तितोपाटी- कुवेतस्थित नेपाली राजदूतावासमा सातौं संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ । कोभिड-१९ रोकथामका नियमहरूको पालना गर्दै नेपाली राजदूतावासको सभाहलमा एक संक्षिप्त समारोह आयोजना गरी हिजो (१९ सेप्टेम्बरको) दिन जबरियास्थित नेपाली राजदूतावासले यस वर्षको संविधान दिवस तथा राष्ट्रिय दिवस मनाएको हो। उक्त कार्यक्रममा कुवेतका लागी राजदूत दुर्गा प्रसाद भण्डारीले…
तीतोपाटी - बिश्वकर्मा एकता समाज नेपाल कुवेतले कुवेतमा बिश्वकर्माहरू संगठित हुन थालेदेखि हरेक वर्ष सम्पन्न गर्दै आएको बिश्वकर्मा पूजा यस वर्ष पनि असोज १ गतेका दिन धुमधामका साथ सम्पन्न गरेको छ भने विश्वकर्मा पूजाको अवसर पारेर कुमार बराइलीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिती निर्वाचित गर्दै तेश्रो अधिवेशन सम्पन्न गरेको छ…
डा. अम्बरिश पोख्रेल- नेपाली युवाहरुलाई मलेसिया, जापान, कोरिया, साउदी अरब, कतार, दुबई तथा इजराइल जस्ता देशहरूमा, रोजगारीको निम्ति कुल्ली हुन बाध्य पारेको छ । अफ्रिकन मुलुकमा समेत शरीर बेच्न बाध्य नेपाली युवतीहरु । तर देश भित्र, लाख होइन, करोड होइन, अर्ब होइन, खर्ब रुपैयाँको घोटाला हुँदा समेत, दण्ड हीनताको अवस्था…
तितोपाटी- कुवेतको हवालीस्थित प्रहरीले लागुऔषध (हिरोईन) सहित एकजना नेपालीलाई पक्राउ गरेको छ । हवालीबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्तीको क्रममा उक्त अवैध हिरोईन सहित एक जना नेपालीलाई पक्राउ गरेको आन्तरिक सुरक्षा मन्त्रालयलाई उद्धत गर्दै अरबटाइम्सले जनाएको छ। गस्तीको क्रममा एक खुल्ला स्थानमा कार पार्किंग गरीएको देखेपछी प्रहरीले सोही स्थानमा गइ…
तीतोपाटी डटकम-गैरआवासीय नेपाली संघ (एनआरएनए) यतिबेला आन्तरिक विवादमा रुमल्लिरहेको छ । अक्टोबरमा हुने १० औं विश्व सम्मेलनका साथै निर्वाचनका लागि प्रतिनिधि चयनमा धाँधली भएको भन्दै संस्थापन इतर समूहले परराष्ट्र मन्त्रालयमा उजुरी दिएपछि एनआरएनएभित्रको विवाद थप उग्र बनेको हो । मुलतः बेलायत, अमेरिका र अस्ट्रेलियाको प्रतिनिधि चयनका विषयमा संस्थापन पक्ष अर्थात…
वैदेशिक रोजगारीका लागि मलेसिया पुगी विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव र १५ अस्तु शनिबार नेपाल ल्याइएको छ । ती शव र अस्तु परिवारको जिम्मा लगाइएको छ । नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रको पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो । जनउद्धार केन्द्र मलेसियाका स्वयंसेवक मुकुट…
तीतोपाटी डटकम- नेपालीहरुका लागि खाडी क्षेत्रको रोजगार गन्तव्य मध्येमा पर्ने कुवेतले आवासीय अनुमति पत्र (भिसा/अकामा) सम्बन्धी प्रचलित कानुन उल्लंघन गरी बसोबास गरिरहेका विदेशी कामदारविरुद्ध १४,सेप्टेम्बर,२०२१ मंगलवारदेखी विदेशी कामदारलाई धरपकड गर्ने अभियानलाई तीव्र बनाएको छ । यो संगै कुवेतद्वारा प्रतिबन्धित नियमावलीको उल्लंघन गरी कुवेतमा बसिरहेका आप्रवासी नागरिकहरु धरपकडको निशानामा परेका छन।…
तितोपाटी- सरकारले खाडी मुलुक र मलेसिया जाने कामदारको हकमा निःशुल्क भिसा र टिकटको निर्णय गरे पनि ती मुलुक जानेले लाख रूपैयाँभन्दा बढी तिरिरहेको अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आइटियुसी) ले सञ्चालन गरेको माइग्रेन्ट रिक्रुमेन्ट एडभाइजरी (एमआरए) मा सहभागी एक हजार पाँच सय ३९ श्रमिकमा गरिएको अध्ययनले यस्तो देखाएको…
तितोपाटी- कुवेतमा रहेको अति भरपर्दो अल मुजैनी एक्सचेन्जले शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो ११७ औं शाखा कुवेतको कुर्तुबामा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कुवेतस्थित कुर्तुबा एरियाको बलक-२ गल्फ बैंक रोड देखि १०० मिटरको आसपासको दुरीमा अवस्थित छ। अल्मुजैनि एक्सचेन्ज महाप्रबन्धक/General Manager Mr. Hugh Fernandese ले, ग्राहक, मुजैनि अधिकारीहरु…
तितोपाटी- बदर अल समा मेडिकल सेन्टर फरवानीया र (FSI)कोसंयुक्त रूपमा संचालित नि: शुल्क स्वास्थ्य शिविरबारे विज्ञापन पत्रजारी गरेको छ। विज्ञापन पत्रको अनुसार आगामी १७ सेप्टेम्बरको दिन सम्म कुवेतको फर्वनियास्थित नि:शुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएकोजनाएको छ। उक्त स्वास्थ्य शिविरमा,अप्रेसन प्रबन्धक- अशरफ अय्यूर, नि: शुल्क मेडिकल शिविरका सदस्यहरु- रौफ मशूर थंगल, नासेर…
![]()