Wednesday 5th August 2026
राम्रो नेपाल
Image

सरकारले २०७९ सालमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आगामी २०७९ सालमा शनिबारबाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो।बिहीबार मन्त्रालयले राजपत्रमा उक्त सूचना प्रकाशित गर्दै वैशाख १ गतेदेखि चैत मसान्तसम्म मुलुकभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि हुने बिदाको सूची राखेको हो।वर्ष २०७९ मा…

Image

बन्दना घिमिरे - हाम्रो लघुकथा पाठशालाका कुशल प्रस्त‍ोता तथा लघुकथाकार मिसु श्रेष्ठको जन्म भीमेश्वर न.पा. -२, दोलखामा बुबा हर्कबहादुर श्रेष्ठ आमा पूजा लक्ष्मी श्रेष्ठको सुपुत्रीको रुपमा २०३२/७/१४ गते भएको हो । कागेश्वरी मनोहरा न.पा.-९,काँडाघारी, काठमाडौंका स्थायी बासिन्दा लघुकथाकार श्रेष्ठ शिक्षण पेशामा आबध्द हुनुहुन्छ । शिक्षाशास्त्र संकायमा स्नातक गर्नुभएकी लघुकथाकारका साहित्य…

Image

स्रष्टा परिचय नाम : दीपक लोहनी माता/पिता : गायत्री लोहनी शिवशरण लोहनी जन्म मिति : १५ असार २०३१ जन्म स्थान : नुवाकोट स्थायी बसोबास : कुरिलो घर काठमाडौं शिक्षा : स्नातक लेखन विधा : आख्यान, काव्य, समीक्षा विशेष रुचि : आख्यान साहित्यिक लेखन : बिद्यालयकालीन समयदेखि पहिलो प्रकाशन : २०४६…

Image

तीतोपाटी डटकम-भिजिट भिसामा विदेशमा जान कम्तिमा पनि वर्षको दश लाख आम्दानी हुनुपर्ने प्रावधान अगाडि सारिएको छ। भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले कम्तिमा पनि दश लाख आम्दानी हुनुपर्ने प्रावधान प्रतिवेदनमा उल्लेख गरेको छ। बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा कार्यदलका संयोजक गृह मन्त्रालयका…

Image

तीतोपाटी डटकम-अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा बैठकमा पेस गरेको एमसीसी सम्झौतामाथिको प्रस्तावित व्याख्यात्मक घोषणा सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा मन्त्री शर्माले प्रस्ताव पेस गरेका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन् । सो प्रस्तावमा ‘कम्प्याक्टको पक्ष…

Image

बन्दना घिमिरे - लघुकथाकार मित्र 'उराठी' गौतमले मिति २०७८/११/१२ गते हाम्रो लघुकथा पाठशाला फेसबुक पेजमा प्रेषित गर्नुभएको लघुकथा संगतको फल पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । लघुकथाकार मित्र उराठी गौतमलाई मैले भौतिक रुपले नचिनेकी भएपनि लघुकथाको माध्यमबाट प्रसस्त चिनेकी छु । जुलाई ६,२०२१…

Image

स्रष्टा परिचय नाम: पुष्कर अथक रेग्मी ठेगाना: श्रीनगर तानसेन पाल्पा माता/पिता : राधादेवी / बद्रीप्रसाद रेग्मी शिक्षा : एम.एड.(शिक्षा) पेशा: प्राध्यापन प्रथम प्रकाशित रचना : भजन (२०४५) प्रकाशित कृतिहरू (क) साहित्यिक कृतिहरू १. गीति उपन्यास, अफसोच २. अादिकवि छविलाल नेपालको जीवनी,अग्रदूत ३. राधा भारतीको जीवनी, अामा ४. जीवनी संग्रह ,…

Image

मुसुक्क हाँस्दै बाहिर निस्कँदै थिए। एउटा कोर्ली गाई जस्ती ठिटीलाई मनिलो अनुहारमा देखें। अनुहार पनि नयाँ। मनमा कुरा थियो। बोल्ने आँट चाहिँ भएन। उनले मलाई टाढा सम्म हेरिरहिन। अर्कोदिन म मलिनो र दुःखी अनुहार बनाउँदै उनको दुखाई बुझ्ने कोसिस गरेँ, उनी उस्तै। म चकित भए। मेरा सबै प्रयास असफल। या…

Image

भन प्रिया अझै कति, दादागिरी चल्छ तिम्रो ? यो पाराले अल्पायुमै,शासन सत्ता ढल्छ तिम्रो। अन्यायको विरुद्धमा,एकदिन सबै जुटे भने, न्यायलाई खोजि गर्न,गाउँ बस्ती जल्छ तिम्रो । घर परिवार,छरछिमेकी,ईष्टमित्र साथी भाइले, आहा कति राम्रो भन्या,त्यस्तो कुनै पल्‌ छ तिम्रो? रिस,राग, डाह, ईर्श्या गरि,भित्र भित्रै मुर्मुरिइ, अरुको त्यो प्रगतिमा,किन मुटु जल्छ तिम्रो…

Image

तीतोपाटी डटकम-सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिलालाई स्वदेश आएर पुन: फर्कन पाउने व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै रोजगारी गुम्ने डरले परिवार भेट्न नेपाल आउन नसकेका घरेलु कामदारलाई पुन: श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेका हुन्। खाडी लगायत मुलुकमा…