Thursday 10th September 2026

षड्ऋतुः जित -शोभा आचार्य गौतम



बिजय जुलूस
घन्कियका बाजा
कतै जित यहाँ
कतै हार यहाँ
जित अनि हार
सबै एकै यहाँ ।

कहिले हार हाे
कहिले जित हाे
जिबनकै यस्तै
चलेकै ऋत हाे
किन धेरै खुसि
किन हुने दुखी।

हार अनि जित
एकै हाे जनता
मिलेर जिउने
हासि खुसी बाच्ने
अाखिरिमा किन
त त म म गर्ने ।

खाजेकाे हामी
गाउँ र सहर
ब्यबस्थित हाेस
जनताका मर्का
बुझेरनै सबै
अगि बढियाेस।

जित लाई अब
ब्यक्तिगत हैन
जनता समाज
देशकै हितमा
लागुन सबैकाे
हितकै काममा ।

जित मात्र कहाँ
हाेर नी हजुर
चुनाैति हरु नी
थपिएको हाे नी
जनता ले जित
गराएकै हाेनी।

शाेभा अाचार्य गाैतम


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...