Sunday 18th October 2026

कुवेतमा ६ महिनामा ६० हजार भन्दा बढी आप्रवासीहरुको कार्य अनुमति रद्द


तितोपाटी- कुवेतको जनशक्ति प्राधिकरणद्वारा चालू वर्ष २०२१ यता ६ महीना भित्र ६० हजार भन्दा बढी आप्रवासीहरुको कार्य अनुमति रद्द गरिएको आधिकारिक तथ्यांक सार्वजनिक गरेको छ।

जस मध्य २ हजार ११ जनाले स्वइच्छुक देश छाडेका हुन भने ३८ हजार ८७३ जना आप्रवासीहरुको रेसिडेन्सी भिसाको समयावधिसकिएको र कुवेत भन्दा बाहिर रहेकाले नवीकरण नगरीएको त्यस्तै १हजार ९८७ जनाको विविध कारणले मृत्यु भएको र १ हजार ४११जनाको भिसा पारिवारिक भिसामा सरुवा भएको साथै, ११६ जना आफु कार्यरत कम्पनीमा अनुपस्थित भएको कारण, ३३४ जना सरकारी क्षेत्रमा भिसा ट्रान्सफर गरेको, १७८ जना घरेलूकाममा भिसा ट्रान्सफर गरेको, र अन्य विविध कारणले गर्दा भिसा रद्द गरिएको गरी कुल ६२ हजार भन्दा बढ़ी रहेको अरब टाइम्सअनलाइनले अलराय दैनिकलाई उल्लेख गर्दै लेखेको छ।

हाल सम्म ३ लाख ८४ हजार ५७३ जनामा कोरोना पुष्टि भएको छ भने अहिलेसम्म २ हजार २११ मानिसको मृत्यु भएको छ।


सम्बन्धित शीर्षकहरु

भारतमा ‘कोक्रोच जनता पार्टी’का संस्थापक अभिजीत दिप्के प्रहरी नियन्त्रणमा, बेपत्ता बनाइएको आरोपले चर्कियो विवाद भारतको राजधानी नयाँदिल्लीमा ‘कोक्रोच जनता पार्टी’का…

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

प्रतिकृयाहरू
...