विश्वकप टी-२० छनोट प्रतियोगिताबाट बाहिरिइसकेको नेपालले ओमानमाथि शानदार जित हात पारेको छ । प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा नेपाले ओमानमाथि ९ विकेटको जित हात पारेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ५३ बलमा ५५ रन बनाए । यस्तै, आसिफ शेखले २७ बल खेल्दै २१ रन बनाउँदै उनलाई साथ…
तीतोपाटी - विश्वका उत्कृष्ट रिटेलर मध्येको एक तथा मध्यपूर्वको नं. १ व्यपारिक प्रतिष्ठान लुलु हाइपर मार्केटले उसको अल-कुराइन आउटलेटमा एक भव्य कार्यक्रम गरी कुवेतको राष्ट्रिय, मुक्ति दिवस विशेष प्रमोसनको शुरूवात गरेको छ । उक्त कार्यक्रमको मुबारक अल-कबीरका गभर्नर महमूद अब्दुल समद बुशेरीद्वारा उद्घाटन गरिएको थियो भने उक्त कार्यक्रममा लुलु हाइपर…
तीतोपाटी डटकम-नेपाल पत्रकार महासंघले यूएईमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइका लागि पहल गर्न सरकारसँग आग्रह गरेको छ । नेपालमा रहँदा समाजिक सञ्जालमा पोस्ट गरेको स्टाटसकै आधारमा उनलाई यूएई प्रहरीले पक्राउ गरेको भन्दै महासंघमा महासचिव रोसन पुरीले सरकारको ध्यानाकर्षण गराएका छन् । यूएईमा रहेर पाण्डेले उज्यालो रेडियो नेटवर्कका लागि रिपोर्टिङ गर्दै…
नेपालको परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई नेपाल फर्कन आग्रह गरेको छ। युक्रेन र रुसबीच तनाव बढेपछि युक्रेनमा रहेका सबै नेपालीलाई नेपाल फर्किन आग्रह गरेको हो। परराष्ट्र मन्त्रालयले आज एक सूचना जारी गर्दै युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन र अत्यावश्यक कामबाहेक यो समयमा युक्रेनको भ्रमण नगर्न आग्रह गरेको छ। यस्तै युक्रेनमा…
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा दुई महिनादेखि भारतको नयाँ दिल्लीमा अलपत्र एक महिलाको उद्धार गरिएको छ । वैदेशिक रोजगारीको शिलशिलामा भारतको दिल्ली हुँदै खाडी मुलुक युएई जान हिंडेकी मोरङ सुन्दरहरौंचाकी ३२ बर्षीया महिलाको दुई महिनापछि उद्धार गरिएको हो । उर्जेन लामा नाम गरेका व्यक्तीले वैदेशिक रोजगारीको प्रलोभनमा…
तीतोपाटी डटकम-श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग स्थानीय तहका प्रमुखहरुले मौसमी कामदार विदेश पठाउँदा हुने अवसर र चुनौतिबारे छलफल गरेका छन् । मन्त्रालयमा आज भएको छलफलमा स्थानीय तहका प्रमुखहरुले कोरियाका कम्पनीहरुले आफ्नो क्षेत्रका युवालाई मौसमी कामदारका रुपमा लैजान प्रस्ताव गरेको भन्दै त्यसको अवसर र चुनौतिबारे मन्त्री श्रेष्ठसँग चासो राखेका…
तीतोपाटी डटकम-सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिलालाई स्वदेश आएर पुन: फर्कन पाउने व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै रोजगारी गुम्ने डरले परिवार भेट्न नेपाल आउन नसकेका घरेलु कामदारलाई पुन: श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेका हुन्। खाडी लगायत मुलुकमा…
तीतोपाटी डटकम-त्रिअवि अध्यागमन कार्यालयले विभिन्न देश हिँडेका ८ जना नेपालीलाई रोकेको छ। सोमबार दुबई , केन्या, कतार र कुवेत हिँडेका ८ जना नेपालीलाई ' शंकास्पद यात्रा' भन्दै प्रस्थान अनुमति नदिएको अध्यागमन कार्यालयले जनाएको छ। उनीहरुले कसैले पनि भिटिज भिसामा खाडी मुलुक जानुपर्ने उद्देश्य पुष्टि गर्न सकेनन्। फिर्ता हुनेमध्ये केहीले भारत…
काठमाडौं । परदेशमा लामो समय पसिना बगाएका सञ्चारकर्मी राजन नेपाल प्रस्तोता रहेको बुलन्द आवाज कार्यक्रम अब मुलधारमा आउने भएको छ। कार्यक्रमको प्रमोमा जय स्वाभिमान अभियानका परिकल्पनाकार प्रेम बानियाँले आवाज दिएका छन् । न्युज24मा फाल्गुन १४ गतेबाट प्रसारण हुने बुलन्द आवाज कार्यक्रम हरेक शनिवार साँझ ६ः३० बजे आउने छ । सामाजिक…
तितोपाटी- नेपाली दूतावास कुवेतले विद्युतीय राहदानी (ईपासपोर्ट) भोली देखी सुरु गर्ने जनाएको छ । नेपाली श्रमिक लगायत व्यावसायिकहरुले भोलीबाट कुवेत स्थित नेपाली राजदूतावासबाट नयाँ विद्युतीय पासपोर्ट ई-पासपोर्ट लिन सक्ने दूतावासले जनाएको छ । कुवेतमा एक लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा आवद्ध भएको परिप्रेक्ष्यमा विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट भोली २० फेब्रुअरी…
![]()