Monday 6th May 2024
राम्रो नेपाल
Image

"पाँच तत्व पाँचै विकार, पाञ्चाङ्ग नै ठिक आधार " पञ्चाङ्ग अभ्यास माला १ पञ्चाङ्ग १ पुर्व-पश्चिम नेपाल नै सारा हो तिम्रो बोलेको नपुग्ने कस्तो पारा हो तिम्रो दु:खी दरिद्र सताउने कस्तो हो बानी कागजमै सिमित नारै-नारा हो तिम्रो जनताले नै लगाएको भारा हो तिम्रो । -सुशीला पौडेल...... ❤ ❤  …

Image

तितोपाटी- बेलायतले नेपाललाई एक लाख ३० हजार डोज खोप उपलब्ध गराएको छ । अस्ट्राजेनिकाको सो खोप आजै काठमाडौं आइपुगेको काठमाडौस्थित बेलायती राजदूताबासले जनाएको छ । नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले ट्वीटरमार्फत खोप बिहीबार काठमाडौँ आई पुगेका जानकारी दिँदै यसले नेपालमा कोभिड १९ को उच्च जोखिममा परेका व्यक्तिलाई सहयोग पुग्ने…

Image

यहाँ दल हुन् कि दलाल उस्तै लाग्छन् । हेर्दा सरकारका, कमाल उस्तै लाग्छन् ।। कसलाई के भन्नु र खै? नेपालमा अब युवाका दारी अनि कपाल उस्तै लाग्छन् ।। बहुलाउछ नेता, माईक देख्नैहुँदैन क्यार्नु 'नगरबधु' र नेताका धमाल उस्तै लाग्छन् ।। आधा जनसंख्य, मिडिया सम्हाल्दै यहाँ सोध्ने पत्रकारका, सवाल उस्तै लाग्छन्…

Image

तीतोपाटी - चन्द्रागिरी साहित्य प्रतिष्ठानकाे ६७ औं काव्य श्रृङ्खला हाँस्य व्यङ्ग्य श्रृंखलाको रूपमा आज २०७८ भाद्र ९ गते भव्य रुपमा सम्पन्न गरिएको छ । चन्द्रागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षता, बरिष्ठ हाँस्य व्यङ्ग्यकार सिस्नाे पानी नेपालका सस्थापक अध्यक्ष कृष्ण मुरारी गाैतमकाे प्रमुख आतिथ्यता एवं डा. बम बहादुर थापा…

Image

खोरियाहरू तिमीले माने आँटौँला मायाको डोरी बाधौँला पिरती चोखो छ हाम्रो जूनझैँ राम्रो ।। बाआमा वूढा भैसके जवानी खाडी गैसके फर्कौ हे युवा स्वदेश बचाऊँ भेष ।। साहित्य जगत् चम्कियो नेपाली वीर लम्कियो मर्दैन कला सँस्कृती हटोस् विकृति ।। स्पन्दन विनोद भक्तपुर दधिकोट हाल पोर्चुगल खाेरिया विकास फुल्छ आँखामा विनास…

Image

गजल ### जबदेखि नेपालमा एमसिसी पास हुन्छ , तबदेखि नेपालीको बगरमा बास हुन्छ । मौका हेरी कुरीराका ती साँडेको जुधाईमा , दुई ढुङ्गाको चेपभित्र चाङै चाङ लास हुन्छ । हत्याहिंसा अपहरण जल्लादको मग्न मस्ती , एक हाताँ अश्रुधारा अर्को हातमा गाँस हुन्छ । आफ्नै माटो आफ्न‌ै पौरख अलग भ‌ै छुट्टीएर…

Image

गजल #### पुकार्छु म परमेश्वर कोहि नमरे नी हुन्थ्यो । कसैले नी कसैको शोक बोक्न नपरे नी हुन्थ्यो । ओईलिएर बोट सबै आँधीहुरी किरा लागि , नाङ्गै हुन्छ बगैँचा लौ फूल नझरे नी हुन्थ्यो । उर्लिएर भेलबाढी भुकम्प र कोरोनाले , हुनुजति भयो अब केही नगरे नी हुन्थ्यो । उ…

Image

तीतोपाटी - खोरिया साहित्य प्रतिष्ठानकोखोरिया विशेष हास्य व्यङ्ग्य गाइजात्रे महोत्सब अाज  २०७८ भाद्र ७ गते भव्य रुपमा सम्पन्न भएको छ । खोरिया साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षतामा वरिष्ठ साहित्यकार डा. बम बहादुर थापा 'जिताली'को प्रमुख आतिथ्यता तथा खोलाघरे साइलो,खगेन्द्र बस्याल,गंगा लिगल,श्रीधर पौडेल,निर्मल पराजुली,लक्ष्मी मिश्र ज्यूको विशिष्ठ आतिथ्यतामा अनी…

Image

१ मृग नाच्ने वनैमा डाँफे मयुर कस्तुरी । हानाहान मुक्का राजनीती गाईजात्रा गणतन्त्र प्रजातन्त्र । झरना बग्ने पानीको नदी ताल समुन्द्र । ✍️ बिन्दु पौडेल, दाङ   २ ताल कमलको अभ्युदय भ्यागुताको प्रजनन स्थल । कमल ब्रह्माजीको अवतरण सुन्दर प्रतिविम्व तालमा । रक्षाबन्धन वैदिक मिलन रोग भय हरण । ✍️…

Image

दामोदर नेपाल-काठमाडौँ ।प्रवासमा रहेका नेपालीहरुका समस्या, चुनौति र समाधानका उपायहरु विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।सेन्टर फर डिप्लोमेसी एण्ड डेभलपमेण्ट र नेपाली प्रवासी एकता सञ्जालको संयुक्त आयोजनामा आगामी भाद्र ७ गते तदनुसार अक्टोबर २३ तारिक सोमबारका दिन उक्त वेबिनार हुने भएको हो । नेपालको परराष्ट्र सम्बन्ध र त्यसको…