मध्यपूर्वमा बढ्दै गएको युद्ध र तनावले एउटा गम्भीर प्रश्न खडा गरेको छ—युद्ध फैलिँदा आखिर सुरक्षित को छ? अमेरिका–इजरायल र इरानबीचको बढ्दो सैन्य तनाव अब कुनै एउटा देशको सीमाभित्र सीमित छैन। खाडीका विभिन्न मुलुकमा रहेका अमेरिकी सैन्य संरचना, ऊर्जा पूर्वाधार, विमानस्थल तथा अन्तर्राष्ट्रिय जलमार्गसमेत जोखिमको घेरामा पर्दै गएका छन्। इरानले आफूले…
काठमाडौं — नेपाल र साउदी अरबबीच हवाई यातायात सेवा प्रवर्द्धन तथा विस्तार गर्ने उद्देश्यले सोमबार काठमाडौंमा द्विपक्षीय सम्झौता भएको छ। सम्झौताले दुई देशबीच सुरक्षित, व्यवस्थित र प्रभावकारी हवाई यातायात सञ्चालनका लागि आवश्यक आधार तयार गर्ने अपेक्षा गरिएको छ। सम्झौतामा साउदी अरबको जनरल अथोरिटी अफ सिभिल एभिएसन (गाका) का हवाई यातायात…
तेहरान — इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाले इरानमाथि पुनः हमला गरेमा यसअघि युद्धमा प्रयोग नगरिएका नयाँ रणनीतिक हतियार प्रयोग गर्ने चेतावनी दिएको छ। आईआरजीसीका प्रवक्ता हुसेन मोहेबीले इरानले यस्ता हतियार निर्माण गर्नुका साथै तिनको क्षमता पनि बढाएको दाबी गर्दै आवश्यक परेको अवस्थामा प्रयोग गरिने बताएका छन्। मोहेबीका…
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मुलुकमा भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसलाई उखेल्ने प्रयास झन् सशक्त बन्दै गएको बताएका छन्। उनले विकासका लागि सुशासन अनिवार्य रहेको उल्लेख गर्दै सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, योग्यता आधारित नियुक्ति र…
१३ मुलुकका लागि सिफारिस गरिएका राजदूतका नाम हेर्दा एउटा कुरा स्पष्ट छ—यीमध्ये कसैलाई विवादित वा अयोग्य भनेर औँला उठाउने ठोस आधार देखिँदैन। महिला, दलित, मधेशी, विभिन्न क्षेत्र र पुस्ताको प्रतिनिधित्वसँगै विज्ञता र अनुभवलाई पनि ठाउँ दिइएको छ। राजनीतिक कोटा भए पनि ‘आफ्नै मान्छे’ खोज्ने पुरानै रोगबाट केही हदसम्म बाहिर निस्कन…
सरकारले भारत, चीन, अमेरिका र बेलायतसहित १३ देशका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकमा रिक्त राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित नाम टुंगो लगाएको हो। सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग…
जीवनका केही कथाहरू सम्झँदा मनमा एकैपटक मुस्कान र पीडा दुवै आउँछन्। आज म मेरो जीवनको त्यही महत्वपूर्ण अध्याय—परदेश यात्राको कथा यहाँहरूसँग बाँड्दैछु। मेरो जन्म वि.सं. २०४५ साल भाद्र १५ गते चितवनको फुलबारी वडा नम्बर ७ मा एउटा सामान्य परिवारमा भएको हो। अहिले त्यो ठाउँ भरतपुर महानगरपालिका वडा नम्बर १५ मा…
दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत ग्यिरोङ काउन्टीमा अगस्ट २६ मा गएको भीषण हिमपहिरो तथा माटो–ढुंगासहितको बाढीमा हालसम्म ४३ जनाको मृत्यु पुष्टि भएको छ भने ५१९ जना अझै बेपत्ता रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्। चिनियाँ अधिकारीका अनुसार बेपत्ता हुनेमा २३ देशका २६१ जना विदेशी नागरिक पनि छन्। सम्बन्धित देशका दूतावासमार्फत उनीहरूको…
असोज २ । सिराहा र धनुषालाई जोड्ने हुलाकी राजमार्गअन्तर्गतको कमला नदी पुल निर्माण सुरु भएको करिब १५ वर्षपछि अन्ततः सञ्चालनको अन्तिम चरणमा पुगेको छ। लामो समयदेखि रुग्ण आयोजनाका रूपमा रहेको पुलको मुख्य निर्माण कार्य लगभग सम्पन्न भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अबको दुई महिनाभित्र पुललाई औपचारिक रूपमा…
दैनिक कति घण्टा सुत्नु पर्याप्त हुन्छ भन्ने प्रश्न धेरैको मनमा हुन्छ। सामान्यतया ६ देखि ८ घण्टाको निद्रालाई पर्याप्त मानिन्छ। तर आवश्यकताभन्दा निकै कम वा बढी सुत्दा स्वास्थ्यसँगै शरीरमा बुढ्यौलीसँग सम्बन्धित प्रक्रियामा समेत असर पर्न सक्ने एक अध्ययनले देखाएको छ। ‘नेचर’मा प्रकाशित अनुसन्धानमा बेलायतको बायोबैंकमा रहेका करिब ५ लाख मानिसको स्वास्थ्यसम्बन्धी…
![]()