिसेन्ट सोसाइटी (केआरसीएस) ले नेपाल का लागी कोभिड १९ को बिरुद्ध आवश्यक स्वास्थ्य सामग्री नेपाल पठाएको छ। कुवेतबाट स्वास्थ्य सामग्रीहरु नेपाली जनतालाई कोभिड १९- को बिरूद्ध लड्न मनिटर, पीपीई इत्यादि। जजीरा एयरवेजको उडानद्वारा पठाइएको छ र आज बिहान (२० जुलाई) काठमाडौंस्थित त्रिभुवन…

Image

तितोपाटी- पानीको अभाव भएका ठाउँमा जमिनमुनि खनेर, खोला, समुद्रलगायत विभिन्न स्रोतमार्फत खानेपानी निकाल्न सकिन्छ । तर, जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन अनि स्रोतको बढ्दो अभावबीच वैज्ञानिक र खोजकर्ताहरुले खानेपानी सम्बन्धी नयाँ समाधान पत्ता लगाएका छन् । यसको सबैभन्दा सहज माध्यम हावा भएको उनीहरुको विश्वास छ । वायुमण्डलीय हावाबाट पानी निकाल्न दर्जनौँ…

Image

नारायण कोइराला -  "ल साथी हो बक्र इद सुरु भयो अब रमाइलो सँग घुमफिर गर्नुपर्छ । मुस्लिम साथीभाइहरू सँग रमाइलो गर्नुपर्छ भन्ने समय हो यो  तर अहिले यो अवस्था रहेन।" कोरोना सुरु हुनुभन्दा पहिला कस्तो रमाइलो हुन्थ्यो । बिदा सुरु भए देखि नै तयारी सुरु हुन्थ्यो । गल्ली गल्लीमा होहल्ला…

Image

सोम बार ब्रत राख भोले बाबा मुक्ति दाता शुभ दिन शिब नाम जपौं सबै बन्छ काम कुञ्ज देबी उपाध्याय शिवसागर, असम, भारत   शीत +++ १. स्रष्टा कृति मीठो प्रीति २. काम शीर ठाडो भीर ३. घाम पानी सुन खानी ४. लेक बेसी निलो नदी ५. नौलो गाई धेरै घाँस…

Image

काठमाडौं - नेकपा एमाले केन्द्रीय कमिटी बैठकले विघटित कार्यदलले पेस गरेको पार्टी एकताको १० बुँदे सहमति अनुमोदन गरेको छ ।सोमबार बसेको बैठकले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने निर्णय गरेको केन्द्रीय सदस्य माधव ढुंगेलले जानकारी दिए ।बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई…

Image

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषदका चर्चित मन्त्री हुन्- प्रेमबहादुर आले। २०७४ को आम निर्वाचनमा डोटी-१ बाट निर्वाचित भएका आलेलाई ओलीले पहिलो पटक प्रतिनिधि सभा विघटन गरेपछि गत पुसमा वन तथा वातावरण मन्त्री बनाएका थिए। वन मन्त्री हुँदा आलेले कुनै उल्लेखनीय कामचाहिँ गरेनन् तर उल्टोपाल्टो भाषणले उनी निकै चर्चामा आए।…

Image

प्रधानमन्त्री शेरबहादुर देउवाले गोकर्णेश्वर नगरपालिका–६ स्थित नेपाल अपाङ्ग सङ्घ परिसरमा अपाङ्गता भएकालाई कोरोनाविरुद्ध खोप दिने अभियानको सुरु भएको छ ।   उनले खगेन्द्र नवजीवन केन्द्रमा रहेका उनीहरुलाई खोप लगाउने कार्यको आज शुभारम्भ गरेको हो । अवसरमा प्रधानमन्त्री देउवाले सबै नेपालीलाई खोप लगाउने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारी दिए । अमेरिकी…

Image

तीतोपाटी - नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाले आज संसदबाट विश्वासको मत लिएका छन् । प्रधानमन्त्री बनेको एक हप्ता नबित्दै देउवाले संसदबाट विश्वासको मत लिएका हुन् । संसदमा आज भएको मतदानमा देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका हुन् । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा भएको मत विभाजनमार्फत भएको मतदानमा देउवाले…